Episode : 78 (यो साँझ यो सुबाश-21-01-2014) - Download

NepaliTalim | 4:26:00 PM | 0 comments
YO SANJH YO SUBASH     
(21-01-2014 /2070-10-07)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2070 माघ महिनाको 07 गते तदनुसार  21-01-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-78 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । कार्यक्रम विशेष कारण बस केही समय देखी ७५ श्रृंखलासम्म आएर बन्द भएको थियो आज देखी श्रृंखला ७६ देखी पुन सुचारु भएको जानकारी सबै सबैमाझ गराउन पाउँदा ज्यादै खुसि लागेको छ ।

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
Listen and Download

Download : Click Here to Download Episode 78

स्मृतिका पाना (2070-10-06/20-01-2014) : Download

NepaliTalim | 4:24:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी 
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2070-10-06/20-01-2014)

नमस्कार साथीहरु,
आज मिति 2070 माघ महिनाको 06  गते तदनुसार 20 Dec 2013 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

स्मृतिका पाना (2070-09-29/13-01-2014) : Download

NepaliTalim | 4:21:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी 
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2070-09-29/13-01-2014)

नमस्कार साथीहरु,
आज मिति 2070 पौष महिनाको 29  गते तदनुसार 13 Dec 2013 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Episode 27 - स्वर्णिम साँझ (17-01-2014/2070-10-02) : Download

NepaliTalim | 3:29:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी 
समय बिहिबार ९.१५ बेलुका
मिति : (17-01-2014/2070-10-02) 

नमस्कार साथीहरु,

आज मिति 2070 माघ 02  गते तदनुसार 17-01-2014 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Episode 26 - स्वर्णिम साँझ (09-01-2014/2070-09-25) : Download

NepaliTalim | 1:11:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी 
समय बिहिबार ९.१५ बेलुका
मिति : (09-01-2014/2070-09-25)


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 2518  गते तदनुसार 09-01-2014 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

त्रिवेणी TRIBENI (21-01-2014/07-10-2070) - Download

NepaliTalim | 12:02:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज बास्तबिक

समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (11-02-2014/28-10-2070)



नमस्कार साथीहरु,

आज मिति 2070 माघ 07  गते तदनुसार 21-January 2014  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ । 

Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2070-09-30/14-01-2014) - Download

NepaliTalim | 10:52:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 

Date : (2070-09-30/14-01-2014)

नमस्ते साथीहरु,

आज मिति  2070 पौष 30 तदनुसार 14-01-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download :Click Here to Download

मेरा ५ मुक्तकहरू

NepaliTalim | 10:16:00 AM | 0 comments
1.मुक्तक

भाग्याको परिक्षामा सामेल सब मान्छे ।
हतारमा भेटिन्छन् अचेल सब मान्छे ।

..................................................
सबैलाई जिन्दगीले ठगिरहेकै हुन्छ
समयको दासत्वमा ओझेल सब मान्छे ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


2. मुक्तक
पाइलै पिच्छे सम्झौंता रहेछ जिन्दगी ।
लड्दा लड्दै सकिँदै गएछ जिन्दगी ।
..............................................
तिमी छैनौ जितहरु हार जस्तै लाग्छन्
यादहरुको संग्राहलय बनेछ जिन्दगी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


३. मुक्तक
हुन्छन् घमण्डी मान्छेहरु धेरै ।।
अहमताकै बन्दी मान्छेहरु धेरै ।।

फरक हुन अभिमान र स्वाभिमान
सोच सामन्ती मानछेहरु धेरै ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 


4. मुक्तक
यो मुटुबाट निस्कासित गर्दैछु ।
अधिकार तिम्रो बर्जित गर्दैछु ।
.................................
मुटु ढुङ्गा बनाउँदैछु अब म
प्रेमको सिमा सिमित गर्दैछु ।
राम शरण श्रेष्ठ
चिसापानी, ६, रामेछाप


5. मुक्तक
दिलको सबै कित्ता, पास गरिदिएँ मैले ।
मुटु मेरो तिमीलाई, खास गरिदिएँ मैले ।
.................................................
राजिनामा प्राण पनि, चढाएर आजदेखी
आफुलाई तिम्रो नै, दास गरिदिएँ मैले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 

श्रृंखला 87 - वहकिने मन (2070-10-06/20-01-2014) - Download

NepaliTalim | 9:57:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-10-06/20-01-2014)
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 माघ 06  तदनुसार 20-01-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 87 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

गजल थुँगा (2070-04-28) पुरुशोत्तम रसुवा सँगको अन्तवार्ता : Download

NepaliTalim | 5:32:00 PM | 0 comments
सिटिजन एफ एम 94mhz प्रस्तुति 
नेपाली गजल विशेष कार्यक्रम
कार्यक्रम : गजल थुँगा 
अन्तवार्ता विशेष
प्रस्तोता शितल तामाङ्ग


नमस्कार साथीहरु,

सिटिजन एफ एम ९४ मेजाहर्जको साहित्यि विशेष कार्यक्रम गजलका थुँगा लिएर सितल तामाङ्ग उपस्थित हुनुभएको छ । आजको गजल थुँगको अन्तवार्ता विशेष श्रृंखलामा गजलकार ऋषिराम पाण्डे र पुरुशोत्तम रसुवा हुनुहुन्छ । कार्यक्रम सुनेर प्रतिकृया दिनुहोला । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालिका सितल तामाङ्ग लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger