श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : एब्सट्राक्ट चिन्तन-प्याज (Abstract Chintan Pyaj)
लेखक : शंकर लामिछाने Shankar Lamichhane
विधा : निबन्धहरूको संग्रह Essay Book
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे बुलबुल
स्रोत :उज्यालो ९० मेगाहर्ज
नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति 2072 कार्तिक 10 गते तदनुसार 27th October मंगलबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा २०६४ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल कृति शंकर लामिछानेको निबन्धहरूको संग्रह एब्सट्राक्ट चिन्तन-प्याज (Abstract Chintan Pyaj) लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । The Program Shrutisambeg is going to present (Madan Prize Rewarded in BS2024) Essay book Abstract Chintan-Pyaj written by Shankar Lamichhane. The Program Narrated by Achyut Ghimire Bulbul.
Listen and Download (Right Click and Save As)
Episode 1 : (27-10-2015/2072-07-10)
Download : Click Here to Download
Episode 2 : (03-11-2015/2072-07-17)
Download : Click Here to Download
Episode 3 : (10-11-2015/2072-07-24)
Download : Click Here to Download
0 comments:
Post a Comment