गजलको कार्यक्रम बुलबुल BULBUL 355 (06-07-2016/2073-03-22) गजलकार सविना अधिकारी सँगको अन्तार्वाता विशेष : Download

NepaliTalim | 3:07:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Nepali Ghazal Program 
गजलको कार्यक्रम बुलबुल 
BULBUL EPISODE -355
Host : Achyut Ghimire Bulbul   
Date  : (06-07-2016/2073-03-22) 

Interview with Sabina Adhikari at BulBul
गोरखाका नारी गजलकार सविना अधिकारी सँगको अन्तरर्वाता विशेष

नमस्कार,
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2073 असार 22 गते तदनुसार 
06-July-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 355) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at YouTube

Episode 31 : Muktak Diary मुक्तक डायरी (06-07-2016/2073-03-22) : Download

NepaliTalim | 1:21:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : बुधवार बेलुका ९.१५ देखि
Every : Wednesday 9.15pm
(06-07-2016/2073-03-22) 


नमस्कार साथीहरु, 
आज मिति 2073 असार 22 गते तदनुसार 06-07-2016 का दिन   सामुदायीक रेडियो राप्ती एफ.एम.१०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम. ९३.४ मेगाहर्ज दाङबाट एकैसाथ हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ वजेसम्म प्रसारण हुने मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आजको यो कार्यक्रममा पनि तपाईहरुले पठाएका मुक्तकहरु वाचन भएका छन । सुनेर कस्तो लाग्छ प्रतिकृया खिनुहोला है त । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ । 
Listen and Download (Right Click and Save As)

Downlaod : Click Here to Download
Listen on YouTube

उपन्यासका पानाहरूमा साहित्यकार समीर कार्कीको उपन्यास "सरूको सहर" Full Novel-Saruko Sahar by Samir Karki : Listen and Download

NepaliTalim | 7:07:00 PM | 0 comments
उपन्यासका पानाहरू (Upanyaska Panaharu)
कृति : सरूको सहर
लेखक :  समीर कार्की 
विधा : उपन्यास   
रेडियो : पूर्बेदय ९०.४ मेगाहर्ज
बाचक  : अनुज खड्का
Novel : Saruko Sahar
Writer : Samir Karki
Narratted by Anuj Khadka
http://purbodayafm.com/




नमस्कार,

रेडियो पूर्वेदयको ९०.४ मेगाहर्जको कार्यक्रम उपन्यासका पानाहरूबाट सबैलार्इ नमस्कार । कार्यक्रम उपन्यास पानाहरूमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन हुनेछन् ।

आज मिति 2073 असार 17 गते तदनुसार 01-July-2016 शुक्रबारका दिन रेडियो पूर्बेदय ९०.४ मेगाहर्जको कार्यक्रम उपन्यास पानाहरूमा साहित्यकार  समीर कार्कीको उपन्यास सरूको सहर लिएर कार्यक्रम प्रस्तोता अनुज खड्स्थिका उपस्थित हुनुभएको छ । । The Novel Saruko Sahar is written by Samir Karki. The Program Upanyaska Panaharu from Radio Purbodaya 90.4mhz has brought the Audio which is narratted by Anuj Khadka. If you have any comment and suggestion you can email to the program team or give comment on comment box. 
Listen and Download (Right Click and Save As)
Episode 1 (One)

Download : Click Here to Download
Episode 2 : Waiting

Episode 30 : Muktak Diary मुक्तक डायरी (29-06-2016/2073-03-15) : Download

NepaliTalim | 6:22:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : बुधवार बेलुका ९.१५ देखि
Every : Wednesday 9.15pm
(29-06-2016/2073-03-15)


नमस्कार साथीहरु, 
आज मिति 2073 असार 15 गते तदनुसार 29-June-2016 का दिन   सामुदायीक रेडियो राप्ती एफ.एम.१०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम. ९३.४ मेगाहर्ज दाङबाट एकैसाथ हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ वजेसम्म प्रसारण हुने मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आजको यो कार्यक्रममा पनि तपाईहरुले पठाएका मुक्तकहरु वाचन भएका छन । सुनेर कस्तो लाग्छ प्रतिकृया खिनुहोला है त । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Muktak Mala मुक्तक माला -163 (03-07-2016/2073-03-19) : Download

NepaliTalim | 6:12:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(03-07-2016/2073-03-19)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 असार 19 गते तदनुसार 03-July-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Muktak Mala मुक्तक माला -162 (26-06-2016/2073-03-12) : Download

NepaliTalim | 6:12:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(26-06-2016/2073-03-12)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 असार 12 गते तदनुसार 26-June-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Muktak Mala मुक्तक माला -161 (19-06-2016/2073-03-05) : Download

NepaliTalim | 6:06:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(19-06-2016/2073-03-05)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 असार 05 गते तदनुसार 19-June-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

मुक्तककार प्रजित कुवंरको ७ सात मुक्तकहरू ( 7 Muktaks By Prajit Kuwar) : 05-07-2016

NepaliTalim | 5:51:00 PM | 0 comments
 प्रजित कुवंर
(१).मुक्तक
घर गोठ पाखा बारी सम्झियर
गैरी खेत अनी टारी सम्झियर
ऑशुकै भेल बग्छ प्रवासमा,
अचेल रिनको भारी सम्झियर
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(२).मुक्तक
तिम्रो निम्ती मर्न तयार छु म
जसो भन गर्न तयार छु म
तिमी सधै खुशी हुन्छ्यौ भने
आफै लाई हर्न तयार छु म
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(३).मुक्तक
बगाउंछु पसिना मेरै देशको ,माटा हरूमा
अनी चिनचान गर्छु कुना का्प्चा , बाटा हरुमा
किसानी हुँ लहलह सुनका दाना फलाउंछु
गैरीखेत र बारिका ठुलाठुला ,पाटा हरुमा
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(४).मुक्तक
भरिन्न साथी लोभको भकारी
जति नै गरौ अर्काको चाकरी
आधा जुनि बिताए प्रवासमै
दुखले सधै गरेर नोकरी
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(५).मुक्तक
सॉचो कुरा ,भन्दैनन् मान्छे हरु अचेल
सिधा साधा ,बन्दैनन् मान्छे हरु अचेल
छोडेर गाउ शहर पसेपछी.खै किन ?
ठुला भए गन्दैनन् मान्छे हरु अचेल
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(६).मुक्तक
फर्किन्छु आमा बस्दिन प्रदेशमा
धनको निम्ती पस्दिन प्रदेशमा
चलाउछु गुजारा स्वदेशमै अब
कलिलो जिउ डस्दिन प्रदेशमा
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(७).मुक्तक
भाडिन्छ यो घर गाउले ,कुरा सुन्यौ भने
मुखमा राम वगलि मा छुरा उन्यौ भने
फेरी हाम्रो सम्बन्धमा फाटो आउला प्यारी
छोडेर मलाई तिमीले अर्कै ,चुन्यौ भने
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

Note : All Copyright Reserved with Writer 

श्रृंखला 211 : वहकिने मन Bahakine Man (04-07-2016/2073-03-20) : Download

NepaliTalim | 3:38:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -211
Thaha Sanchar Network Presents
DATE : (04-07-2016/2073-03-20)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2073 असार 20 तदनुसार 04-July-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 211 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

कमल बोगटी " अन्जान " का १६ साेह्र मुक्तकहरू (16 Muktaks by Kamal Bogati Anjan) : 05-07-2016

NepaliTalim | 10:18:00 AM | 0 comments
कमल बोगटी " अन्जान "
१.मुक्तक  
अल्छि भै यो शरीर त बस्न थाल्या छ...
जिन्दगी देखेर आफ्नै तग्दिर हास्न थाल्या छ...
न देखिने न व्यक्त गर्न मिल्ने कारण भै दिएर...
किन किन नशा तिर फस्न थाल्या छ...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

२.मुक्तक 
त्येता हाँसो यता आँसु छोडी जानेलाई..
जोड्ने नमिल्ने गरि घर तोडी जानेलाई...
सैयौ जुनी यसैगरी बाचिरहने बर मिलोस...
यता खरानी बने उता बस्ति जोडी जानेलाई...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

३.मुक्तक 
छेपारो झैँ रङ्ग फेर्ने जतिलाई....
चौतर्फी दबाब पारी घेर्ने जतिलाई....
न बोल्ने न शिर ठाडो पार्ने बनाउछु...
दु:ख पर्दा मेरो रमिता हेर्ने जतिलाई...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

४.मुक्तक 
सिताको झैँ तिम्रो पनि हरण भयो भने....
भेट्न नपाई मेरो यहाँ मरण भयो भने....
दैवको खेल्न हो केनै गर्न सक्छु र तेतिबेला...
माफी देउ भन्दै लाश माथि तिम्रो सरण भयो भने ....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

५.मुक्तक 
झुटा प्रेमीहरुको मात्र एक दिन यहाँ संजाल हुने छ...
आरोपी छुट्याउनै नसकिने समस्याको जन्जाल हुने छ....
एकले अर्कालाई देखाउने अनि लुट्ने प्रब्रितिले ....
हेर्दै जाउ एक-एक गर्दै सबै यहाँ कंगाल हुने छ...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

६.मुक्तक
मृत्यु त केवल एउटा दैवको चाल हुनेछ...
अनेक थरि शंकाको त्यो दिन सवाल हुनेछ...
बिश्वास घात गरि चोट दिनेहरु होसियार भै बस्नु ....
म मरेको दिन पक्कै यहाँ बबाल हुनेछ...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

७.मुक्तक 
गन्हाउने रक्सि मान्छे पिउछु भन्छन कसो गरि....
टुक्रीएको मुटुलाई सिउछु भन्छन कसो गरि...
पानी बिना माछा जस्तै हुने यो आत्मालाई....
माया बिना पनि म जिउछु भन्छन कसो गरि...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

८.मुक्तक 
प्रेमिकालाई आँखाको नानी भन्नेलाई....
तिमी त मेरो मायाको खानी भन्नेलाई....
बुढेस काल लागे पछि मर्नु न बाँच्नु हुन्छ रे...
ऐले त मेरो सबैथोक हो जवानी भन्नेलाई...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

९.मुक्तक 
हिड्दै जादा खाल्डोमा म परे हुन्छ अरे....
होइन भने चाडै बसाई सरे हुन्छ अरे.....
कसलाई कहिले के बिगारेर जान्न मन छ मलाई.....
चाडै काल आइ यस्तो मान्छे त मरे हुन्छ अरे...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१०.मुक्तक 
मै छोरालाई सम्झीएर रुदै छिन् रे आमा....
भिर पाखा गर्दै लुगा धुदै छिन् रे आमा...
लाऊ-लाऊ खाऊ भन्ने बेला प्रदेशीयो भन्दै....
म आउने बाटो हेरी तस्बिर छुदै छिन् रे आमा....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

११.मुक्तक 
चाहिने भन्दा बढी पेल्यो भने मान्छेलाई....
जानी जानी फेरी पनि ठेल्यो भने मान्छेलाई .....
जुन सुकै बेला बम झैँ पटकन सक्छ अरे....
उम्कने नसक्ने गरि समस्याले जेल्यो भने मान्छेलाई....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१२.मुक्तक 
कपडाले बालुवा चाल्न मिल्ने भए....
मनको माया काँडा झैँ फाल्न मिल्ने भए ...
यो संसारमा दू:खी अनि एक्लो कोहि हुदैनथ्यो होला...
मरेको त्यो लाशमा एक मुठी श्वास हाल्न मिल्ने भए ....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१३.मुक्तक 
बेरोजगारी म गाउँ डुल्नेलाई भौतारी सम्झीएर....
थकाई मेटिन बीच बाटोको चौतारी सम्झीएर...
सब्बैले हेप्ने अनि लुटनै खोज्छन आज भोलि.....
कसैसंग पनि नमिले मलाई औतारी सम्झीएर...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१४.मुक्तक 
मायामा आज भोलि, भर हुदैन र...?
छुट्टि हिड्ने मान्छेको, घर हुदैन र...??
सबैले भिन्दै छस किन भन्छन मलाई...?
के म जस्ताको कुनै एउटा, थर हुदैन र...??
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१५.मुक्तक 
खुसीहरु सबै जले पिर बाँकी छ।
जल्न बाँकी याे मुटुकाे तस्बिर बाँकी छ।।
तिमी दिल माग्ने कुरा गर्छाैं छैन त्यो म सँग !!!!
चोरियो उहिलै अब खोक्रो शरीर बाँकी छ।
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१६.मुक्तक 
शब्द-शब्दमा सम्बन्ध, तोडिदैछ आज....
खै के पुगेन र उनको पाइला, मोडिदैछ आज...
कसैले केहि सुनाएको वा कोहि अर्कै पाएको हुनु पर्छ....
तेसैले त मेरै अगाडी अन्तै नाता, जोडिदैछ आज...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

Note : Copy Rights Reserved with Writer 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger