Home » » Sabari 'साबरी' मुक्तक विशेष (18-10-2014/2071-07-01) : Download

Sabari 'साबरी' मुक्तक विशेष (18-10-2014/2071-07-01) : Download

NepaliTalim | 3:28:00 PM | 0 comments
बाग्मती एफ एम १०७.४ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी' 
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(18-10-2014/2071-07-01)


नमस्कार मित्रहरु,

आज मिति 2070- कार्तिक 01 गते तदनुसार 18-October-2014 शनिकारका दिन रेडियो बाग्मती एफ एम १०७.४ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी उपस्थित हुनुभएको छ । यो कार्यक्रम अनलाई रेडियो छहारी तथा त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर कैलाली बाट पनि प्रसारण हुन्छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
My Muktak at this episode
सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।। 
देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।। 
म यता विदेशमा, रुदै होलीन् दिदि वहिनी 
कति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।। 
6th Oct 2012 
राम शरण श्रेष्ठ
चिसापानी ,रामेछाप
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger