बिम्ब प्रतिबिम्ब (10-08-2015/2072-04-25) मुक्तककार युवराज बन्दी सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 6:06:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती    
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(10-08-2015/2072-04-25)

Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

नमस्कार साथीहरु,

आज मिति  2072 श्रावण 25 तदनुसार  10-August-2015 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 164 : वहकिने मन (10-08-2015/2072-04-25) : Download

NepaliTalim | 9:56:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (10-08-2015/2072-04-25) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 श्रावण 25 तदनुसार 10-August-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 164 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen  at Youtube 

Muktak Madhurima (06-08-2015/2072-04-21) - Download

NepaliTalim | 3:43:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (06-08-2015/2072-04-21) 

आज मिति 2072 श्रावण 21 गते तदनुसार 06-08-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

गजलको कार्यक्रम बुलबुल BULBUL 308 (05-08-2015/2072-04-20) : Download

NepaliTalim | 6:20:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 308
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 श्रावण 20 गते तदनुसार 
05-08-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 308) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download

श्रृंखला 163 : वहकिने मन (03-08-2015/2072-04-18) : Download

NepaliTalim | 2:12:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (03-08-2015/2072-04-18)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 श्रावण 18 तदनुसार 03-August-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 163 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at Youtube

मुक्तक माला -116 (02-08-2015/2072-04-17) मुक्तक दोहोरी बिशेष : Download

NepaliTalim | 1:30:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
 (26-07-2015/2072-04-10)
Facebook Page 


चुकुप्रकाश साहित्यिक ब्लग द्वारा आयोजित "भुकम्प विशेष” १६ औ मुक्तक दोहोरीमा प्रस्तुत मुक्तक हरफहरु समाबेश गरिएको छ ।

नमस्कार साथीहरु,

आज मिति 2072श्रावण 10 गते तदनुसार 26-July-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen At Youtube :

सिक्नुहोस् : ब्लगमा एम पि थ्री प्लेयर कसरी राख्ने -Blog Tips (Upload MP3 in Kiwi6, Keep Player in Blog) ?

NepaliTalim | 8:11:00 AM | 1comments

नमस्कार साथीहरु,

आज एक जानकारी लिएर उपस्थित भएको छु । धरैलाई थाहा नहुन सक्छ कि ब्लगमा एम पि थ्री कसरी राख्ने , यसको लागि सर्व प्रथम तपाइले कुनै त्यस्तो साइट जसले तपाइको एम पि थ्री आफ्नो मा स्टोर गर्ने स्पेस दिन्छ या भनौ होस्टीङ गरिदिन्छ  त्यो साइटबाट तपाइको एम पि थ्रीको प्लेयर कोड ल्याएर आफ्नो ब्लगमा राख्न सकिन्छ ।

यस्ता फ्रि साइटहरु धेरै छन् तर सजिलो र भरपर्दोको लागि तपाई किवी ६ डट कम र एचिभ डट ओआरजी चलाउन सक्न्छि । म आज किवी ६ मा अपलोड गरेर तपाइको ब्लगमा कसरी एम पि थ्री प्लेयर राख्न सकिन्छ त्यसको जानकारी गराउँदछु । 

HOW TO UPLOAD MP3 PLAYER IN YOUR BLOG 


किवी ६ मा अपलोड गरेर प्लेयर ब्लगमा राख्ने तरीका 

1. Log-In www.kiwi6.com 

2. Create account in kiwi6.com

3. click on Upload from Artist Tool in left side 




Then 

 Go to Browse Option from My Computer then select MP3 from your computer that you want to upload 


 

After Selecting MP3 click on Start Upload same like you can see in Image , then after uploading 100% you will see mp3 stored , click that the you will see something like this 




Then go to Right hand side there you will see Share and EMBED , click in Embed then you will see Music Player , Click on Music Player then will be displayed codes for player , Copy that Codes and Past into your blog HTML. you will see the Music player in your blog or websites





 

 After Pasting Player code to your Blog in HTML you will see player in your blog




 

गजल यात्रा (01-08-2015/2072-04-16) संगीतकार गोबिन्द आचार्य सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 6:30:00 PM | 0 comments
रेडियो कार्यक्रम 
गजल यात्रा 
गोर्खा एफ एम ९३ मेगाहर्ज
प्रस्तोता शशी शर्मा मजगैया
Email : rjshashi.radio@gmail.com
समय : हरेक शनिवार बेलुक १० देखी ११ 
Date : (01-08-2015/2072-04-16)


आज मिति 2072 श्रावणा 15 गते तदनुसार 01-Aug-2015 शनिवारका दिन यहाँहरु सामु गोर्खा एफ एम ९३ मेजाहर्जको साहित्यिक कार्यक्रम गजल यात्रा लिएर कार्यक्रम प्रस्तोता शशी शर्मा मजगैया उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो कार्यक्रमको इमेलमा सम्पर्क गर्नुहोला । 
Listen and Download (Right click and Save As)

Download : Click Here to Download

त्रिवेणी TRIBENI (21-07-2015/2072-04-05) : Download

NepaliTalim | 4:03:00 PM | 0 comments
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति : (21-07-2015/2072-04-05)


नमस्कार साथीहरु,

आज मिति 2072 श्रावण 05 गते तदनुसार 21-Aug-2015 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ ।
Listen and Download (Rright Click and Save As)

Download : Click Here to Download

गजल सुधा (31-07-2015/2072-04-15) गजलकार रश्मी रोदन सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 7:00:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
 (31-07-2015/2072-04-15) 
नमस्कार, 

आज मिति 2072 श्रावण 15 गते तदनुसार 31-July-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger