Radio Program Sparsha
Time : Every Thrusday 10.15pm
Email : pc.sparsha@gmail.com
Full Story -Timi Mero Love Guru
Writer - Bibek Acharya
साहित्यिक गद्यहरुको श्रब्य बाचन श्रृंखला
समय - हरेक बिहिबार १०.१५ बजे राति
कथा - तिमी मेरो प्रेम गुरु
कथाकार - बिबेक आचार्य
नमस्कार साथीहरू,
अाज मिति २०७४ असोज महिनाको १२ गते तदनुसार 28th September 2017 बिहिबार, रेडियो भिजन ९१.६ मेगाहर्जमा नेपाली उत्कृष्ट कथा, उपन्यास लगायतका गद्य साहित्यको श्रव्य प्रस्तुति साहित्यिक गद्यहरुको श्रब्य बाचन कार्यक्रम स्पर्श लिएर प्रस्ताेता तथा बाचक पर्बत स्पर्श उपस्थित हुनुभएको छ । याे कार्यक्रम हरेक हप्ताकाे बिहिबार बेलुकी १०.१५ देखी रडियो भिजनमा प्रशारण हुन्छ ।
आज को अंकमा मा हामी साहित्यकार बिबेक आचार्यको कथा "तिमी मेरो लव गुरु" वाचन लिएर आउदैँ छौँ कृपया सुन्न नभुल्नु होला । तपाईंको मन मस्तिष्कलाई स्पर्श गर्दै हरेक बिहीवार १० बजेको भिजन न्युज अपडेट पछाडी रेडियो भिजन ९१.६ MHZ अनि www.radiovision.com.np मा पनि संसारभर एकै साथ कार्यक्रम "स्पर्श" सम्बन्धी कुनैपनि सुझाव, सल्लाह, प्रतिकि्रया वा गुनासो भएमा कार्यक्रम "स्पर्श" को ईमेल pc.sparsha@gmail.com मा पठाइदिनुहुन समस्त श्रोतावर्गमा मेरो हार्दिक अनुरोध छ ।
Listen and Download