Episode 70 : Sangeet Sargam संगीत सरगम (07-04-2016/2072-12-25) : Download

NepaliTalim | 5:03:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(07-04-2016/2072-12-25)
lokraj.bishwakarma@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2072 चैत्र 25 तदनुसार 07-April-2016 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Episode 19 : Muktak Diary मुक्तक डायरी (09-04-2016/2072-12-27) : Download

NepaliTalim | 10:47:00 AM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : शनिवार बेलुका ९.१५ देखि
Every : Saturday 9.15pm
(09-04-2016/2072-12-27) 


नमस्कार साथीहरु, 
आज मिति 2072 चैत्र 27  गते तदनुसार 09-April-2016 का दिन  रेडियो राप्तिको नेपाली साहित्य विधा मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आज पनि तपाईहरुकै मिठा मिठा मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Episode 18 : Muktak Diary मुक्तक डायरी (02-04-2016/2072-12-20) : Download

NepaliTalim | 10:34:00 AM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : शनिवार बेलुका ९.१५ देखि
Every : Saturday 9.15pm
(02-04-2016/2072-12-20)


नमस्कार साथीहरु, 
आज मिति 2072 चैत्र 20  गते तदनुसार 02-April-2016 का दिन  रेडियो राप्तिको नेपाली साहित्य विधा मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आज पनि तपाईहरुकै मिठा मिठा मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

समर्पण गजल पत्रिका वर्ष २, अंक ४ पिडिएफ डाउनलोड गर्नको लागि (Samarpan Ghazal Patrika-Year 2-Episode 4) : Download PDF

NepaliTalim | 5:14:00 PM | 0 comments
मिति २०७२ फाल्गुन २९ गते शनिवार तदनुसार १२ मार्च २०१६ का दिन परिवर्तन सरगम साहित्य प्रतिष्ठान  नेपालको आयोजना र विन्ध्यवासिनी फाउन्डेशनको सह आयोजनमा अग्रज गजलकार डा.घनश्याम न्यौपाने परिश्रमीको एकल गजल गायन र विशिष्ट श्रष्टा सम्मान २०७२ कार्यक्रममा  विमोचति पत्रिका समर्पण अनलाईनमा निशुल्क पढ्न मिल्ने गरि चिसापानी नेपाली ब्लगमा उपलब्ध गरएको जाहेर गर्दछु । पत्रिकाको पि.डि.एफ. उपलब्ध गराई सहयोग गरिदिनुहुने परिवर्तन सरगर साहित्य प्रतिष्ठानका अध्यक्ष कमल सरगम लाई धेरै धेरै धन्यवाद । 

समर्पण पत्रिका वर्ष २, अंक ४ पिडिएफ डाउनलोड गर्नको लागि 

Alternative Link to Download 
2. Alternative Link : Click Here to Download


प्रधान सम्पादक
तुलसी नारायण चित्रकार

सम्पादक
कमल सरगम
गोविन्द लामिछाने

सल्लाहकार
ज्ञानुवाकर पौडेल
डा. कृष्णहरि बराल
डा. घनश्याम परिश्रमी
प्राज्ञ बुँद राना
पुष्प अधिकारी अञ्जली
मानन्धर अभागी

भाषा सम्पादक
प्रेम नारायण भुसाल

सम्पादन सहयोगी
पुष्पाञ्जली गौतम
लक्ष्मी श्रेष्ठ
सुस्मा नेपाल
हरिशरण अर्याल
मोहन श्रेष्ठ

प्रकाशक
परिवर्तन सरगम साहित्य प्रतिष्ठान, नेपाल
E-mail: pariwartan420@gmail.com
Website: www.facebook.com/
pariwartan2sargam

पत्रिकामा प्रकासन भएका गजलकारहरुको नामावली यस प्रकार छ । 
१. सनत कुमार वस्ती
२. मानन्धर “अभागी“
३. विपुल सिजापति
४. “अभागी“ मुकेश
५. अलिशा पौडेल
६. भगवती पुरी
७. बाबुराम सागर
८. भरत थापा
९. भवानी अधिकारी नेपाल
१०. विवेक गोले
११. विकास अधिकारी “शैलपुत्र“
१२. विमला दाहाल (विमु
१३. विमला शर्मा ढुंगाना
१४. वीरेन्द्र भाई
१५. विष्णुदीप “सड्ढल्प“
१६. चक्र बाबु चन्द
१७. दामोदर ढकाल
१८. दीपक अधिकारी “चञ्चल“
१९. धनगिरी फडेरा
२०. धर्मराज न्यौपाने
२१. डिल्ली प्रसाद चापागाइँ
२२. दिलकुमार कार्की “अभागी“
२३. दिनेश दाहाल
२४ दिपक आचार्य “जलन“
२५. दिपेश योगी
२६. गोवर्धन पूजा
२७. गोविन्द लामिछाने
२८. हरिशरण अर्याल
२९. इन्द्र संगीत बुढाथोकी
३०. ईश्वर कुमार
३१. जय बुढाथोकी
३२. जीविका खतिवडा
३३. जीवन थापा
३४. कविराज मगर
३५. कालिकोटे अनिश
३६. कल्पना पौडेल “जिज्ञासु“
३७. काल्पनिक केसी
३८. कमल अर्याल “धादिङे”
३९. कमल सरगम
४०. कान्छो (भूपेन्द्र आचार्य
४१. कपिल लामिछाने
४२. करुणा मगर राई
४३. केहर सिहँ खासु मगर
४४. कुमार काफ्ले
४५. लवहरि ढुंगेल “असफल“
४६. लक्ष्मण सिजापति “घायल“
४७. लक्ष्मी श्रेष्ठ
४८. लोकेन्द्र देउवा
४९. मधु पोखरेल
५०. महेन्द्र क्षितिज
५१. मानन्धर रेखा “काली“
५२. मिलन रोकाया
५३. मोहन भुसाल
५४. मोहन श्रेष्ठ
५५. मुकुन्द शर्मा चालिसे
५६. नवीन संघर्ष
५७. निरीह राजेन्द्र
५८. न्याउली केशव पाण्डे
५९. प्रकाश ’पुष्पक’ राई पुमा
६०. प्रतिमा के सी
६१. प्रीन्स याक्खा “प्यासी“
६२. पुरु प्यासी
६३. रचना रचु
६४. राई बाबुराम
६५. राजेन्द्र खड्गी
६६. राजकुमार भुजेल “साजन“
६७. राम बिरही पौडेल
६८. राम रिमाल
६९. राम शरण सापकोटा “आर्यस“
७० राम शरण श्रेष्ठ
७१. रमेश अधिकारी
७२. रमेश रसिक
७३. रामेश शर्मा
७४. रश्मी लामिछाने
७५. रितु सुवेदी
७६. रोजिना लामा
७७. रोशन दाहाल
७८. सविन खड्का
७९. सविना अधिकारी
८०. सगिना थापा मगर
८१. संन्दिप अधिकारी सहयात्री
८२. संगम अधिकारी “घायल योद्धा“
८३. सन्तोष देवकोटा
८४. सपना घिमिरे
८५. शिरीष फुयाल
८६. सुरेश प्रसाद अर्याल
८७. सूर्य बहादुर थापा

८८. सुस्मा नेपाल
८९. तारानाथ भण्डारी
९०. थापा थकित टलक
९१. टीका खड्का “राष्ट्रप्रेमी“
९२. तुलसी नारायण चित्रकार
९३. वास्तविक मानव

धन्यवाद !

धन्यवाद 

कार्यक्रम सम्वन्धि पूरै समाचार पढ्न र भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला 

गजलको कार्यक्रम बुलबुल BULBUL 342 (06-04-2016/2072-13-24) : Download

NepaliTalim | 6:03:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 342
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 चैत्र  24 गते तदनुसार 
06-April-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 342) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Listen at YouTube

नगेन्द्र न्यौपानेको उपन्यास "दरबार बाहिरकी महारानी" - Download

NepaliTalim | 5:30:00 PM | 2comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "दरबार बाहिरकी महारानी"
DARBAR BAHIRAKI MAHARANI
लेखक : नगेन्द्र न्यौपाने 
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो
९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क
काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन
गर्दछौं ।

आज तिमी २०६९ चैत्र १३ गते तदनुसार २६ मार्च २०१३ मंगलबार, आज देखि हामी नयाँ गद्य लिएर उपस्थित भएका छौं । आज देखि बाचन हुने गद्य हो NOVEL BY NAGENDRA NEUPANE : DARBAR BAHIRAKI MAHARANI नगेन्द्र न्यौपानेको उपन्यास दरबार बाहिरकी महारानी। राजा महेन्द्र, उनकी भित्रिनी गीता र गीताबाट जन्मेका रवीन्द्रको कथा समेटिएको उपन्यास दरबार बाहिरकी महारानी उपन्यास बिएन प्रकाशनले बजारमा ल्याएको हो । सुसारेकी रूपमा दरबार छिरेकी गीता सँग युवराज महेन्द्रको शारीरिक सम्बन्धबाट जन्मेका छोरा रवीन्द्र न राजा भए, न उनकी आमा गीताले नै महारानी हुने मौका पाइन्। युवराज्ञी इन्द्रबाट जन्मेका वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रमध्ये अघिल्ला दुई राजा भए। धीरेन्द्र अधिराजकुमार बने। जेठै भए पनि रवीन्द्रले दरबारमा अनौपचारिकरूपमा राजकुमार भनिए पनि सार्वजनिक रूपमा त्यो दर्जा पाएनन्। सर्वसाधारणमा गुपचुप राखिएको गीता र रवीन्द्रको अस्तित्व र तिनले भोगेको त्यो अद्वितीय पीडा उपन्यासमा चित्रित छ। बाँकि उपन्यास सुनेपछी थाहा हुनेछ । अब सुनौं श्रुतिसंवेगबाट बाचन भएको दरवार बाहिरको महारानी । DARBAR BAHIRAKI MAHARANI WRITTEN BY NAGENDRA NEUPANE FROM SHRUTISAMBEG
LISTEN AND DOWNLOAD
EPISODE 1 : (2069-12-13/26-03-2013)
                    
Download : Click Here to Download Episode 1
EPISODE 2 : (2013-04-02/20-12-2069)
                 
Download :Click Here to Download Episode 2
EPISODE 3: (2069-12-27/2013-04-09)
               
Download : Click Here to Download
EPISODE 4 : (2070-01-03/16-04-2013)
             
Download : Click Here to Download Episode 4
EPISODE 5 : (2070-01-10/2013-04-23)
                     
Download :Click Here to Download Episode 5
EPISODE 6 : (2070-01-17/30-04-2013)
                     
Download : Click Here to Download Episode 6
EPISODE 7 : (2070-01-24/07-05-2013)
              
Download : Click Here to Download Episode 7
EPISODE 8 : (2070-01-31/14-05-2013)
                 
Download : Click Here to Download Episode 8
EPISODE 9 : (2070-02-07/21-05-2013)                 
Download :Click Here to Download Episode 9
EPISODE 10 : (2070-02-14/28-05-2013)                   
Download : Click Here to Download Episode 10
EPISODE 11 : (2070-02-21/04-06-2013)                   
Download : Click Here to Download Episode 11
आज मिति २०७० जेठ २८ तदनुसार २०१३ मे ११ मंगलबार, आजदेखी नगेन्द्र न्यौपानेको उपन्यास दरवार बाहिरकी महारानीको बाचन समाप्त हुनेछ । आउनुस् अब यो उपन्यासको अन्तिम श्रृंखला १२ सुनौं । सल्लाह सुझाव र प्रतिकृयाको लागि shrutisambeg@unn.com.np मा इमेल गर्न सक्नुहुन्छ ।  
EPISODE 12 : (2070-02-28/12-06-2013)-Final
                   
Download : Click Here to Download Episode 12
Full Novel at Youtube

श्रृंखला 198 : वहकिने मन Bahakine Man (04-04-2016/2072-12-22) : Download

NepaliTalim | 5:20:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -198
DATE-(04-04-2016/2072-12-22)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2072 चैत्र 22 तदनुसार  04-April-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 198 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

Episode 69 : Sangeet Sargam संगीत सरगम (31-03-2016/2072-12-18) : Download

NepaliTalim | 3:42:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
 (31-03-2016/2072-12-18)
lokraj.bishwakarma@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2072 चैत्र 18 तदनुसार 31-March-2016 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Muktak Madhurima मुक्तक मधुरिमा (31-03-2016/2072-12-18) : Download

NepaliTalim | 1:56:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :  (31-03-2016/2072-12-18)

आज मिति 2072 चैत्र 18 गते तदनुसार 31-March-2016 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episodes of March 2016) : Download

NepaliTalim | 10:57:00 AM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू 


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो ।
Listen and Download Previous All Episodes : Click here 
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
Month : MARCH 2016
Episodes Previous Month : February 2016
Ajar Amar Geetharu at Youtube
Listen and Download  (Right Click and Save As)
Episode 238 : Date :- (03-03-2016)

Download : Click Here to Download
Episode 239 : Date :- (06-03-2016)

Download : Click Here to Download
Episode 240 : Date :- (07-03-2016)

Download : Click Here to Download
Episode 241 : Date :- (10-03-2016)
Player : Missing (I have not received audio yet) -Please report to UNN
Episode 242 : Date :- (13-03-2016)

Download : Click Here to Download
Episode 243 : Date :- (14-03-2016)

Download : Click Here to Download
Episode 244 : Date :- (17-03-2016)

Download : Click Here to Download
Episode 245 : Date :- (20-03-2016)

Download : Click Here to Download
Episode 246 : Date :- (21-03-2016)

Download : Click Here to Download
Episode 247 : Date :- (24-03-2016)

Download : Click Here to Download
Episode 248 : Date :- (27-03-2016)-संगीतकार दिब्य खालिङ्ग विशेष

Download : Click Here to Download
Episode 249 : Date :- (28-03-2016)

Download : Click Here to Download
Episode 250 : Date :- (31-03-2016)

Download : Click Here to Download
Listen All Episodes in YouTube



अर्को महिनाको श्रृंखला सुन्नको लागि :
1. All Episodes for April 2016 :
2. All Episodes for Feb 2016 : Click Here
3. All Episodes from the Beginning : Click Here
4. All Episodes into YouTube : Click Here

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger