Home » , » समर्पण गजल पत्रिका वर्ष २, अंक ४ पिडिएफ डाउनलोड गर्नको लागि (Samarpan Ghazal Patrika-Year 2-Episode 4) : Download PDF

समर्पण गजल पत्रिका वर्ष २, अंक ४ पिडिएफ डाउनलोड गर्नको लागि (Samarpan Ghazal Patrika-Year 2-Episode 4) : Download PDF

NepaliTalim | 5:14:00 PM | 0 comments
मिति २०७२ फाल्गुन २९ गते शनिवार तदनुसार १२ मार्च २०१६ का दिन परिवर्तन सरगम साहित्य प्रतिष्ठान  नेपालको आयोजना र विन्ध्यवासिनी फाउन्डेशनको सह आयोजनमा अग्रज गजलकार डा.घनश्याम न्यौपाने परिश्रमीको एकल गजल गायन र विशिष्ट श्रष्टा सम्मान २०७२ कार्यक्रममा  विमोचति पत्रिका समर्पण अनलाईनमा निशुल्क पढ्न मिल्ने गरि चिसापानी नेपाली ब्लगमा उपलब्ध गरएको जाहेर गर्दछु । पत्रिकाको पि.डि.एफ. उपलब्ध गराई सहयोग गरिदिनुहुने परिवर्तन सरगर साहित्य प्रतिष्ठानका अध्यक्ष कमल सरगम लाई धेरै धेरै धन्यवाद । 

समर्पण पत्रिका वर्ष २, अंक ४ पिडिएफ डाउनलोड गर्नको लागि 

Alternative Link to Download 
2. Alternative Link : Click Here to Download


प्रधान सम्पादक
तुलसी नारायण चित्रकार

सम्पादक
कमल सरगम
गोविन्द लामिछाने

सल्लाहकार
ज्ञानुवाकर पौडेल
डा. कृष्णहरि बराल
डा. घनश्याम परिश्रमी
प्राज्ञ बुँद राना
पुष्प अधिकारी अञ्जली
मानन्धर अभागी

भाषा सम्पादक
प्रेम नारायण भुसाल

सम्पादन सहयोगी
पुष्पाञ्जली गौतम
लक्ष्मी श्रेष्ठ
सुस्मा नेपाल
हरिशरण अर्याल
मोहन श्रेष्ठ

प्रकाशक
परिवर्तन सरगम साहित्य प्रतिष्ठान, नेपाल
E-mail: pariwartan420@gmail.com
Website: www.facebook.com/
pariwartan2sargam

पत्रिकामा प्रकासन भएका गजलकारहरुको नामावली यस प्रकार छ । 
१. सनत कुमार वस्ती
२. मानन्धर “अभागी“
३. विपुल सिजापति
४. “अभागी“ मुकेश
५. अलिशा पौडेल
६. भगवती पुरी
७. बाबुराम सागर
८. भरत थापा
९. भवानी अधिकारी नेपाल
१०. विवेक गोले
११. विकास अधिकारी “शैलपुत्र“
१२. विमला दाहाल (विमु
१३. विमला शर्मा ढुंगाना
१४. वीरेन्द्र भाई
१५. विष्णुदीप “सड्ढल्प“
१६. चक्र बाबु चन्द
१७. दामोदर ढकाल
१८. दीपक अधिकारी “चञ्चल“
१९. धनगिरी फडेरा
२०. धर्मराज न्यौपाने
२१. डिल्ली प्रसाद चापागाइँ
२२. दिलकुमार कार्की “अभागी“
२३. दिनेश दाहाल
२४ दिपक आचार्य “जलन“
२५. दिपेश योगी
२६. गोवर्धन पूजा
२७. गोविन्द लामिछाने
२८. हरिशरण अर्याल
२९. इन्द्र संगीत बुढाथोकी
३०. ईश्वर कुमार
३१. जय बुढाथोकी
३२. जीविका खतिवडा
३३. जीवन थापा
३४. कविराज मगर
३५. कालिकोटे अनिश
३६. कल्पना पौडेल “जिज्ञासु“
३७. काल्पनिक केसी
३८. कमल अर्याल “धादिङे”
३९. कमल सरगम
४०. कान्छो (भूपेन्द्र आचार्य
४१. कपिल लामिछाने
४२. करुणा मगर राई
४३. केहर सिहँ खासु मगर
४४. कुमार काफ्ले
४५. लवहरि ढुंगेल “असफल“
४६. लक्ष्मण सिजापति “घायल“
४७. लक्ष्मी श्रेष्ठ
४८. लोकेन्द्र देउवा
४९. मधु पोखरेल
५०. महेन्द्र क्षितिज
५१. मानन्धर रेखा “काली“
५२. मिलन रोकाया
५३. मोहन भुसाल
५४. मोहन श्रेष्ठ
५५. मुकुन्द शर्मा चालिसे
५६. नवीन संघर्ष
५७. निरीह राजेन्द्र
५८. न्याउली केशव पाण्डे
५९. प्रकाश ’पुष्पक’ राई पुमा
६०. प्रतिमा के सी
६१. प्रीन्स याक्खा “प्यासी“
६२. पुरु प्यासी
६३. रचना रचु
६४. राई बाबुराम
६५. राजेन्द्र खड्गी
६६. राजकुमार भुजेल “साजन“
६७. राम बिरही पौडेल
६८. राम रिमाल
६९. राम शरण सापकोटा “आर्यस“
७० राम शरण श्रेष्ठ
७१. रमेश अधिकारी
७२. रमेश रसिक
७३. रामेश शर्मा
७४. रश्मी लामिछाने
७५. रितु सुवेदी
७६. रोजिना लामा
७७. रोशन दाहाल
७८. सविन खड्का
७९. सविना अधिकारी
८०. सगिना थापा मगर
८१. संन्दिप अधिकारी सहयात्री
८२. संगम अधिकारी “घायल योद्धा“
८३. सन्तोष देवकोटा
८४. सपना घिमिरे
८५. शिरीष फुयाल
८६. सुरेश प्रसाद अर्याल
८७. सूर्य बहादुर थापा

८८. सुस्मा नेपाल
८९. तारानाथ भण्डारी
९०. थापा थकित टलक
९१. टीका खड्का “राष्ट्रप्रेमी“
९२. तुलसी नारायण चित्रकार
९३. वास्तविक मानव

धन्यवाद !

धन्यवाद 

कार्यक्रम सम्वन्धि पूरै समाचार पढ्न र भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला 

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger