गजल सुधा Ghazal Sudha (18-03-2016/2072-12-05) अग्रज गजलकार डा.घनश्याम परिश्रमी र गायक सुशिल श्रेष्ठ सँगको अन्तवर्ता विशेष : Download

NepaliTalim | 5:44:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
 (18-03-2016/2072-12-05) 

अग्रज गजलकार डा.घनश्याम परिश्रमी र गायक सुशिल श्रेष्ठको अन्तवर्ता विशेष 

नमस्कार, 2072-चैत्र-05 तदनुसार 18-March-2016 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download
Listen at YouTube

Dr.Ghanashyam Parishrami















Sushil Shrestha

गजल सुधा Ghazal Sudha (11-03-2016/2072-11-28) : Download

NepaliTalim | 5:06:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(11-03-2016/2072-11-28)


नमस्कार, 
आज मिति 2072 फाल्गुन 28 तदनुसार 11-02-2016 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download

Ekal Kabita Baachan 56 : (19-03-2016/2072-12-05) कवि नवराज पराजुली : Download

NepaliTalim | 2:31:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 56
Date :- (12-03-2016/2072-11-29)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 चैत्र 06 तदनुसार  19-March-2016 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 56आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि नवराज पराजुली लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at YouTube

रेडियो नेपालको गजल गंगा (15-03-2016/2072-12-02) : Download

NepaliTalim | 2:29:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
 (15-03-2016/2072-12-02) 
नमस्ते साथीहरु,
आज मिति  2072 चैत्र 02 तदनुसार 15-March-2016 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला । 
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima मुक्तक मधुरिमा (17-03-2016/2072-12-04) : Download

NepaliTalim | 2:07:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (17-03-2016/2072-12-04)

आज मिति 2072 चैत्र 04 गते तदनुसार 17-March-2016 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Episode 67 : Sangeet Sargam संगीत सरगम (17-03-2016/2072-12-04) : Download

NepaliTalim | 1:50:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(17-03-2016/2072-12-04)
lokraj.bishwakarma@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2072 चैत्र 04 तदनुसार 17-March-2016 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Muktak Mala मुक्तक माला -148 (13-03-2016/2072-11-30) : Download

NepaliTalim | 1:44:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
 (13-03-2016/2072-11-30) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 फाल्गुन 30 गते तदनुसार 13-March-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

गजलको कार्यक्रम बुलबुल BULBUL 339 (16-03-2016/2072-12-03) : Download

NepaliTalim | 12:22:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 339
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 चैत्र 03 गते तदनुसार 
16-March-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 339) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at YouTube

गजलकार दिनेश धामीका १० दश गजलहरू -20-03-2016

NepaliTalim | 5:42:00 PM | 0 comments
दिनेश धामी 
१.गजल
मैले आफ्नै खुट्टाको भरमा दगुरेर 
गर्नुछ यात्रा पहाडमा पत्थरमा दगुरेर

सरकार तिम्रो नजर कहिले आउछ
हाम्रो  गाऊॅ गाऊॅ  घरघरमा दगुरेर

उस्तै अभाब बुढो शरिर बोकी फर्किए
जिन्दगिभर  बुवा   शहरमा  दगुरेर

होचो मन पर्दैन रे  तिमिलाई त अचेल
गएका थ्यौ कुनैदिन् यै बगरमा दगुरेर

महलहरु झुपडीलाई कुन् नजरले हेर्छन्
बिचार गर्नुछ एकचोटी शिखरमा दगुरेर
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

२. गजल
पार गरेर  जानै पर्छ  बुढा बालाहरु
आउछन् यात्रमाओराला उकालाहरु

तिम्रो एकनजरलेनै मुटु हल्लिए पछि
केहि लाग्दैनन् स'साना भुइॅचालाहरु

सायद तिनिहरुको बग्नुनै जिवन हो
कहिल्यै नि रोकि दैनन् नदिनालाहरु

त्यो भन्दा नि कुरुप त मन् रहेछ तिम्रो
जति सुन्दरछ त्यो रुप अनि गालाहरू

फेरि आज झसङ्ग बच्पन सम्झिन पुगेॅ
जब  खेलिरहेका देखे आज गोठालाहरु
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

३.गजल
यही होर चाला हजुरको शहरमा
पहि रन्छ टाला हजुरको शहरमा

म  थोरै  उमङ्ग   नलीएर  जान्न
गएँ ज्यान जाला हजुरको शहरमा

रहेछन्   कतीले   पछीबाट  रोप्ने
खुकूरी र भाला  हजुरको शहरमा

अध्यारो  भएसी   बिऊझीए  हेर
खुले द्वार ताला  हजुरको शहरमा

अरे कोही  आऊ  मलम लिइ थोरै
भए घाउ  आला हजुरको शहरमा।
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

४.गजल
लक्षमा त्यो हमेसानै शिखर राखौं
तेस्पछीमात्र आँखामा शफर राखौं

जिन्दगी  पिन्जडामा  कैद भाकोछ
खै म  केलाइ  यो उड्ने  रहर राखौं

 छैन  कैले   झुकेको  शिर  पुर्खाको
यत्ति हार्मो  चिनारी यो अमर राखौं

 देखिएला  दुनीयॉ यो अती  सुन्दर
हामि  हाम्रो सधै सुन्दर नजर राखौ

जान्छ  उही  सदा  फुत्केर दिलबाट
सोच्छु जस्लाइ यो जिवनभर राखौं
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 


५.गजल
एक्लै यहॉ तिम्री सानी छोडेर नजाऊ।
डॉडाका घाम आमाबानी छोडेर नजाऊ।

संगै खोले खाऊॅ बरु फाटो टाली लाऊॅ
साना साना बाबु नानी  छोडेर नजाऊ।

परिस्रम गरे यहॉ के  चैँ हुदै  नर
यहिॅ सुन  फलाउलानी  छोडेर नजाऊ।

उद्योग धन्दा खुलेपछि यतै काम मिल्छ
यो देश अनि राजधानी छोडेर नजाऊ।

बिना आगो  मन र  मुटु  जलाएर  मेरो
भन्यौँ  दिनेश  खरानी  छोडेर नजाऊ।
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

६. गजल
तिमी  के  गरौली  मनि  के गरौंला
छुट्नै परे आँखिर हामी के गरौला।

जहॉ आफ्नैबाट आफ्नो कदर हुन्न
फेरि त्यो  ठाउमै   बसि के गरौंला

पिॅडा मात्रै  फल्छ  सधै जिन्दगिमा
नयॉ  सपनाहरू  रोपी  के गरौंला

यौटै जुनि उनको  साथ पाएन भने
सयौ  जुनि  दैव  मागी  के  गरौंला

लैजाऊ  निस्टुरी  तिम्रा तस्बिरहरु
मैले  सिरानिमा  राखी  के  गरौंला
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

७.गजल
आफ्नोरक्षा आफैगर्न सिक नारीहरु।
दिनहुॅ  बलतकृत   हुदैछन्   चेलिहरु।

यहाॅ कयौ  मैसासुर  जन्मि सके फेरि
कहाॅ गए अचेल  सतियुगका देबिहरु।

यो सरकारले दोषिलाई सजाएँ दिदैन
अब  आफै  खुकुरि  उचालौ  हामीहरु।

आधुनिकताले  यतिसम्म  चर्चा पायो 
  हराउदै  गए ती पुराना  संस्कृतिहरु।

हेर दिनेश मान्छेहरु कति स्वार्थी भए
कहिॅ  कतै  भेटिदैनन्  स्वाभिमानीहरु।
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

८.गजल
डुब्नै लाग्यो देश फेरि,कस्ले बचाउछ।
जस्ले पनि यहॉ आफ्नै,राय दर्साउछ।

मनले भन्छ देशछोडी  कहिॅ कतै नजा
अभाबले   कठालोमै,,,,फेरि  समाउछ।

एउटा  घाऊ  भरखर,,भलाउन  लाग्दा
समयले  अर्को  चोट,,किन  हिर्काउछ।

रित्तैजानु  पर्नेहुन्छ,,,एकदिन  त सबैले
जस्ले  जति कमाउछ,,,जति जोगाउछ।

सुलि   चढाइन्छ  भने,,,यहॉ   बुद्धलाई
शान्तिको  शन्देश छर्दै,किन कोआउछ।

मैलेपनि फुल्नुथियो,,सुवास छर्नुथियो
अरे  यार यो जिन्दगी,,,कैले  मौलाउछ।
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

९. गजल
गाऊॅ समाजमा परिवर्तन थिएन उतिबेला
पढ्नु  पर्छ भन्ने कुरा सोचिएन  उतिबेला

बच्पनतिर फर्किहेर्दा सोच्नेगर्छु कैले काही
जिवनलाई बुझ्नेकोशिस गरिएन उतिबेला

के गरेर खालाश भनि भन्नुहुन्थ्यो सधैबाले
बा,आमाको कथन सत्य मानिएन उतिबेला

जिन्दगिलाई  बुझेको होस र  बुझाइदेवश
कोही यस्तो साथी पनि भेटिएन उतिबेला

कि देश सेवक बन्थ्यहोला कि सहिदै हुन्थे
अन्न्याएको  बिरुद्धमा  उठिएन उतिबेला।
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

१०. गजल
बर्सिएर यी आँखा झरी भएकोछ
यहॉ मेरो आँखा पोखरी भएकोछ

राज्य  बॉडिनुमा यो देश  टुकृनुमा
गल्तिहामी सब्को बराबरि भएकोछ

उडि रहुँ लाग्छ  खुल्ला आकाशमा
यो मन् पनि अचेल चरि भएकोछ

बुवाका सपना सॉकार कैले होलान्
छोराको  दुर्गति  बेस्सरि भएकोछ

तिमी त केहि दिन्  बसेर फर्कियौ
मेरो सडकमा बाश सधैभरी भएकोछ
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

Note : Copy Protected. All Copyright of above ghazals are reserved with Writer 

Ekal Kabita Baachan 55 : (12-03-2016/2072-11-29) कवि सुमन घिमिरे : Download

NepaliTalim | 2:37:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 55
Date :- (12-03-2016/2072-11-29)
Time : Every Saturday 9.15pm
आदरणिय साथीहरु, 
आज मिति 2072 फाल्गुन 29 तदनुसार  12-March-2016 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 55आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा चितवनका कवि सुमन घिमिरेलार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger