आज मिति 2073 कार्तिक 14 गते तदनुसार 30-Oct-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Listen and Download
Neobux is most trusted PTC site where you can earn money online working every day 10-15 minutes by viewings advertisements. It's minimum Payout is $ 2 through Skrill, Neteller, Paypal and Payza. You can maxmimize your earning by upgrading your user into premium account not only that you will get offers- Points, Coins and Mini job to be completed to earn more money. Let's watch Tutorials to start earning from Neobux.
आज मिति 2073 कार्तिक 07 गते तदनुसार 23-Oct-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Listen and Download
आज मिति 2073 कार्तिक 09 तदनुसार 25-Oct-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 227 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
आज मिति 2073 असोज 30 गते तदनुसार 16-Oct-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Listen and Download
आज मिति 2073 असोज 23 गते तदनुसार 10-Oct-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Aajar Mahi Nepalma Kasari Payoneer Master card Free ma Prapta Garna Sakinchha Tyasko surudekhi Anta Samma ko Video liyera aayeka chhau. Yadi Mathi Diyeko Link bata tapaile card apply garnu vayo vane Tapaiko Transaction 100$ pugisakepachhi Hami Dubailai $25 ko bonus pauna sakinechha.
नमस्कार साथीहरु,
आज हामी सिक्नेछौं पायोनियर मास्टर कार्ड कसरी निशुल्क रुपमा नेपालबाट प्राप्त गर्न सकिन्छ । पायोनियर मास्टर कार्डको चार्ज वर्षमा २५ डलर खाता संचालन बापत फि लिनेछ ।
Today, We will learn how to get payoneer master card free in Nepal. It's very easy. Payoneer is a financial services business that provides online money transfer and e-commerce payment services. Payoneer is a registered Member Service Provider (MSP) of MasterCard worldwide.
नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक हप्ताको आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो ।
Listen and Download Previous All Episodes : Click here
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contemporaryNepali songs.
#कबिता #कमल गुलाब परिन- तिम्रो बारिमा फुलिन, अनि- मग्मगाउदै सुबाश नि छरिन। फुल्न त फुले मपनि फुले- तिम्रो घर भन्दा पर- तिम्रो शहर भन्दा पर, एकान्त तलाउमा। तर फुल्दै फुलिन- म तिम्रो दिलमा फुलिन। देखेको छु तस्बिरमा भगवानलाई- कमलमै बिरजमान भएको। तर- लाग्छ म भगवान भन्दा टाडा छु। बेलि,चमेली झै- म टिपिन्न कोहिबाट। अनि- चडाइन्न मन्दिरमा न सजाइन्छु सिरमा? हो फुल्न त फुले मपनि फुले- हिलोमै फुले। म फुल्दै फुलिन- तिम्रो दिलमा फुलिन- तिम्रो जिवनमा फुलिन। #sorry
कमल खत्री "राज"