श्रृंखला 6 : गजल पुञ्ज (10-04-2015/2071-12-27) नयाँ वर्ष २०७२ विशेष : Download

NepaliTalim | 5:32:00 PM | 0 comments
Program : Gazal Punja -3
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(10-04-2015/2071-12-27)

नमस्कार साथीहरू,

आज मिति  2071 चैत्र 27 गते तदनुसार 10-April- 2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (13-04-2015/2071-12-30) नयाँ वर्ष २०७२ विशेष : Download

NepaliTalim | 5:11:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती    
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(13-04-2015/2071-12-30)

Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

नमस्कार साथीहरु,

आज मिति  2071 चैत्र 30 तदनुसार 13-April-2015 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

मुक्तक माला -100 (12-04-2015/2070-12-29) : Download

NepaliTalim | 5:00:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
 (12-04-2015/2070-12-29)
Facebook Page 




नमस्कार साथीहरु,

आज मिति 2071 चैत्र 29 गते तदनुसार 12-April-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Note :
 आज पेजमा तपाईंले नै पठाउनु भएका रसिला कसिला मुक्तक हरफहरु , सवाल जवाफ मुक्तक सँगै Badal Ghimire जी सँगको बिशेष कुराकानी समाबेश गरिएको छ ।

गजल यात्रा (07-03-2015/2071-11-23) गजलकारहरु दामोदर नेपाल र केशवराज जोशी यात्री सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 4:50:00 PM | 0 comments
रेडियो कार्यक्रम 
गजल यात्रा 
गोर्खा एफ एम ९३ मेगाहर्ज
प्रस्तोत शशी शर्मा मजगैया
Email : rjshashi.radio@gmail.com
समय : हरेब शनिवार बेलुक १० देखी ११ 
Date : (07-03-2015/2071-11-23)



आज मिति 2071 फाल्गुन 23 गते तदनुसार 07-March-2015 शनिवारका दिन यहाँहरु सामु गोर्खा एफ एम ९३ मेजाहर्जको साहित्यिक कार्यक्रम गजल यात्रा लिएर कार्यक्रम प्रस्तोत शशी शर्मा मजगैया उपस्थित हुनुभएको छ । कार्यक्रा सुनेर के कस्तो लाग्यो कार्यक्रमको इमेलमा सम्पर्क गर्नुहोला । 
Listen and Download (Right click and Save As)

Download : Click Here to Download

Episode 18 -Muktak Sansar (09-04-2015/2071-12-26) मुक्तककार बादल घिमिरे सँगको अन्तर्वाता बिशेष : Download

NepaliTalim | 4:36:00 PM | 0 comments
 रेडियो नारायणी १०५।२ मेगाहर्ज
मुक्तक संसार (Muktak Sansar)
समय : बिहीबार राति ९:१५ बजे
प्रस्तोता : विवेक न्यौपाने
(09-04-2015/2071-12-26) 
Follow Us: Facebook page

नमस्कार मित्रहरु,

आज मिति 2071-चैत्र 26 गते तदनुसार 09-April 2015 शनिकारका दिनसामुदायिक रेडियो, रेडियो नारायणी १०५.२ मेगाहर्जबाट नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम; मुक्तक सन्सार कार्यक्रम लिएर संचालक प्रस्तोता विवेक न्यौपाने उपस्थित हुनुभएको छ । कार्यक्रमको लागि सल्लाह सुझाब तथा तपाईहरुले आफ्ना मुक्तक पठाउनको लागि हामीलाई हाम्रो फेसबुक पेज मुक्तक संसारमा लगइन गर्नुहोला । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download

Ekal Kabita Baachan 19 : (11-04-2015/2071-12-28) कवि गणेश भट्ट अणु : Download

NepaliTalim | 4:21:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 19
Date :(11-04-2015/2071-12-28)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2071 चैत्र 28 गते तदनुसार 14-April-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 19आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि गणेश भट्ट अणु लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

श्रृंखला 151 : वहकिने मन (13-04-2015/2071-12-30) : Download

NepaliTalim | 4:14:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(13-04-2015/2071-12-30) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 चैत्र 30 तदनुसार 13-April-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 151 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

Episode : 140 (यो साँझ यो सुबाश-14-04-2015) नयाँ वर्ष २०७२ विशेष श्रृंखला - Download

NepaliTalim | 9:17:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(14-04-2015 /2072-01-01)  
प्रस्तोता : प्रदिप गिरि      
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2072 बैशाख 01 गते तदनुसार 14-April-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-140 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३० भन्दा बढी रेडियोहरुबाट एकै साथ:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५)
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

नयाँ वर्ष २०७२ को यो शुखद उपलक्षमा चिसापानी नेपाल ब्लगमा पाल्नुहुने सबै सबै श्रोताहरुप्रति सुख शान्ति उत्तरोत्तर प्रगतिको हार्दिम मंगलमय शुभकामना ब्यक्त गर्दै शुभकामना गजल प्रस्तुत गर्दछु जुन यहि कार्यक्रमको सुरुवातमा बाचन भएको छ । 
गजल
नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना ।। 
मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।१।
..
समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस
पूरा होस सबै काम, हतारहरुलाई शुभकामना ।२।
..
शान्तीको शन्देश बोकेर, नयाँ विहान उदाओस
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना ।३।
..
मुल्य बृदि रोकियोस, सबैका पैसा जोगियोस
दुखि र गरिवका, बजारहरुलाई शुभकामना ।४।
.........
कसैले दुख नपाओस, बाढी पैरो नजाओस
नदि कोशि नजिकका, किनारहरुलाई शुभकामना ।५।
....
विगतजस्तो हुँदै नहोस, अन्योल र निराकार
अब आउने जनताका, सर्कारहरुलाई सुभकामना ।६।
..
राजनीतिका काला बादल, हटोस नयाँ सालमा
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना।७।
..
प्रेमका पनि कुरा होस्, सोचेका सबै पूरा होस
नयाँ बस्न लागेका, घरवारहरुलाई शुभकामना ।८।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप ।

2068-12-26/8-April-2014

Muktak Madhurima (09-04-2015/2071-12-26) - Download

NepaliTalim | 9:00:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (09-04-2015/2071-12-26) 


आज मिति 2071 चैत्र 26 गते तदनुसार 09-April-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Ekal Kabita Baachan 18 : (04-04-2015/2071-12-21) कवि सुमन राज श्रेष्ठ : Download

NepaliTalim | 10:38:00 AM | 0 comments
Ekal Kabita Baachan : Episode 18
Date : (04-04-2015/2071-12-21)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2071 चैत्र 21 गते तदनुसार 04-April-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 18आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि अभय कुमार  सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger