गजलको कार्यक्रम बुलबुल BULBUL 324 (25-11-2015/2072-08-.09) गजलकारहरू केबि धुँवाले र खगेन्द्र अटल सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 5:00:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 324
Host : Achyut Ghimire Bulbul  
Date :  (18-11-2015/2072-08-.02)

 गजलकारहरू केबि धुँवाले र खगेन्द्र अटल सँगको अन्तवार्ता विशेष 

KB Dhuwale
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 मंसिर 09 गते तदनुसार 
18-Nov-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 324) लिएर उपस्थित हुनुभएको छ । 
Khagendra Atal
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Listen at Youtube

फूलबारी डटकम (17-11-2015/2072-08-01) सर्जक इन्धन डि.बि. भण्डारी सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 9:31:00 PM | 0 comments

रेडियो नेपालवाणी नेटवर्क
कार्यक्रम फूलवारी डटकम
प्रस्तोता धनराज वास्तविक

( विविध रचना बाचनसँगै र्सिजनाबो सैद्धान्तिक वहस ) 

(10-11-2015/2072-07-24) 




नमस्कार साथीहरु, 

आज मिति २०७२ मंसिर १ तदनुसार १७ नोभेम्बर २०१५ मंगलबारका दिन नेपालवाणी नेटवर्कको विविध साहित्यिक विशेष प्रस्तुति फूलबारी डट कममा आज गजलकार इन्धन डि.बि. भण्डारी सँगको अन्तवार्ता विशेष लिएर कार्यक्र प्रस्तोता धनराज वास्तिबिक उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर सल्लाह सुझाव दिन नभुल्नुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Indhan DB Bhandari

गजलको कार्यक्रम बुलबुल BULBUL 323 (18-11-2015/2072-08-.02) अग्रज गजलकार डा.घनश्याम न्यौपाने परिश्रमी सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 5:38:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 323
Host : Achyut Ghimire Bulbul  
Date :  (18-11-2015/2072-08-.02)

अग्रज गजलकार डा.घनश्याम न्यौपाने परिश्रमी सँगको अन्तवार्ता विशेष

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 मंसिर 02 गते तदनुसार 
18-Nov-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 323) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at Youtube

ए यावाहरु....राम शरण श्रेष्ठ

NepaliTalim | 4:09:00 PM | 0 comments
ए यावाहरु,

या हजुरका आँखा बदल्नुस् 
या चस्काको पावर

या बदल्नुस्, 

बाङ्गोलाई सोझो र सोझोलाई 
बाङ्गो देख्ने आदत 

या, 
आफैलाई सर्वशक्तिमान सम्झेर 
गरिने अहंतावादी
स्वार्थी फैसला

सबैको अन्तत्वगत्व, 
पतनको सुरुवात तै हो 

यस्तो लाग्छ, 
नकारात्मक बाट सुरुभएका हरेक
कुराको परिणम सकारात्मक
भन्दा नकारात्मकनै हुन्छन् 
01-12-2015
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप 

कार्यक्रम पारिजातमा अमर न्यौपानेको उपन्यास 'करोडौं कस्तुरी' (Full Novel Karodau Kasturi-Amar Neupane) पूर्ण बाचन सुन्नुहोस् : Download

NepaliTalim | 10:13:00 PM | 0 comments
ग्रेट एफ एम ग्रेट कम्बिनेशन 
ग्रेट एफ एम चितवन, 
Great FM, Chitwan
कार्यक्रम -पारिजात 
उपन्यास -करोडौं कस्तुरी
Novel-Karodau Kasturi
बाचक -अनुज खड्का 
Narrator : Anuj Khadka
लेखक -अमर न्यौपाने
Novel Writer : Amar Neupane


साथीहरु नमस्कार,

आज ग्रेट एफ एम ग्रेट कम्बिनेशन भन्ने उदेश्यका साथ संचालन भएको ग्रेट एफएम चितवलनको विविध गद्य बाचनको कार्यक्रममा बाचन भएको चर्चित उपन्यासकार अमर न्यौपानेको उपन्यास करोडौं कस्तुरी  बाचन लिएर कार्यक्रमको संचालक कथा प्रस्तोता अनुज खड्का उपस्थित हुनुभएको छ । आउनुस हामी पनि सुनौं । यो उपन्यास युटुबबाट (chitwan serofero चितवन सेरोफेरो) बाट लिईएको हो । 
Great FM Great Combination, Chitawan wanna present you The Novel Karodau Kasturi written by Popular Writer Amar Neupane who own the Top Respected Madan Puraskar for Novel Seto Dharati in Program Parijat.  Novel Narrator is Anuj Khadka. Source : Chitwan Serofero at Youtube
Listen and Download (Right Click and Save As) - (9.40 Hours)

Download : Click Here to Download
Listen Full Novel at Youtube (9.40 Hours)

श्रुति शंबेगबाट शंकर लामिछानेको निबन्धहरूको संग्रह एब्सट्राक्ट चिन्तन-प्याज (Abstract Chintan Pyaj) बाचन : Download

NepaliTalim | 5:52:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : एब्सट्राक्ट चिन्तन-प्याज (Abstract Chintan Pyaj)
लेखक : शंकर लामिछाने Shankar Lamichhane
विधा : निबन्धहरूको संग्रह Essay Book
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 कार्तिक 10 गते तदनुसार 27th October मंगलबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा २०६४ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल कृति शंकर लामिछानेको निबन्धहरूको संग्रह एब्सट्राक्ट चिन्तन-प्याज (Abstract Chintan Pyaj)  लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । The Program Shrutisambeg is going to present (Madan Prize Rewarded in BS2024) Essay book Abstract Chintan-Pyaj written by Shankar Lamichhane. The Program Narrated by Achyut Ghimire Bulbul. 
Listen and Download (Right Click and Save As)
Episode 1 : (27-10-2015/2072-07-10)

Download : Click Here to Download
Episode 2 : (03-11-2015/2072-07-17)

Download : Click Here to Download
Episode 3 : (10-11-2015/2072-07-24)

Download : Click Here to Download

श्रुति शंबेगबाट जगदिश घिमिरेको चर्चित उपन्यास 'सकस' : Download

NepaliTalim | 5:50:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'सकस'
लेखक : जगदिश घिमिरे 
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 असार 03 गते तदनुसार 17th June 2014 बुधवारका दिन गदिश घिमिरेको चर्चित उपन्यास 'सकस' अदेखीका केही हप्ताको शुक्रबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । 
(Listen and Download Novel SAKAS Written by Jagdish Ghimire)
Listen and Download 
Episode 1 : (17-06-2014/2071-03-03)

Download : Click Here to Download
Episode 2 : (24-06-2014/2071-03-10)

Download : Click Here to Download
Episode 3 : (01-07-2014/2071-03-17)

Download : Click Here to Download
Episode 4 : (08-07-2014/2071-03-24)

Download : Click Here to Download
Episode 5 : (15-07-2014/2071-03-31)

Download : Click Here to Download
Episode 6 : (22-07-2014/2071-04-06)

Download : Click Here to Download
Episode 7 : (29-07-2014/2071-04-13)

Download : Click Here to Download
Episode 8 : (05-08-2014/2071-04-20)

Download : Click Here to Download
Episode 9 : (12-08-2014/2071-04-27)

Download : Click Here to Download 
Episode 10 : (19-08-2014/2071-05-03)

Download : Click Here to Download
Episode 11 : (26-08-2014/2071-05-10)

Download : Click Here to Download
Episode 12 : (02-09-2014/2071-05-17)

Download : Click Here to Download
Episode 13 : (09-09-2014/2071-05-24)

Download : Click Here to Download
आज देखी जगदिश घिमिरेको आख्यानको बाचन पूरा भएको छ ।
Episode 14 : (16-09-2014/2071-05-31)-Last Episode

Download Click Here to Download

सबै एकै ठाउँमा युटुबबाट सुन्नुहोला 
Listen All Episode of Sakas in youtube 

मुक्तक माला -131 (15-11-2015/2072-07-29) "दसैं तिहार” विशेष मुक्तक दोहोरी: Download

NepaliTalim | 10:14:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(15-11-2015/2072-07-29)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 कार्तिक 29 गते तदनुसार 15-Nov-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

श्रृंखला 178 : वहकिने मन (16-11-2015/2072-07-30) : Download

NepaliTalim | 9:57:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN -178
DATE (16-11-2015/2072-07-30)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 कार्तिक  30 तदनुसार 16-Nov-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 178 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at Youtube

श्रृंखला 29 : गजल पुञ्ज (13-11-2015/2072-07-27) तिहार विशेष २०७२ : Download

NepaliTalim | 12:48:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(13-11-2015/2072-07-27)

नमस्कार साथीहरू,

आज मिति  2072 कार्तिक 27 गते तदनुसार 13-Nov-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger