गजलका फूलहरू -67 : (22-01-2015/2071-10-08) : Download

NepaliTalim | 4:13:00 PM | 0 comments
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक बिहिवार
बेलुकी ९.१५ बजेदेखी 

नमस्कार साथीहरु,

आज मिति 2071 माघ 08 गते तदनुसार  22-01-2015 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 67 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Ekal Kabita Baachan 9 : (24-01-2015/2071-10-10) कवि सौरभ कार्की : Download

NepaliTalim | 4:06:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 9
Date :(24-01-2015/2071-10-10) 
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 


आज मिति 2071 माघ 10 गते तदनुसार 24-January-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 9आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि सौरभ कार्की का कविताहरु सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

मुक्तक माला - 89 (25-01-2015/2070-10-11) : Download

NepaliTalim | 11:15:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(18-01-2015/2070-10-04) 
Facebook Page 

नमस्कार साथीहरु,

आज मिति 2071 माघ 11 गते तदनुसार 25-01-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Episode : 130 (यो साँझ यो सुबाश-27-01-2015) - Download

NepaliTalim | 10:42:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(27-01-2015 /2071-10-13)  
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2071 माघ 13 गते तदनुसार 27-Jan-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-129 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३० भन्दा बढी रेडियोहरुबाट एकै साथ:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५) 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 140 : वहकिने मन (2071-10-12/26-01-2015) : Download

NepaliTalim | 9:11:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-10-12/26-01-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 

नमस्कार,

आज मिति 2071 माघ 12 तदनुसार 26-Jan-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 140 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

गजल बिम्ब (2071-10-08/22-01-2014) गजलकार पुरुशोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 5:52:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति :   (2071-09-24/08-01-2014)
Email : gajalbimba@gmail.com

गजलकार पुरुशोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता विशेष 

नमस्कार साथीहरु,

आज मिति 2071 माघ 08 गते तदनुसार 22-January 2015 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज तथा आधा दर्जन रेडियोहरुबाट गजल विशेष कार्यक्रम  गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । गजल बिम्ब निम्नानुसार एफ एम हरूबाट प्रसारण हुन्छन् ।
१. रेडियो बागमती एफ एम १०७.४ मेघाहर्ज , काठमान्डौ मा बिहिबार राति ९:१५-१०:०० बजे
२. रेडियो बागेश्वरी एम एम ९४.६ मेघाहर्ज , नेपालगंज बाँके मा बुधबार राति ९:१५-१०:०० बजे
३. रेडियो भेरी आवाज ९५.६ मेघाहर्ज ,नेपालगंज बाँके मा बिहिबार राति ९:१५-१०:०० बजे
४ . हाम्रो मालिका एफ एम ९९ मेघाहर्ज , लम्की कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
५ . काइट्स एफ एम ९१.८ मेघाहर्ज ,टिकापुर कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
६ . रेडियो सोसाइटि एफ एम ८९ मेघाहर्ज ,मंगैलसेन अछाम मा मंगलबार बिहान ८:१५-९:०० बजे
७.अनलाइन रेडियो छहारी (www.radiochhahari.com) काठमान्डौ मा बिहिबार राति ८:३०-९:१५ बजे सम्म र अन्य खाली समयमा
८.अनलाइन रेडियो अक्सिजन (www.onlineradiooxygen.com) काठमान्डौ मा बिहिबार साँझ ५:००-६:०० बजे सम्म र अन्य खाली समयमा
९. सुनौलो एफ एम १०५.६ मेगाहर्ज, मसुरिया कैलाली
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Purushotam Paudel Rasuwa

'साबरी' मुक्तक विशेष (24-01-2015/2071-10-10) : Download

NepaliTalim | 10:05:00 AM | 0 comments
बाग्मती एफ एम १०७.४ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी' 
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(24-01-2015/2071-10-10) 

नमस्कार मित्रहरु,


आज मिति 2070- माघ 10 गते तदनुसार 24-January-2015 शनिकारका दिन रेडियो बाग्मती एफ एम १०७.४ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी उपस्थित हुनुभएको छ । यो कार्यक्रम अनलाई रेडियो छहारी तथा त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर कैलाली बाट पनि प्रसारण हुन्छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download

Thank you 

रेडियो नेपालको गजल गंगा (20-01-2015/06-10-2071) : Download

NepaliTalim | 9:38:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date :(20-01-2015/06-10-2071)


नमस्ते साथीहरु,

आज मिति  2071 माघ 06 तदनुसार 20-January-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Thank you 

कविता - सरिता अर्थात नदी -प्रकाश विहीन (26-01-2015)

NepaliTalim | 9:21:00 AM | 0 comments
प्रिय सरिता
तिमी पलपलमा हजारौ चोटहरु सहदै । 
उचालीदै, पछारीदै अनि अतालिदै दौडिदै।
लताकुञ्जसंग लुकामारी खेल्दै रमाउदै,
जीवनको आभा भेट्ने तिव्र आकाँक्षमा पौडिरहेछौ ।
पुग्न गन्तव्यमा
परिवर्तनको संग्राममा होमीएकी छौ ।
तर तिम्रो यात्रालाई,तिम्रो उपस्थितिलाई
समाजले अकै बुझेर
ब्ुझ पचाएर दुःख दिइरहेछ ।
म त्यो अनुभुती गर्न सक्छु , अभाष पनि सरीता ।
‘‘‘
सरिता एउटा नारी एउटा नदी
नदी र नारीको जीवन भोगाई उस्तै
उस्तै तृष्णा अनि पीडा पनि दुरुस्तै ।
एक पटक हरण भएको कुमारीत्व फेरी फर्काउन सकिदैन जसरी
त्यसरी वितेको समय, बगेको नदी फर्काउन सकिदैन ।
..........
आत्ममाको किनबेच हुने यो सहरमा
तिम्रो आस्था र विश्वास पनि किनवेच नहोला भन्न सकीदैन ।
हरेक इच्छा र चाहाहरु बलात्कृत नहोला भन्ने कुनै बलियो आधार छैनन्।
.........
त्यसैले सरिता
तिमीलाई धमिल्याउन बैरीहरु
भयनाक प्रपन्चहरु बुन्न सक्छन् ।
कोमल हृदयमा बज्रपात बर्जान सक्छन् ।
उड्ने पखेटा काटिन सक्छन् ,
हिड्ने खुट्टा भाँचिन सक्छन्, बोल्ने ओट , लेख्ने हात काटिन सक्छन्
तर
आस्था र विश्वास नढाल्नु
अस्मिता नगुमाउनु , स्वाभिमानको धरोहर कहिल्यै भाचिन नदिनु ।
..........
हो सरिता
तिम्रो त्यो सम्मोहक जवानी
हिउँ जस्तो कञ्चन मन
सीमाहिन आकाश बराबर ह्दय
बास्नात्मक समिर जब चल्न थाल्छ सुस्तरी सुस्तरी
सम्मुखका सवै सवै चिजहरुमा
विचलन आउन थाल्छ ।
मस्तिस्कीय नेटवर्कहरुमा गडबडी देखीन थाल्छ ।
काम नलाग्ने हुन सक्छन् , पागल हुन सक्छन् ।
अनि
वैँसले मात्तिएको सिँहले जस्तै
झम्टीनेछन् प्यासको अग्नीमोचानार्थ तिमीलाई ।
............
तर पनि सरिता
तिम्रो आस्था र विश्वास ढल्ने छैन्न
तिम्रो सुकोमल पाइलाहरु अविरल अविराम
यात्रामा निमेशभर रोकीने छैन्न ।
पछार्ने र उछिन्ने जीवनको
अस्थ्य भागदौडको घिनलाग्दो संस्कार तोडेर
जीवनको घुम्ती मोडेर
आस्था र स्वाभिमानको सगरमाथा ओडेर
तिमी आउने छौ ।
............
हो,मलाई विश्वास छ सरिता
रात सधैभरी रहदैन्
एक दिन अवस्य सूर्य उदाउनेनै छ ।
क्रमशःकालरात्रीका पानाहरु पल्टीरहेका छन् ।
अनि फूल भन्दा सुन्दर प्रतिविम्वन् देखिने छ तिम्रो
त्यस पछि
दुनियाँले
हर सम्वोधनहरुमा
विचार र अनुभुतीमा तिमीलाई सम्झीरहने छन् ।
हजारौ अनुनय विनय गर्ने छन्
तिम्रो भ्रमणको लागी
दर्शनको लागी
उनीहरुको प्रेमील वस्तीमा‘।
मायाको क्यानभाष बाट

प्रकाश विहीन
prakashbiheen@yahoo.com
Mr. Prakash Adhikari
Program Cheif of Child 3 Angels Community Radio 94.6 Mhz.Post Box No. 
268Pokhara -15 
KaskiPhone +977-61-431823

Muktak Madhurima (2071-10-08/22-01-2015) - Download

NepaliTalim | 9:00:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (2071-10-08/22-01-2015)
आज मिति 2071 माघ 08 गते तदनुसार 22-Jan-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger