Muktak Mala मुक्तक माला -198 (05-03-2017/2073-11-22) : Download

NepaliTalim | 2:16:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 

मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
 हरेक राती १०.१५ आईतबार  (05-03-2017/2073-11-22)
Facebook Page 


नमस्कार साथीहरु, 

आज मिति 2073 फाल्गुन 22 गते तदनुसार 07-03-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 


Listen and Download

Download : Click Here to Download

How to Check Voter Name List of Nepal from Website मतदाता नामावलीमा आफ्नो नाम भए नभएको कसरी हेर्ने ?

NepaliTalim | 4:15:00 PM | 0 comments
How to Check Voter Name List of Nepal from Website मतदाता नामावलीमा आफ्नो नाम भए नभएको कसरी हेर्ने ?  How to Find Your Voter Name List from Website in Nepal 
Check Voter Name List for Nepal Election,
How to Check Voter Name List for Nepal from Website ???
Link to Check Voter Name List :
https://goo.gl/ANMNOj
Nepal Election Commission Website
http://www.election.gov.np
नेपाल सरकारले स्थानिय तहको निर्वाचन २०७४ बैशाख ३१ गते हुने भनेर घोषण गरिसकेको छ यहाँ हरु धेरै लाई लाग्न सक्छ आफुले भोट दिन पाउँछु पाउँदिन । मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन कसरी पत्ता लगाउने आज हामी यो भिडियो मार्फट सिक्नेछौं । 
स्थानिय तहको निर्वाचनमा मतदान गर्न भोटर लिस्टमा (मतदाता नामावलीमा) आफ्नो नाम भए नभएको निर्वाचन आयोगको वेबसाईटमा गएर कसरी हेर्ने 

निर्वाचन आयोगको वेबसाईटमा गएर मतदाता नामावली मेन्युमा मतदाता नामावली मा क्लिक गर्नुहोला । 
मतदाता नामावलीमा आफ्नो नाम भए नभएको कसरी हेर्ने
We learn how to check your name available or not in voter name list for Nepal election from website. 
Watch YouTube Video to Learn 


श्रृंखला 245 : वहकिने मन Bahakine Man (27-02-2017/2073-11-16) मुक्तक कसरी लेख्ने जान्नको लागि बिशेष श्रृंखला : Download

NepaliTalim | 1:33:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -247
DATE  -
(27-02-2017/2073-11-16)

Presenter :  Mahabir Bishwakarma

Facebook : Bahakine Man 

http://thahasanchar.com/ 

नमस्कार,

आज मिति 2073 फाल्गुन 16 तदनुसार 27-Feb-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 245 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । Valentine's Day Special Bahakine Man 2017
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -197 (26-02-2017/2073-11-15) : Download

NepaliTalim | 1:27:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(26-02-2017/2073-11-15)
Facebook Page 



नमस्कार साथीहरु,

आज मिति 2073 फाल्गुन 15 गते तदनुसार 26-Feb-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 

Listen and Download

Download: Click Here to Download
Listen on YouTube

श्रृंखला 244 : वहकिने मन Bahakine Man (20-02-2017/2073-11-09) : Download

NepaliTalim | 2:06:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -244
DATE  -
(20-02-2017/2073-11-09)
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 


नमस्कार,

आज मिति 2073 फाल्गुन 09 तदनुसार 20-Feb-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 244 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । Valentine's Day Special Bahakine Man 2017
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -196 (19-02-2017/2073-11-08) : Download

NepaliTalim | 12:21:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी

हरेक राती १०.१५ आईतबार 
(19-02-2017/2073-11-08)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 फाल्गुन 08 गते तदनुसार 19-Feb-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -195 (12-02-2017/2073-11-01) : Download

NepaliTalim | 4:47:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी

हरेक राती १०.१५ आईतबार 
(12-02-2017/2073-11-01)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 फाल्गुन 01 गते तदनुसार 12-Feb-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

श्रृंखला 243 : वहकिने मन Bahakine Man (13-02-2017/2073-11-02) प्रेम दिवश विशेष : Download

NepaliTalim | 4:05:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -243
DATE  -
(13-02-2017/2073-11-02)

Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 


सबैलाइ प्रेम दिवशको शुभकामना चिसापानी नेपाल ब्लगको तर्फबाट 

नमस्कार,

आज मिति 2073 फाल्गुन 02 तदनुसार 13-Feb-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 243 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । Valentine's Day Special Bahakine Man 2017
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube


मेरा ३ छोटा कविताहरू -राम शरण श्रेष्ठ

NepaliTalim | 10:37:00 AM | 0 comments
१.कविता -प्रतिक्षा

अझै पनि छन् !! 
तिम्रै प्रतिक्ष्यामा,
बर्सौ पहिले तिमीले लिन नमानेको रातो गुलाब,
मुटु टक्राएर जिन्दगी राजीनामा दिएको एउटा प्रेम पत्र, 
मैले तिम्रै लागी बचाइ रखेको एक दिनको जिन्दगी

तिमी प्रति हर दिन बढीरहेको कहिल्यै नघट्ने मेरो चोखो प्रेम ।
बस छैनौ त केवल तिमी
र तिम्रो साथ ।
07-01-2015
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

२.कविता -घृणा

उस्ले पनि त,
प्रेम दिवशकै दिन देखी
सुरु गरेको रहेछ
मलाई घृणा गर्न ।

म बाट रातो गुलाफ
नपाएको झोकमा ।

के गर्नु मैसाप,
माया रहरले
हुँदैन ।

................

राम शरण श्रेष्ठ (राम)

३.कविता 
पिरहरुले कहिल्यै साथ छोडेनन्,
अभावहरुले कहिल्यै साथ छोडेनन्,
न छोड्यो,
मैलै स्वास फेर्ने हावाले,
न छोड्यो,
मैले टेक्ने धर्तिले
न विर्सियो
घडि सुइहरू घुम्न,
..
विर्सिएको त तिमीले हो,
छोडोको त तिमीले हो,
सँगै हिँडेको बाटो,
सँगै खाएका कसमहरु,
..
आज त बस,
धड्कन हराएको मुटु,
बोकी हिँडिरहेछु ।
..
राम शरण श्रेष्ठ (राम)

"साथी"-राम शरण श्रेष्ठ

NepaliTalim | 10:32:00 AM | 0 comments
"साथी"
.......
उस्ले प्रस्ताब राखेपछीका केही रातहरू,
म निदाउन सकिँन,
***********
थाहै थिएन,
एक्कासी आफ्नो सबैभन्दा मिल्ने केटि साथीले
मलाई मन पराउँदो रहेछिन् ।
***********
थाहै थिएन,
उस्को मुस्कानको तारिफमा मैले बोलेका
केहि शब्दहरुले उस्को मनमा
उथलपुथल ल्याईदिएछ ।
***********
थाहै थिएन,
उस्को सुन्दरताको बयानमा मैले लेखेका
केहि शेरहरुमा उ धड्किएर बसेको रहेछ ।
***********
थाहै थिएन,
मैले नबोलेका कयौं शब्दहरु
मैले नलेखेका शेरहरु
मैले नलेखेका प्रेम पत्रहरु
मैले नगाएका गीतहरु
मा उस्को आश,
मैले बोलोस, लेखोस, गाओस भनेर
पर्खाइको रातोगुलाबको बगैचामा
कोहि बसिरहेको
मलाई पत्तै भएन ।
***********
अब्यत्त प्रेमको कयौं वर्ष बिताईसकेपछी
मैले कसैलाई मन पराउँछु भन्नु भन्दा
ठिक एक घन्टा
पछाडी,
आफ्नो प्रेम प्रस्ताबको एउटा चिठ्ठि दिएर
बेपत्ता भईन
मेरो सबै भन्दा मिल्ने साथी
सायद कतै टाढा
मेरो यादहरु साथ दिएर
अन्तिम पल्ट
एक सानदार मुस्कान दिई
दुई थोपा आँसु चुहाँउँदै ।
विदाईको हात हल्लिएको
मात्र बारम्बार सम्झिरहेछु
बस सम्झिरहेछु ।
....
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger