BULBUL DOWNLOAD - EPISODE 119-Suvas Agam Special (2068-08-21/04-12-2011)- सुवास अगमका गजल गायन बिशेष

NepaliTalim | 10:57:00 AM | 1comments
FM BULBUL GAZAL PROGRAM - EPISODE 119
SUVASH AGAM GHAZAL GAYAN SPECIAL

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६८ मंसिर २१ गते तदनुसार ७ डिसेम्बर २०११ बुधबारका दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेस निरौलाका साथमा बुलबुल प्रस्तुता अच्चुत घिमिरे आज चर्चित गजलकार तथा संगितकार सुबास अगमकासाथ बुलबुलको ११९ औ भागमा विगतमा रेकर्ड गरिएका गजलहरु लगायतका बुलबुलमा प्राप्त भएको गजलहरु लिएर  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । विशेष धन्यवाद तथा उक्तरोक्तर प्रगतिको कामना श्री शुवास अगम दाईलाई ।
Listen and Download

Download : Click Here to Download


Download Bulbul -Episode 119
Link : Click Here to Download 

LISTEN ONLINE:


Thank you,
Ram Sharan Shrestha
Chisapani-6, Ramechhap


Episode 3 - यो साँझ यो सुबाश - Download

NepaliTalim | 3:53:00 PM | 0 comments
Episode 3- Yo Sajh Yo Subash





















A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  

 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ प्रसारण हुन्छ
यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।


 Listen

Download Link : Click Here to Download Episode 3

Thank you, 
Ram Sharan Shrestha

तीन घुम्ती - विश्वेश्वर प्रसाद कोइराला

NepaliTalim | 2:00:00 PM | 1comments
एफ एम रेडियो उज्यालो ९० मेगाहर्जबाट स्रुतिसंबेगमा बाचन भएको स्व. बि.पि. कोईरालाको उपन्यास तिन घुम्ती लिएर यहाँ हरु सामु उपस्थीत भएको छु । अच्युत घिमिरेको जादुमय स्वरमा बाचन भएको यस उपन्यास तिन घुम्ती सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ ।

तीन घुम्ती - विश्वेश्वर प्रसाद कोइराला
भाग-१

Click Here to Download
भाग-२

Click Here to Download
भाग-3

Click Here to Download
भाग-4

Click Here to Download
भाग-5

Click Here to Download

झोला कथा–कृष्ण धारावासी

NepaliTalim | 3:50:00 PM | 0 comments
कृष्ण धारावासी















 आज तपाईहरुसामु कृष्ण धाराबासीको चर्चित कथा झोला लिएर तपाईहरु सामु उपस्थित भएको छु । यो रेहियो एच वि.सि. मा रेडियो बाचनमा अच्युत घिमिरेबाट बाचन भएको थियो ।
धन्यवाद ।

झोला कथा–कृष्ण धारावासी
Download  Jhola - Krishna Dharabari (Radio Bachan)
Download : Click Here to Download 


Listen :

संगज खनालको कथा सुगन्धा

NepaliTalim | 1:39:00 PM | 0 comments
याहाँहरु समक्ष रेडियो बाचनमा प्रसारण भएको कथा मध्ये संगज खनालको कथा सुगन्धा
लिएर आएको छु । (Radio Bachan- Story " Sugandha")


Download : Click Here to Download
Listen :




Thank you,
Ram

नागपास कथा (Shrutisambeg)

NepaliTalim | 12:47:00 PM | 0 comments
याहाँहरु समक्ष स्रुतिसंबेगमा बाचन भएका केहि कथाहरु मभ्ये नागपास लिएर आएको छु ।
Shrutisambeg- Story- NAAGPAAS

Download : Click here to Download

Listen :


Thank you



परास्त प्रेम– मणि लोहनीका कथाहरु

NepaliTalim | 12:32:00 PM | 0 comments
यहाँ हरु समक्ष मणी लोहनीका परास्त प्रेम कथा संग्रहबाट स्रुतिसंबेगमा बाचन भएका केहि कथाहरु लिएर आएको छु । सुनिसकेपछि प्रतिकृया दिन नभुल्नुहोला ।
धन्यवाद  .
Shrutisambeg- Paraasta Prem - Mani Lohani

Download : Click Here to Download

Listen :


Thank you,
RAM

Romeo and Juliet Play-William Shakespeare.

NepaliTalim | 11:49:00 AM | 0 comments













Romeo and Juliet, the play by William Shakespeare from Shrutisambeg


Download Romeo and Juliet

Listen :









Thank you,
Ram Sharan Shrestha

प्रभा कैनीको उपन्यास "अनावृत्त"

NepaliTalim | 10:46:00 AM | 3comments
Novel by Prabha Kaini - Anabrita from Shrutisambeg
प्रभा कैनीको उपन्यास "अनावृत्त"


भाग -१

Click Here to Download
भाग-2

Click Here to Download
भाग-3

Click Here to Download
भाग-4

Click Here to Download
भाग-5

Click Here to Download
भाग-6

Click Here to Download
भाग-7
शुक्रबारको पछिल्लो शृंखला

Click Here to Download
भाग-8

Click Here to Download
भाग-9

Click Here to Download
भाग-10

Click Here to Download
भाग-11

Click Here to Download
भाग-12 डा. प्रभा कैनीसंगको अन्तर्वार्ता

Click Here to Download


"सुम्निमा"-विश्वेश्वर प्रसाद कोइराला

NepaliTalim | 10:41:00 AM | 0 comments
Presenting a famous novel " Sumnima" written by Biseswor Prasad Koirala which is broadcasted from shrutisambeg by FM Radio UNN 90MHZ.

"सुम्निमा"
लेखक : विश्वेश्वर प्रसाद कोइराला

भाग - १

Click Here to Download
भाग - २

Click Here to Download
भाग - ३

Click Here to Download
भाग - ४

Click Here to Download
भाग - ५

Click Here to Download
भाग - ६

Click Here to Download
भाग - ७

Click Here to Download
भाग - ८

Click Here to Download

Thank you,
Ram Sharan Shrestha

Note:
Source : shrutisambeg.blogspot.com


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger