
परदेश जाने यो मेरो ठहर भयो जीवन धान्न यहाँ सधैं कहर भयो ।लालपुर्जा साहुको बन्दकिमा पर्या छत्यसैले घुट्को पानी पनि जहर भयो ।काम खोजौ यहाँ पाउन गाह्रो भयो एक छाक सितो देख्न पनि रहर भयो ।काम र दाम साम हुनेका लागि भयो बेसिको गोठ मेरो लागि शहर भयो ।आयका श्रोत बन्जर तार टाारी भयो घडााको पानी अब ...