Home » » श्रृंखला 127 : वहकिने मन (2071-07-10/27-10-2014) : Download

श्रृंखला 127 : वहकिने मन (2071-07-10/27-10-2014) : Download

NepaliTalim | 12:09:00 PM | 0 comments

बहकिने मन BAHAKINE MAN 
DATE :(2071-07-10/27-10-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



नमस्कार,

आज मिति 2071 कार्तिक 10 तदनुसार 27-October 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 127 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download
छ उत्कृस्ट मुक्तकहरू :
1)
बिरामीको मनमा औधी पिर भेटियो
जाँच्दै जाँदा मुटु भित्र शिर भेटियो
आश्चर्यमा परीकन एक्स-रे गरी हेर्दा,
छाडि जाने निष्ठुरीको तस्वीर भेटियो

....सचिन सरोवर
गोगनपानी 5 मान्खु धादिङ

2)
फाटेको मन टाल्न निकै कठिन हुन्छ।
ढुङगे मन पगाल्न निकै कठिन हुन्छ।।
आफ्नै ठानी मन मुटूमा सजाएको मान्छे,,
दिल बाट निकाल्न निकै कठिन हुन्छ।।

{ samir anjan . kapilvastu )

3)
उजाड जिन्दगी घनघोर बनाउँछ।
टुक्राउँछ एउटा मुटु जोर बनाउँछ॥

भो कहिल्यै लाउँदिन यो चोखो माया ,
सज्जनलाई पनि दिलचोर बनाउँछ॥

(Bishnu Bikram Sen Oli, Ghorahi-11 Dang)

4)
लाको माया खाको कसम तोडिजाने निष्ठूरीको ;::
मूटुभरि सम्झना छ छोडिजाने निष्ठूरीको ।
खै कसरी मेटाउ याद बाँकी जिन्दगिमा ;::
बिचबाटैमा पाईलाहरु मोडिजाने निष्ठूरीको ॥

[अस्मिता रावल टिकापुर कैलाली]

5)
छोरो लाग्छ मुग्लान कमाउछु भनेर।
नरोई बस्नु आमा,म आउछु भनेर॥
त्यागि हिड्छ चोखो माँया भोको परिवार,
अरुको झै पक्कि छानो बनाउछु भनेर।॥
........ सुन्दर श्रेष्ठ(अनन्त) थाक्रे-3 रानिवारि धादिङ्ग

6)
Antim chino timro tasbir, xunu bahek aru kxa
bigat samjhi timro yadma runu, bahek aru kxa
vanthe afantale dhoka, khaula tyo mayama
xodda timle aja aklo, hunu bahek aru kxa,....

Jagat Bohara achham 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger