कृति : "भाइरसहरू"
कथाकार : प्रकाश बस्नेत गफाडी
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज
नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति 2072 पौष 07 गते तदनुसार 22-December-2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज हामी कथाकार बस्नेत गफाडीको कथा "भाइरसहरू" बाट कथाहरू सुन्नेछौं ।
Listen and Download (Right Click and Save As)
Episode 1 (22-12-2015/2072-09-07)- कथाहरू बिवश आँसु र सराब
Download : Click Here to Download
Episode 2 (29-12-2015/2072-09-14)- कथाहरू गरिबी उन्मुलन र समयको हुरी
Download : Click Here to Download
यस्तै अरू कथाहरू र उपन्यासहरू सुन्नको लागी : Click Here
युटुबमा सब्सक्राईब गर्नुहोस र विभिन्न उपन्यास तथा कथाहरु सुन्नुहोस : Click Here
Thank you
0 comments:
Post a Comment