गजलकार तेजनाथ दंगालकाे गजल- परदेश जाने यो मेरो ठहर भयो

NepaliTalim | 6:10:00 PM | 0 comments
 परदेश  जाने  यो  मेरो  ठहर भयो जीवन धान्न  यहाँ  सधैं  कहर भयो ।लालपुर्जा  साहुको बन्दकिमा पर्‍या छत्यसैले   घुट्को  पानी  पनि जहर भयो ।काम खोजौ यहाँ   पाउन  गाह्रो  भयो एक छाक सितो देख्न पनि रहर भयो ।काम र दाम साम हुनेका लागि भयो बेसिको गोठ  मेरो लागि शहर  भयो  ।आयका श्रोत  बन्जर तार टाारी भयो घडााको  पानी  अब ...

कथा सुन्नुहोस - शेयर मार्केटमा पैसा कसरी डुब्छ थाहा छ ? - एक प्रेरणादायी छोटो कथा

NepaliTalim | 10:51:00 PM | 0 comments
एउटा  ब्यापारी  एउटा  गाउँमा  गयो  र  भन्यो," म  तपाईंहरुसँग  कुकुर  खरिद  गर्न  आएको  हुँ । गाउँमा  जति कुकुर  छन्  म  प्रति  कुकुर  रु. एक  हजारको  दरले  दिन्छु ।"गाउँलेहरुले  गाउँमा  भएका  जति  कुकुर  ल्याए  र  उसलाई  रु. एक-एक  हजारको  दरमा  बेचे । केहि  हप्तापछि  फेरि ...
Pages (17)1234567 Next

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger