Home » » श्रृंखला 26 : गजल पुञ्ज (16-10-2015/2072-06-29) : Download

श्रृंखला 26 : गजल पुञ्ज (16-10-2015/2072-06-29) : Download

NepaliTalim | 5:29:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(16-10-2015/2072-06-29)

नमस्कार साथीहरू,

आज मिति  2072 असोज 29 गते तदनुसार 16-Oct-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

यो श्रृंखलामा बाचित गजल, 
यारहरु भेटिन्छन् पिउनै पर्ने हुन्छ ।।
कोहि चोट दिन्छन् पिउनै पर्ने हुन्छ ।।

कहिले दुख कहिले खुसिहरु आउँछन्
सम्बन्ध जोडिन्छन् पिउनै पर्ने हुन्छ ।।
(सम्बन्ध तोडिन्छन् पिउनै पर्ने हुन्छ ।।)

जिन्दगी कतै सुरु कतै टुङ्गिन्छन्
मनहरु भाँचिन्छन् पिउनै पर्ने हुन्छ ।।

दुःख पर्दा पनि कोहि हुन्नन् वरिपरि
घाउहरु बल्झिन्छन् पिउनै पर्ने हुन्छ ।।

वषौं देखि यता उस्कै इन्तजारमा छु 
दिनहरु सकिन्छन् पिउनै पर्ने हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप ।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger