Sparsa स्पर्श : (2069-06-30/16-10-2012)- Download

NepaliTalim | 9:13:00 PM | 0 comments
कार्यक्रम  : स्पर्श(SPARSA)श्रीङ्खला 
मिति :   (2069-06-30/16-10-2012)

प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो), ९७४१२२१९४४ 
 
गजल प्रेमी साथीहरु नमस्कार । 
सदाझै आज मिति 2069 Sparsa स्पर्श 30 तदनुसार 16 Oct 2012 मा पनि  रेडियो  तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आजको स्पर्शमा दशैं विशेष  कार्यक्रम रहनेछ । आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa @ Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  ।  यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद
Listen and Download

Download : Click Here to Download

मेरो बाचन भएको गजल
शुख शान्ति बनि आओस, घरघरमा बडा दशैं ।।
मनाउन सबले पाओस, घरघरमा बडा दशैं ।।

टाढा भाका परिवारलाई, फर्काएर यो चाडले
आत्मिय शदभाव ल्याओस, घरघरमा बडा दशैं ।।

माता दुर्गा भवानिले, रक्षा गरुन सबैलाई
दुख सबै हरि जाओस, घरघरमा बडा दशैं ।।

रातो टिका जमरा र, मान्यजनबाट आशिष
हामी सबलाई दिलाओस घरघरमा बडा दशैं ।।

शुभकामना धेरै–धेरै, सबै–सबै नेपालीलाई
खुशीयाली उत्सब छाओस घरघरमा बडा दशैं ।।
विजया दशमिको पूर्व सन्ध्याको पावन अवसरमा सम्पूर्ण आत्मिय साथीहरुलाई शुख, शान्ति र हर्षोउल्लासको हार्दिम मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

Good Night SMS - (2069-06-30/16-10-2012 )- Download

NepaliTalim | 8:58:00 PM | 0 comments









GOOD NIGHT SMS
Date : (2069-06-30/16-10-2012 )
प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो :  रेडियो तिनाउ एफ एम 98.2

NTC USer : TFM (MSG) to 6969
Other USer : TFM (MSG) to 5006

Email :  tinaugoodnight@gmail.com
Listen and Download :

Download : Click Here to Download

Thank you

अचम्मको संसार -(17-10-2012/01-07-2069) - Download

NepaliTalim | 8:39:00 PM | 0 comments
अचम्मको संसार
मिति : (17-10-2012/01-07-2069)
रेडियो :  रेडियो एकता 
समय : हरेक बुधवार १० बजे विहान
प्रस्तोता:  रविन कार्की

यो संसार अचम्मको छ चाहे तपाईं पत्याउनुश या नपत्याउनुश तपाईं पनी अचम्मकै हुनु हुन्छ हजुर संसार अचम्मको छ । आज मिति 01 कार्तिक  २०६९ तदनुसार 17-10-2012 बुधबार , आजदेखि शान्ति र सदभाबका लागि रेडियो एकता 92.4mhz को कार्यक्रम अचम्मको संसारको
श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता रविन कार्की उपस्थित हुनुभएको छ । विश्वभरिका विभिन्न अचम्मका रोचक कुराहरुको जानकारीहरु यो कार्यक्रमको विशेषता रहनेछ ।
Listen and Download

Download : Click Here to Download 

Thank you,
 

गजल- कसैको दशैं शुनसान हुन्छ..

NepaliTalim | 1:11:00 PM | 0 comments
1.
कसैको दशै धुमधाम हुन्छ ।।
कसैको दशैं शुनसान हुन्छ ।।

हुनेहरु कै हो भगवान पनि
नत नहुनेको भगवान हुन्छ ।।

छाक टार्न काम गर्नै पर्छ
नत राम्रो खानपान हुन्छ ।।

नगरे पुजा रिसाउला देउता
नत पुजाकै सामान हुन्छ ।।

आफन्छ कोहि विदेशमा होलान्
नेपालमा रुदै जाहान हुन्छ ।।
12-Oct-2014
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

2.
शुख शान्ति बनि आओस, घरघरमा बडा दशैं ।।
मनाउन सबले पाओस, घरघरमा बडा दशैं ।।

टाढा भाका परिवारलाई, फर्काएर यो चाडले
आत्मिय शदभाव ल्याओस, घरघरमा बडा दशैं ।।

माता दुर्गा भवानिले, रक्षा गरुन सबैलाई
दुख सबै हरि जाओस, घरघरमा बडा दशैं ।।

रातो टिका जमरा र, मान्यजनबाट आशिष
हामी सबलाई दिलाओस घरघरमा बडा दशैं ।।

शुभकामना धेरै–धेरै, सबै–सबै नेपालीलाई
खुशीयाली उत्सब छाओस घरघरमा बडा दशैं ।।
02-Oct-2014
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

बडा दशैं को पूर्व सन्ध्याको पावन अवसरमा सम्पूर्ण आत्मिय साथीहरुलाई शुख, शान्ति र
हर्षोउल्लासको हार्दिम मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

गजलका शेरहरु -(सवाल जवाफ विशेष) (2069-06-30/16-10-2012) - Download

NepaliTalim | 10:31:00 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
गजल सवाल जवाफ विशेष

HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2069-06-30/16-10-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु "तिज विशेष"
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे     
अनलाईन सुन्न : Radio Ekata    
फेसबुक पेज  : Gazalka Sherharu

आदरणिय साथीहरु, 
आज मिति 2069 असोज महिनाको 30  तदनुसार मिति 16 Oct 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ ।आज महिनाको अन्तिम सातामा हामी गजल सवाज जवाफ विशेष श्रीङ्खला लिएर आएका छौं । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download 

Download : Click Here to Download  
अहिलेसम्मको श्रीङ्खलाहरु सुन्नको लागि
Thank you

बहकिने मन (2069-06-29/15-10-2012) - Download

NepaliTalim | 8:33:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2069-06-29/15-10-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161

आज मिति २०६९ असोज 29 तदनुसार 15-Oct-2012  सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 46 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन
Listen and Download

Download :  Download 2069-06-29
  वहकिने मन ...४७ वटा रेडियोबाट एकैसाथ ....

१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)रेडियो उदयपुर—उदयपुर
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही
३२)रेडियो सुर्खेत—सुर्खेत
३३)रेडियो सर्युगंगा— दाङ
३४)रेडियो नारायणी —वीरगञ्ज
३५)रेडियो कोहलपुर—बाँके
३६) दमौली एफ.एम.—तनहुँ
३७) रेडियो अर्घाखाँची—अर्घाखाँची
३८)रेडियो शारदा एफ.एम.—सल्यान
३९)भ्वाइस् एफ.एम.-कपिलवस्तु
४०)रेडियो नारायणी—चितवन
४१)रेडियो हाम्रो पहुँच—दाङ
४२)रेडियो मकवानपुर—मकवानपुर
४३)रेडियो एकता—सर्लाही
४४)रेडियो हाम्रो पाईला—जाजरकोट
४५)रेडियो प्यूठान—प्यूठान
४६)प्रकृति एफ.एम.—दाङ
४७)सानी भेरी एफ.एम.—रुकुम

सोमबार राती विविसि पछि....

महावीर विश्वकर्माको साथमा

Good Night SMS - (15-Oct-2012)- Download

NepaliTalim | 10:10:00 AM | 0 comments









GOOD NIGHT SMS
Date : 29-Aswin 2069/ 15-Oct 2012
प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो :  रेडियो तिनाउ एफ एम 98.2

NTC USer : TFM (MSG) to 6969
Other USer : TFM (MSG) to 5006

Email :  tinaugoodnight@gmail.com
Listen and Download :
Download : Click Here to Download

Thank you

Episode : 48 (यो साँझ यो सुबाश-16-10-2012) - Download

NepaliTalim | 9:29:00 AM | 0 comments
EPISODE 48 - YO SANJH YO SUBASH
(16-10-2012 / 2069-06-30)
प्रस्तोता : प्रदिप गिरि

कार्यक्रम : यो साँझ यो सुबाश
Facebook : YSYS Facebook Page
Phone 9808826116

आज मिति 2069 साल असोज महिनाको 30 गते तदनुसार  16th Oct 2012, मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  48 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
1. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि

2. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५ देखि

3. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५ देखि

4. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५ देखि

5. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५ देखि

6. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५ देखि

7. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५ देखि

8. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५ देखि

9. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५ देखि

10. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५ देखि

11. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५ देखि

12. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ देखि

13. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५ देखि

14. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि

15. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट

16. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ। कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 

Listen and Download
Download : Click Here to Download 48
आज सम्मका श्रीङ्खलाहरु सुन्नको लागि

Note :
आगामि श्रीङ्खला दशै विशेष हुनेछ तपाईहरुले यो दुई विषय १।म सानो हुँदाको दशै , २। त्यो दशै म कहिल्यै भुल्ने छैन भन्ने विषयमा हुनुपर्नेछ र उत्कृष्ट ३ कथाहरु आगामि ४९ औं श्रीङ्खलामा बाचन हुनेछन् । For More Info  Login www.ransimedia.com

Thank you






गजल संसार -11 : (15-10-2012/2069-06-29) - Download

NepaliTalim | 6:01:00 PM | 0 comments
EPISODE : 11 (GAZAL SANSAR)
हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date: (15-10-2012/2069-06-29) 
Host : Shanti Pakhrin
Source : Website

 
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (Gazal Sansar Episode 11) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 2069 असोज 29 तदनुसार 15th Oct-2012 का दिन कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सुनौं ।
Listen and Download
Download : Click Here to Download 11

यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
परास्त प्रेमको......, हालत नसोध ।।
बिपक्षमा कतिछन्, अभिमत नसोध ।।

नराखि सिमा, विस्वास गर्दै जाँदा
कति पाएँ चोटहरु, खत नसोध ।।

फूलले बिगार्छ, बासना छरी छरी
काँडाको पापिमन, जमघट नसोध ।।

प्रेमलाई बिक्रीमा, राखेपछी उस्ले
गरिब यी सपना, राहत नसोध ।।

यो पागल प्रेमी, डुब्यो प्रेममा आज
के के गुमाएँ पाएँ, लागत नसोध ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/ 

Episode 11 - Srijana Gazal-(14-Oct-2012)-Download

NepaliTalim | 3:28:00 PM | 0 comments
Episode 10  - Srijana Gazal
Date : 14-Oct-2012

Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.

Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.

We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)
सिर्जना गजल अनलाईन रेडियो कार्यक्रमको लागि तपाईको रचना पठाउनको लागि santa.sarowar@gmail.com  मा मेल गर्नुहोला ।
Listen And Download

Download :Click Here to Download 11

Thank you,
 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger