श्रृंखला 209 : वहकिने मन Bahakine Man (20-06-2016/2073-03-06) : Download

NepaliTalim | 11:33:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -209
Thaha Sanchar Network Presents
DATE : (20-06-2016/2073-03-06)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2073 असार 06 तदनुसार 20-June-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 209 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

2 Songs by Rajan Pokhrel गीतकार राजन पोखरेलका २ दुर्इ गीतहरू (18-06-2016)

NepaliTalim | 9:29:00 PM | 0 comments
राजन पोखरेल 
१. गीत 
कुन फूल टिपि आजा भोलि सिउरिएर हिडछौ शिरमा
टोलाई बस्छौ एक्लै एक्लै छौ कि क्या हो पिरै पिरमा।।

बसन्त ले छोएपछी ओठमा लाली चढेपछी
यस्तै हुन्छ सायद सबलाई जवानी यो बढेपछी
मीठो मीठो सपना बोकि एनासगै लजाउछौ
आफ्नै स्वपनिल ससारलाई मनै भरी सजाउछौ।

फूलै जस्तो रैछ जीवन फूलेपछी झरी जाने
सपनिल सपना सबै अन्तै कतै सरि जाने।
रंग हुँदै फूलहरु देउतालाई चढाउनु 
जीवन एउटा फूलबारी हो त्यसैलाई बढाउनु।।
राजन पोखरेल 
राजकुन्ज
मोरङ

२. गीत 
मेरो जस्तो तिम्रो मन रैन रैछ सानू
चोखो माया भन्थे म त हैन रैछ सानू।।

बाद्यतामा पर्यौ कि त मलाई छोडेकी हौ 
सारा संसार आफ्नै मनले या त तोडेकी हौ
फूलै भनी माया दिए काडा पर्यो हात
जूनै पनि छुन्छु भन्थे पुरै परो रात।

मेरो संसार उनकोलागी भयो यता वारि 
बिधाताले उनलाई अब उता लग्यो तारी
उनी सगै हासी सधै दिप जलाउनु
मेरो याद आउने मनमा छुरी चलाउनु।।
राजन पोखरेल 

राजकुन्ज मोरङ

Episode 28 : Muktak Diary मुक्तक डायरी (15-06-2016/2073-03-01) : Download

NepaliTalim | 2:43:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : बुधवार बेलुका ९.१५ देखि
Every : Wednesday 9.15pm
(15-06-2016/2073-03-01) 


नमस्कार साथीहरु, 
आज मिति 2073 असार 01 गते तदनुसार 15-June-2016 का दिन   सामुदायीक रेडियो राप्ती एफ.एम.१०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम. ९३.४ मेगाहर्ज दाङबाट एकैसाथ हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ वजेसम्म प्रसारण हुने मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आजको यो कार्यक्रममा पनि तपाईहरुले पठाएका मुक्तकहरु वाचन भएका छन । सुनेर कस्तो लाग्छ प्रतिकृया खिनुहोला है त । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YoUTube

गजलको कार्यक्रम बुलबुल BULBUL 352 (15-06-2016/2073-03-01) : Download

NepaliTalim | 1:38:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Nepali Ghazal Program 
गजलको कार्यक्रम बुलबुल 
BULBUL EPISODE - 352
Host : Achyut Ghimire Bulbul   
Date  : 15-06-2016/2073-03-01) 

नमस्कार,
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2073 असार 01 गते तदनुसार 
15-June-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 352) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Listen at YouTube

श्रृंखला 208 : वहकिने मन Bahakine Man (13-06-2016/2073-02-31) : Download

NepaliTalim | 1:21:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -208
Thaha Sanchar Network Presents
DATE : (13-06-2016/2073-02-31)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2073 जेठ 31 तदनुसार 13-June-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 208 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

Ghazal Amrit-Interview with Rohit Rana (गजल अमृतमा गजलकार रोहित राना सँगको अन्तर्वाता विशेष)-28-04-2016 : Download

NepaliTalim | 7:08:00 PM | 0 comments

Ghazal Amrit
Radio Sainamaina
Program-Ghazal Amrit
Interview with Rohit Rana
Date : 28-April-2016 
Presenter : KB Dhuwale 
गजल अमृत 
रेडियो सैनामैना
प्रस्तोता केबि धुवाँले
अन्तर्वाता -गजलकार रोहित राना



मिति २०७३ बैशाख १६ गते तदनुसार २८ अप्रिल २०१६ का दिन राती ०९:१५ मा बि.बि.सी नेपाली सेवा पछि रेडियो सैनामैना मार्फत कार्यक्रम गजलआमृतमा प्रस्तोता केबि धुवाँले साथमा प्रशारणा भएको गजलकार रोहित रानाको साथमा रेडियो अन्तर्वाता  लिएर अाएका  आएका छौं । कार्यक्रा उपलब्ध गराईदिनुहुने मित्र रोहित राना लाई धेरै धेरै धन्यवाद । उहाँलाई सल्लाह सुझाब दिनको लागि उहाँको फेसबुक मा रोहित राना मा पाउनुहुनेछ ।
Ghazal Interview with Rohit Rana at Ghazal Amrit on 28th April 2016
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

शार्दुलविक्रित छन्दमा गजलकार दीप मिलनको गजल गायन -यो आगो किन झोसियो घर भरी सारा खरानी भयो -09-06-2016

NepaliTalim | 6:55:00 PM | 0 comments
Deep Milan
शार्दुलविक्रित छन्दमा गजलकार दीप मिलनको गजल गायन
................
यो आगो किन झोसियो घर भरी सारा खरानी भयो। 
गर्दै छौ किन युद्ध यो मनपरी सारा खरानी भयो।।। 
-
सुस्ताको तन बेचियो विलिन भो पल्लो किनारातिर,
रुन्छिन् यी जननी अहो! धरधरी सारा खरानी भयो।।
-
मेरो सुन्दर देशको लुटिन गो सौन्दर्य लाली कला,
के आशा छ छरोस् ध्वजा फरफरी सारा खरानी भयो!!
-
राख्दै छौ किन द्वेष भेद मनमा डाँडा पखेरासित,
के नाता सब चर्कियो चरचरी सारा खरानी भयो।।
-
ए साथी बिधवा बन्यो रहर यो रित्तो छ पाखा पनि,
झर्दै छन् भल आँशुका झरझरी सारा खरानी भयो।।
दीप मिलन
रुद्रपुर रुपन्देही
हाल दोहा कतार
१३ जेष्ठ २०७३
Listen and Download (Right click and Save As)

Download : Click Here to Download
Listen at YouTube

रेडियो नेपालको गजल गंगा Ghazal Ganga -Radio Nepal (24-05-2016/2073-02-11) : Download

NepaliTalim | 5:42:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
 (24-05-2016/2073-02-11)
नमस्ते साथीहरु,
आज मिति  20723 जेठ 11 तदनुसार 24-May-2016 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला । 
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima मुक्तक मधुरिमा (21-04-2016/2073-01-09) : Download

NepaliTalim | 5:31:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :(21-04-2016/2073-01-09) 

आज मिति 2073 बैशाख 09 गते तदनुसार 21-April-2016 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima मुक्तक मधुरिमा (14-04-2016/2073-01-02) : Download

NepaliTalim | 5:30:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :(14-04-2016/2073-01-02)

आज मिति 2073 बैशाख 02 गते तदनुसार 14-April-2016 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger