गजल कार्यक्रम अनुबन्धन (28-10-2015/2072-07-11) : Download

NepaliTalim | 4:35:00 PM | 0 comments
रेडियो जागरणको प्रस्तुती  
गजल कार्यक्रम अनुबन्धन 
Gazal Program Anubandhan
Email : anjeel.tutorial@gmail.com 
समय हरेक बुधबार ९.१५ राति
प्रस्तोता - सपन कुमार अन्जिल
 (28-10-2015/2072-07-11)


नमस्कार साथीहरु,

आज मिति २०७२ कार्तिक 11 गते तदनुसार 28-Oct-2015 बुधबारका दिन रेडियो जागरको गजल विशेष कार्यक्रम अनुबन्धन लिएर प्रस्तोता सपन कुमार अन्जिल उपस्थित भएको छु । कार्यक्रममा तपाईहरुलेनै पठाउनुभएको गजल, संगीतिक गजल साथै तपाईहरुको आवाजमा रेकर्ड भएका आवाज गजलहरुले स्थान पाउनेछ त्यसको लागि हामीलाई मा मेल गर्नुहोला र सल्लाह र सुझाब दिनुहोला । 
धन्यवाद ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (27-10-2015/2072-07-10) : Download

NepaliTalim | 4:06:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल

समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
(27-10-2015/2072-07-10)

नमस्ते साथीहरु,
आज मिति  2072 कार्तिक 10 तदनुसार 27-Oct-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (13-10-2015/2072-06-26) : Download

NepaliTalim | 4:02:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल

समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
(13-10-2015/2072-06-26)

नमस्ते साथीहरु,
आज मिति  2072 असोज 26 तदनुसार 13-Oct-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

श्रृंखला 176 : वहकिने मन (02-11-2015/2072-07-16) : Download

NepaliTalim | 2:55:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (02-11-2015/2072-07-16) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 कार्तिक 16 तदनुसार 02-Nov-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 176 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at Youtube

श्रृंखला 175 : वहकिने मन (26-10-2015/2072-07-09) दशैं विशेष : Download

NepaliTalim | 2:00:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (26-10-2015/2072-07-09) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 कार्तिक 09 तदनुसार 26-Oct--2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 175 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at Youtube

श्रृंखला 174 : वहकिने मन (19-10-2015/2072-07-02) दशैं विशेष : Download

NepaliTalim | 10:26:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (19-10-2015/2072-07-02)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 कार्तिक 02 तदनुसार 19-Oct--2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 174 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at Youtube

गजल-बर्सौं बित्यो पर्देशमैं खाली निधार छ मेरो-सागर भण्डारी "बीभोर"-03-11-2015

NepaliTalim | 9:21:00 AM | 0 comments
बर्सौं बित्यो पर्देशमैं  खाली निधार छ मेरो
ठगीरह्यो भाग्यले नि उदास तिहार छ मेरो

त्यो प्यारो गाउँ र ठाउँ रङ्गिन् थियो दुनिया
बचपन्को  उमङ्ग र  तेहि यादगार  छ मेरो

देउसी भैलो  खेल्दाको  नाचगान र संस्कृति
अनौठो उत्साह खुसी छुट्टै त्यो सन्सार छ मेरो

दैलोमा ओख्खर् फोर्दै दीर्घायुको गर्दै कामना
बैनिले  देको  रुमाल  उस्तै  उपहार  छ  मेरो
सागर भण्डारी "बीभोर"
दर्पुक 1 पाल्पा

गजलको कार्यक्रम बुलबुल BULBUL 320 (28-10-2015/2072-07-11) : Download

NepaliTalim | 5:29:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 320
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 कार्तिक 11 गते तदनुसार 
28-Oct-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 320) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Listen at Youtube

गजलको कार्यक्रम बुलबुल BULBUL 319 (21-10-2015/2072-07-04) दशैं विशेष २०७२ : Download

NepaliTalim | 5:24:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 319
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 कार्तिक 04 गते तदनुसार 
21-Oct-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 319) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at Youtube

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episodes of October 2015) : Download

NepaliTalim | 3:43:00 PM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू 


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो ।

Listen and Download Previous All Episodes : Click here 
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
Month : OCTOBER 2015
Ajar Amar Geetharu at Youtube
Listen and Download  (Right Click and Save As)
Episode 172: Date :- (01-10-2015)

Download : Click Here to Download
Episode 173: Date :- (04-10-2015)-नारायण गोपाल विशेष

Download : Click Here to Download
Episode 174: Date :- (05-10-2015)

Download : Click Here to Download
Episode 175: Date :- (08-10-2015)

Download : Click Here to Download
Episode 176: Date :- (11-10-2015)

Download : Click Here to Download
Episode 177: Date :- (12-10-2015)

Download : Click Here to Download
Episode 178: Date :- (15-10-2015)

Download : Click Here to Download
Episode 179: Date :- (18-10-2015)

Download : Click Here to Download
Episode 180: Date :- (19-10-2015)

Download : Click Here to Download
Episode 181: Date :- (22-10-2015)

Download : Click Here to Download
Episode 182: Date :- (25-10-2015)

Download : Click Here to Download
Episode 183: Date :- (26-10-2015)

Download : Click Here to Download
Episode 184: Date :- (29-10-2015)

Download : Click Here to Download
Listen all Episodes at Youtube


अजर अमर गीतहरूको नोभेम्बर महिनाको श्रृंखलाहरू सुन्नको लागी यहाँ क्लिक गर्नुहोस् -Click Here

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger