Mero Rachana - 61: (2071-06-19/05-10-2014) : Download

NepaliTalim | 4:14:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन  
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2071-06-19/05-10-2014) 

नमस्कार साथीहरू,

आज मिति 2071 असोज 19 गते तदनुसार 05-Oct-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

Episode 37- Swarnim Prahar (26-10-2014/2070-07-09) : Download

NepaliTalim | 4:07:00 PM | 0 comments
हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय  
Program: Swarnim Prahar
RadioNepali Sanchar Radio
Host:Bikram Arpan
Date :  (26-10-2014/2070-07-09) 

नमस्कार साथीहरू,

आज मिति 2071 कार्तिक 09 गते तदनुसार 26-October- 2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download

श्रृंखला 127 : वहकिने मन (2071-07-10/27-10-2014) : Download

NepaliTalim | 12:09:00 PM | 0 comments

बहकिने मन BAHAKINE MAN 
DATE :(2071-07-10/27-10-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



नमस्कार,

आज मिति 2071 कार्तिक 10 तदनुसार 27-October 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 127 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download
छ उत्कृस्ट मुक्तकहरू :
1)
बिरामीको मनमा औधी पिर भेटियो
जाँच्दै जाँदा मुटु भित्र शिर भेटियो
आश्चर्यमा परीकन एक्स-रे गरी हेर्दा,
छाडि जाने निष्ठुरीको तस्वीर भेटियो

....सचिन सरोवर
गोगनपानी 5 मान्खु धादिङ

2)
फाटेको मन टाल्न निकै कठिन हुन्छ।
ढुङगे मन पगाल्न निकै कठिन हुन्छ।।
आफ्नै ठानी मन मुटूमा सजाएको मान्छे,,
दिल बाट निकाल्न निकै कठिन हुन्छ।।

{ samir anjan . kapilvastu )

3)
उजाड जिन्दगी घनघोर बनाउँछ।
टुक्राउँछ एउटा मुटु जोर बनाउँछ॥

भो कहिल्यै लाउँदिन यो चोखो माया ,
सज्जनलाई पनि दिलचोर बनाउँछ॥

(Bishnu Bikram Sen Oli, Ghorahi-11 Dang)

4)
लाको माया खाको कसम तोडिजाने निष्ठूरीको ;::
मूटुभरि सम्झना छ छोडिजाने निष्ठूरीको ।
खै कसरी मेटाउ याद बाँकी जिन्दगिमा ;::
बिचबाटैमा पाईलाहरु मोडिजाने निष्ठूरीको ॥

[अस्मिता रावल टिकापुर कैलाली]

5)
छोरो लाग्छ मुग्लान कमाउछु भनेर।
नरोई बस्नु आमा,म आउछु भनेर॥
त्यागि हिड्छ चोखो माँया भोको परिवार,
अरुको झै पक्कि छानो बनाउछु भनेर।॥
........ सुन्दर श्रेष्ठ(अनन्त) थाक्रे-3 रानिवारि धादिङ्ग

6)
Antim chino timro tasbir, xunu bahek aru kxa
bigat samjhi timro yadma runu, bahek aru kxa
vanthe afantale dhoka, khaula tyo mayama
xodda timle aja aklo, hunu bahek aru kxa,....

Jagat Bohara achham 

Episode : 117 (यो साँझ यो सुबाश-28-10-2014) - Download

NepaliTalim | 11:46:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(28-10-2014 /2071-07-11)  
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page


आज मिति 2071 कार्तिक महिनाको 11  गते तदनुसार 28-October-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-117 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज
Listen and Download

Download : Click Here to Download

गजल बिम्ब (2071-07-06/23-10-2014) गजलकार कविता जोशी सँगको अन्तर्वाता बिशेष : Download

NepaliTalim | 10:00:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति :  (2071-07-06/23-10-2014)
Email : gajalbimba@gmail.com

आज कैलालीकि नारी गजलकार कविता जोशी सँगको अन्तर्वाता बिशेष रहनेछ । 

नमस्कार साथीहरु,

आज मिति 2071 कार्तिक 06 गते तदनुसार 23-October-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज तथा आधा दर्जन रेडियोहरुबाट गजल विशेष कार्यक्रम  गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । गजल बिम्ब निम्नानुसार एफ एम हरूबाट प्रसारण हुन्छन् ।
१. रेडियो बागमती एफ एम १०७.४ मेघाहर्ज , काठमान्डौ मा बिहिबार राति ९:१५-१०:०० बजे
२. रेडियो बागेश्वरी एम एम ९४.६ मेघाहर्ज , नेपालगंज बाँके मा बुधबार राति ९:१५-१०:०० बजे
३. रेडियो भेरी आवाज ९५.६ मेघाहर्ज ,नेपालगंज बाँके मा बिहिबार राति ९:१५-१०:०० बजे
४ . हाम्रो मालिका एफ एम ९९ मेघाहर्ज , लम्की कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
५ . काइट्स एफ एम ९१.८ मेघाहर्ज ,टिकापुर कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
६ . रेडियो सोसाइटि एफ एम ८९ मेघाहर्ज ,मंगैलसेन अछाम मा मंगलबार बिहान ८:१५-९:०० बजे
७.अनलाइन रेडियो छहारी (www.radiochhahari.com) काठमान्डौ मा बिहिबार राति ८:३०-९:१५ बजे सम्म र अन्य खाली समयमा

८.अनलाइन रेडियो अक्सिजन (www.onlineradiooxygen.com) काठमान्डौ मा बिहिबार साँझ ५:००-६:०० बजे सम्म र अन्य खाली समयमा
Listen and

Download : Click Here to Download

Kabita Joshi

रेडियो नेपालको गजल गंगा (2071-06-28/14-10-2014) अछाम गजल महोत्सब विशेष - Download

NepaliTalim | 10:56:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2071-06-28/14-10-2014) 

अछाम गजल मंञ्चले आयोजना गरेको २०७१ असोज २५ र २६ गतेको अछाम गजल महोत्सब विशेष 

नमस्ते साथीहरु,

आज मिति  2071 असोज 28 तदनुसार 14-October-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Episode : 116 (यो साँझ यो सुबाश-21-10-2014) - Download

NepaliTalim | 1:55:00 PM | 0 comments
YO SANJH YO SUBASH    
(21-10-2014 /2071-07-04)  
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 कार्तिक महिनाको 04  गते तदनुसार 21-October-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-115 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
तिमी यता आउनु अगाडी सब ठिक थियो ।
आँखा ति झिम्क्याउनु अगाडी सब ठिक थियो ।

पहिलो पल्ट भेटघाट हुँदा खेरी स्वागतमा
फूलहरु बिछ्याउनु अगाडी सब ठिक थियो ।

त्यसै राम्री मान्छे तिमी झनै श्रृगार गरिगरि
पाउजु त्यो बजाउनु अगाडी सब ठिक थियो ।

अपराध केही गरुँ गरुँ लागिरहेको छ
उस्ले गजल सुनाउनु अगाडी सब ठिक थियो ।

यादहरुको एटम बम बिस्फोटन गराएर
आतंक यो मच्चाउनु अगाडी सब ठिक थियो

आफ्नो नाम सँगै मेरो नाम 'राम' राखी
प्रेमपत्र पठाउनु अगाडी सब ठिक थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

श्रुति शंबेग श्रृङ्खलाबाट पारिजातको कथा 'सडर र प्रतिभा' बाट कथाहरू (14-10-2014/2071-06-28) : Download

NepaliTalim | 12:33:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)   
कृति :    'सडर र प्रतिभा' बाट  कथा संग्रह
कथाकार :  पारिजात
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल 
स्रोत : उज्यालो ९० मेगाहर्ज 

नमस्कार साथीहरू,


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 असोज 28 गते तदनुसार 14-October-2014, मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा पारिजातको कथा 'सडर र प्रतिभा' बाट कथाहरू बाचन हुनेछन् । Sadak Ra Pratibha Stories by Parijaat
Listen and Download

Download : Click Here to Download

Episode 75 - मुक्तक माला (19-10-2014/2070-07-02) : Download

NepaliTalim | 12:09:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(19-10-2014/2070-07-02)
Facebook Page 



नमस्कार साथीहरु,

आज मिति 2071 कार्तिक 02 गते तदनुसार 19-Oct-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

श्रृंखला 126 : वहकिने मन (2071-07-03/20-10-2014) : Download

NepaliTalim | 11:19:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-07-03/20-10-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



नमस्कार,

आज मिति 2071 कार्तिक 03 तदनुसार 20-October 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 126 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger