नेपाली चलचित्रका गीतहरु

NepaliTalim | 5:01:00 PM | 0 comments
नेपाली चलचित्रका गीतहरु -93 songs collections

Listen All


Thank you

बहकिने मन (2069-05-04/20-08-2012) - Download

NepaliTalim | 11:29:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2069-04-29/13-08-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161

आज मिति २०६९ भाद्र 04 तदनुसार 20th August 2012 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 40 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन । 
Listen and Download

Download : Click Here to Download 13-08-2012

वहकिने मन ....४० वटा रेडियोबाट एकैसाथ ....
बहकिने मन प्रसारण हुने 40 रेडियो स्टेशनहरु ।


१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)रेडियो उदयपुर—उदयपुर
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही
३२)रेडियो सुर्खेत—सुर्खेत
३३)रेडियो सर्युगंगा— दाङ
३४)रेडियो नारायणी —वीरगञ्ज
३५)रेडियो कोहलपुर—बाँके
३६) दमौली एफ.एम.—तनहुँ
३७) रेडियो अर्घाखाँची—अर्घाखाँची
३८)रेडियो शारदा एफ.एम.—सल्यान
३९)रेडियो ध्रुवतारा—दैलेख
४०)भ्वाइस् एफ.एम.

सोमबार राती विविसि पछि....

महावीर विश्वकर्माको साथमा

Episode : 40 (यो साँझ यो सुबाश-21-08-2012) - Download

NepaliTalim | 1:04:00 PM | 0 comments
EPISODE 40 - YO SANJH YO SUBASH
(21-08-2012 / 2069-05-05)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश 
Facebook : YSYS Facebook Page
Phone 9808826116

आज मिति 2069 साल भाद्र महिनाको 05 गते तदनुसार 21st Aug 2012, Tuesday मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 40  औ श्रीङ्खला र यो साँझ यो सुबास दोस्रो गजल प्रतियोगिताको  नतिजा साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् ।
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।

1. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
2. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५ देखि
3. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५ देखि
4. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५ देखि
5. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५ देखि
6. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५ देखि
7. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५ देखि
8. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५ देखि
9. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५ देखि
10. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५ देखि
11. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५ देखि
12. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ देखि
13. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५ देखि
14. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
15. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
16. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ।
यो साँझ यो सुबास दोस्रो गजल प्रतियोगिता
मा प्रथम, दोस्रो र तेस्रो हुने साथीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहानछु । 
कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु
LISTEN AND DOWNLOAD

Download : Click Here to Download 40

आजसम्म प्रसारण भएका पुराना श्रीङ्खलाहरु सुन्नुहोस् ।


यो साँझ यो सुबासको दोस्रो गजल प्रतियोगिता (जुन श्रीङ्खला २६ देखि ३८ सम्म प्रसारण भएका गजलहरुमा उत्कृष्ट २० गजल विच भएको प्रतिस्प्रधा) को नतिजा यस प्रकार रहेका छ । 

Krishna K Shrestha Kals
यो प्रतियोगितामा गजलकार कृष्ण के श्रेष्ठ काल्स जि प्रतियोगितामा विजयी हुनुभएको छ । उहाँलाई चिसापानी नेपाल ब्लग धेरै धेरै बधाई ज्ञापन गर्दछ ।।

चिसापानी नेपाल ब्लगमा पाल्नुहुने सबैलाई धेरै धेरै धन्यवाद ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

रामहरी पौड्यालको कथा "चिल्ला पातहरु" - Download

NepaliTalim | 7:17:00 AM | 0 comments
LISTEN AND DOWNLAOD 
HIMALI SWARHARU - KATHA SANSAR
FROM : http://nepaliradio.org
STORY : CHILLA PATHARU


हिमाली स्वरहरु- अनलाइन रेडियोको प्रस्तुति कथा  संसारमा हामी रामहरी पौड्यालको कथा "चिल्ला पातहरु" बाचन  गर्दै छौ ! 

कथा,उपन्यास,जीवनी,मनोन्यास लेखि nepaliradio@gmail.com पठाउनुहोस !
कथा   :  "चिल्ला पातहरु"
बाचक :   सहदेव
लेखक  : रामहरी पौड्याल
रेडियो  : नेपाली रेडियो डट ओ.आर.जी

Story of Ram Hari Paudyal - Chilla Patharu
Listen and Download
Download Link : Click Here to Download - Chilla Patharu

Thank you ,
Chisapani Nepal

गजलका शेरहरु -(2069-05-04/20-08-2012) - Download

NepaliTalim | 10:26:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2069-05-04/20-08-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे 

अनलाईन सुन्न : http://www.radioekata.com.np 
 फेसबुक पेज  : https://www.facebook.com/gazalkasherharu
आदरणिय साथीहरु, आज मिति 2069 भाद्र महिनाको 04 तदनुसार मिति 20th Aug 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । आज को श्रीङ्खला मोति जयन्ति विशेष प्रस्तुति रहनेछ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download 

Download : Click Here to Download

आजसम्मका श्रीङ्खलाहरुर सुन्नको लागि

Thank you,
Chisapani Nepal

गजलका पानाहरु -3 : (18-08-2012/2069-05-02)- Download

NepaliTalim | 8:44:00 PM | 0 comments
GAZALKA PANAHARU : 3
कार्यक्रम : गजलका पानाहरु
 
प्रस्तोता : इन्द्रमान आत्मा औसिको रातमा
समय : हरेक शनिवार
फेसबुक : Gazaka Panaharu
(रेकर्ड गजलहरुको कार्यक्रम)

आज मिति 2069-05-02 तदनुसार 18-08-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता इन्द्रमान आत्मा र्औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेजमा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम ।
Listen and Download

Download : Click Here to Download Episode 3

Thank you,
 

गजल संसार Gazal Sansar (20-08-2012/2069-05-04) - Download

NepaliTalim | 6:49:00 PM | 0 comments
हाम्रो संसार डट नेटको गजलहरुको साहित्यिक रेडियो कार्यक्रम 
"गजल संसार Gazal Sansar"
Episode 4 :  (20-08-2012/2069-05-04)
Host : Shanti Pakhrin
==============================
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 3) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति (20-08-2012/2069-05-04) बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं ।
Note:
 पहिला हाम्रो साहित्य कला संसार थियो हाल यसलाई परिवर्तन गरेर गजल संसार राखिएको छ अबदेखि यो कार्यक्रम सधै गजल संसारको नामबाट बज्नेछ । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download :  Click Here to Download

 यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
तिम्ले छुँदै हिँडेका, फूल हेर्दै रोएँ ।।
विगतमा गरिएका, भूल हेर्दै रोएँ ।।

तिमी गयौ डोलि चढी, रुँदै रुदै जब
छुट्ने बेला तिम्रो आँशु, मूल हेर्दै रोएँ ।।

त्यसै टारेँ हुन्न भन्दै तिम्रा प्रस्ताबहरु
बल्ल खुल्यो होस जन्ति, हूल हेर्दै रोएँ ।।

पर्खिएन समयले, मैले बुझ्न ढिला गरेँ
विदा लिँदै गयौ पारी.., पूल हेर्दै रोएँ ।।

आज बल्ल तिम्रो कमि, महसुश भयो
लेखिएको दैबको त्यो, असूल हेर्दै रोएँ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

साहित्य सँगालो 21-08-2012 - Download

NepaliTalim | 5:42:00 PM | 0 comments
SAHITYA SANGALO
कार्यक्रम : साहित्य सँगालो
प्रस्तोता : अशोक गौतम क्षितिज
समय : मंगलबार ९.१५ बजे बेलुका
रेडियो : तिनाउ 98.2 mhz


आज हामी तपाई सामु मिति 2069 श्रावण 21 तदनुसार 12 अगष्ट 2012 मा रेडियो तिनाउको कार्यक्रम साहित्य संगालो लिएर उपस्थित भएको छु । यो कार्यक्रम पठाउने रेडियो तिनाउका यसै कार्यक्रम प्रस्तोता अशोक गौतमलाई धेरै धेरै धन्यवाद । आगमामि दिनहरुमा उपलब्ध भएसम्म कार्यक्रमका श्रीङ्खलाहरु म लिएर हाँजिर हुनेछु ।
Listen and Download

Download : Click Here to Download

Thank you,

गजल शरोबर-Gazal Sarobar -(18-08-2012/ 2069-05-02) - Download

NepaliTalim | 4:45:00 PM | 0 comments
RADIO KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : 18-08-2012/ 2069-05-02
FM : Kalika FM 
आज मिति २०६९ भाद्र 02गते शनिवार तदनुसार 2012-Aug-18, तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ । बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । यहि सिलसिलामा आजको बसाईमा साहित्यकार श्रष्टा  कृष्णादेवी शर्मा श्रेष्ठ सँगको कुराकानी लिएर प्रस्तोता विजय राज अधिकारी साथमा प्रविधिक साथी राकेश गजल शरोवरमा उपस्थित भएका छौं । । आउनुस् हामी पनि सुनौ । 
(GAZAL SAROBAR - INTERVIEW WITH KRISHNADEVI SHARMA SHRESTHA)
LISTEN AND DOWNLOAD

Download : Click Here to Download

Thank you,

श्रृजनाका सुशेलीहरु - (2069-05-02/18-08-2012) - Download

NepaliTalim | 1:03:00 PM | 0 comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15 evening
Date : (2069-05-02/18-08-2012)
Host :  Suresh Bidari
FB : Facebook Group
...............................................................
आज मिति 2069 भाद्र 02गते (18A Aug 2012)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ ।  आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .।
मोति जयन्ति विशेष 
Listen and Download

Download : Click Here to Download

Thank you,

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger