गजल बिम्ब (2071-09-24/08-01-2014) गजल संग्रह सिरानी विशेष : Download

NepaliTalim | 10:20:00 AM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति :   (2071-09-24/08-01-2014)
Email : gajalbimba@gmail.com

गजलकार रतन दर्शनको गजल संग्रह सिरानी विशेष 

नमस्कार साथीहरु,

आज मिति 2071 पुष 24 गते तदनुसार 08th Jan 2015 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज तथा आधा दर्जन रेडियोहरुबाट गजल विशेष कार्यक्रम  गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । गजल बिम्ब निम्नानुसार एफ एम हरूबाट प्रसारण हुन्छन् ।
१. रेडियो बागमती एफ एम १०७.४ मेघाहर्ज , काठमान्डौ मा बिहिबार राति ९:१५-१०:०० बजे
२. रेडियो बागेश्वरी एम एम ९४.६ मेघाहर्ज , नेपालगंज बाँके मा बुधबार राति ९:१५-१०:०० बजे
३. रेडियो भेरी आवाज ९५.६ मेघाहर्ज ,नेपालगंज बाँके मा बिहिबार राति ९:१५-१०:०० बजे
४ . हाम्रो मालिका एफ एम ९९ मेघाहर्ज , लम्की कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
५ . काइट्स एफ एम ९१.८ मेघाहर्ज ,टिकापुर कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
६ . रेडियो सोसाइटि एफ एम ८९ मेघाहर्ज ,मंगैलसेन अछाम मा मंगलबार बिहान ८:१५-९:०० बजे
७.अनलाइन रेडियो छहारी (www.radiochhahari.com) काठमान्डौ मा बिहिबार राति ८:३०-९:१५ बजे सम्म र अन्य खाली समयमा
८.अनलाइन रेडियो अक्सिजन (www.onlineradiooxygen.com) काठमान्डौ मा बिहिबार साँझ ५:००-६:०० बजे सम्म र अन्य खाली समयमा
९. सुनौलो एफ एम १०५.६ मेगाहर्ज, मसुरिया कैलाली
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Muktak Madhurima (2071-09-24/08-01-2015) - Download

NepaliTalim | 9:00:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :  (2071-09-24/08-01-2015) 

आज मिति 2071 पुष 24 गते तदनुसार 08-01-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

BULBUL 279 (07-01-2015/2071-09-23) गजलकारहरु चन्द्रा जोशी , सुशीला लोप्चन र प्रदीप चापागाईं सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 12:30:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 279
Host : Achyut Ghimire Bulbul  
Date :(24-12-2014/2071-09-09) 

आजको बुलबुलमा गजलकारहरु अस्ट्रेलिया सिड्नी बस्दै आउनुभएका प्रदीप चापागाईं र लेबनान बस्दै आउनुभएका चन्द्रा जोशी र सुशीला लोप्चन  सँगको अन्तवार्ता विशेष हुनेछ 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 पौष 23 गते तदनुसार 07-Jan-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 279) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download (Right Click and save)

Download : Click Here to Download

तसलिमा नसरीनको उपन्यास "फ्रान्सेली प्रेमी" : Download

NepaliTalim | 10:51:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : "फ्रान्सेली प्रेमी FRANSELI PREMI"
लेखिका : तसलिमा नसरिन
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
अनुवादक : बिबेक शर्मा
स्रोत :उज्यालो ९० मेगाहर्ज


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० बैशाख २७ गते तदनुसार १० मे २०१३ शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । आजदेखी हामी तसलिमा नसरिनको चर्चित उपन्यास फान्सेली प्रेमी लिएर आएका छौं यो उपन्यास बिबेक शर्माले अनुवादन गर्नुभएको हो भने बालाजी प्रिन्टर्स एन्ड ट्रेडर्स छापाखानाबाट मा छापिएको यो उपन्यास पाँच पोखरी प्रकाशनले प्रकाशन गरेको हो । अब सुनौं फान्सेली प्रेमी । (NOVEL FRANSELI PREMI (FRENCH LOVER) WRITTEN BY TASLIMA NASRIN AND TRANSLATED BY BIBIK SHARMA)
EPISODE 1 :(10-05-2013/2070-01-27)
                      Download : Click Here to Download Episode 1
EPISODE 2 :(18-05-2013/2070-02-04)
                      Download : Click Here to Download Episode 2
EPISODE 3 :(23-05-2013/2070-02-10)
                      Download : Click Here to Download Episode 3
EPISODE 4 :(31-05-2013/2070-02-17)
                      Download : Click Here to Download Episode 4
EPISODE 5 :(07-06-2013/2070-02-24)
                      Download : Click Here to Download Episode 5
EPISODE 6 :(14-06-2013/2070-02-31)
                      Download : Click Here to Download Episode 6
EPISODE 7 : (21-06-2013/2070-03-07)
                          Download : Click Here to Download Episode 7
EPISODE 8 : (28-06-2013/2070-03-14)

Download : Click Here to Download Episode 8
EPISODE 9 : (05-07-2013/2070-03-21)

Download :Click Here to Download Episode 9
EPISODE 10 : (12-07-2013/2070-03-28)

Download :Click Here to Download Episode 10
EPISODE 11 : (19-07-2013/2070-04-04)

Download :Click Here to Download Episode 11
EPISODE 12 : (26-07-2013/2070-04-11)

Download :Click Here to Download Episode 12
विगत १२ श्रृंखलामा निरन्तर शुक्रबारिय श्रुति शंबेगमा बाचन भइरहेको तसलिमा नसरिनको बहुचर्चित उपन्यास द फ्रेन्च लभर फ्रान्सेली प्रेमीका आज मिती २०७० श्रावण १८ गते तदनुसार ०२ अगस्ट २०१३ बाट बाचन समाप्त हुनेछ । अव सुनौं उपन्यासको अन्तिम १३ औं श्रृंखला ।
EPISODE 13 : (02-08-2013/2070-04-18)

Download :Click Here to Download 13-Final

Thank you 

लैनसिंह वाङ्देलको उपन्यास "मुलुक बाहिर" : Download

NepaliTalim | 10:49:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : "मुलुक बाहिर"
NOVEL MULUK BAHIRA 
लेखक : लैनसिंह वाङ्देल
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज तिमी २०७० असार ४ गते तदनुसार १८ मे २०१३ मंगलबार, आज देखि हामी नयाँ गद्य लिएर उपस्थित भएका छौं । आज देखि बाचन हुने गद्य हो NOVEL MULUK BAHIRA BY LAINSHING WANGDEL लैनसिंह वाङ्देलको उपन्यास "मुलुक बाहिर" सुन्नेछौं । 

दार्जीलिङमा १९८१ साल पुस ७ गते जन्मिएका उपन्यासकार लैनसिंह वाङ्देलको नधन वि.सं. २०५९ साल असोज २९ गते निधन भएको थियो । उनले अफ्नो जिवनमा थुप्रै चिर्चित उपन्यास, जीवनी, यात्रा संस्करण दिएर गएका छन् । यस उपन्यासमा मुलुक बाहिर रहेका प्रबासीहरूको समस्यालार्इ चित्रण गिरएको छ । फोटो स्रोत शति शंबेगका संचालक अच्युत घिमिरे ।
LISTEN AND DOWNLOAD
EPISODE 1 : (18-06-2013/2070-03-04)
                      Download : Click Here to Download Episode 1
EPISODE 2 : (25-06-2013/2070-03-11)

EPISODE 3 : (02-07-2013/2070-03-18)

EPISODE 4 : (09-07-2013/2070-03-25)

EPISODE 5 : (16-07-2013/2070-04-01)

EPISODE 6 : (23-07-2013/2070-04-08)

EPISODE 7 : (30-07-2013/2070-04-15)

EPISODE 8 : (06-08-2013/2070-04-22)

आज मिति २०७० असार २९ गते तदनुसार १३ अगष्ट २०१३का दिन श्रुति शंबेगबाट विगत ८ श्रृंखलादेखी निरन्तर मंगलबारिय श्रृंखलामा बाचन भइ आएको उपन्यास मुलुक बाहिरको अन्तिम श्रृंखला बाचन हुनेछ 
EPISODE 9 : (13-08-2013/2070-04-29)


Thank you


श्रुति शंबेग श्रृङ्खलामा लघुकथाहरुको बाचन (31-01-2014/2070-10-17) :- Download

NepaliTalim | 10:32:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : सुलेख पत्रिका
विधा : लघुकथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७० माघ १० शुक्रवार
 (31-01-2014/2070-10-17) 

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० माघ ३१ गते तदनुसार 31-January-2014 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । सुरबी साहित्य प्रतिष्ठानले हरेक महिना प्रकाशन गर्ने सुलेखको बर्ष २ अंक ५ पूर्णङ्ग १४ , २०७० भदौंमा लघुकथा विशेषाङ्क प्रकाशन गरेको छ । हामी यसै शुलेख साहित्यिक मासिक भित्र रहेका लघुकथाहरु आजको श्रुति शंबेगमा बाचन गर्नेछौं । आज सुलेख पत्रिकाबाट बाचन हुने १५ लाघुकथाहरु यसप्रकार छन् १.दिब्य गीरीको इज्जात, २.रिचा महर्जनको एस एम एस, ३.बिमल भौकाजीको भ्रम, ४.प्रकास मणि दाहालको यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले, ५.डा. घनस्याम परिश्रमी न्यौपानेको लेखा परिक्षण, ६.शान्ति रिजालको धोका, ७.रामेश्वर राउतको समयको जित भयो, ८.महेन्द्र चालिसेको राजा विक्रमादित्यको न्याय, ९.बाजुराम पौडेलको कुजात सहरका मान्छेहरु, १०.श्रीहरी फुँयालको कस्तो ज्योतिष, ११.रेहन खानको अल्छिपन, १२. बसन्तराज अज्ञातको दोषी १३.शोभा केसीको छ, १४.उर्मिला कोइराला आँसुको प्रेम, १५.दिनमान गुरुमछाङको अधिकार  भन्ने शिर्षकका लघुकथाहरु बाचन हुनेछन् ।
Listen and Download 

Download : Click Here to Download

मुक्तक माला - 86 (04-01-2015/2070-09-20) संविधान विशेष मुक्तक दोहोरी : Download

NepaliTalim | 10:27:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(04-01-2015/2070-09-20)
Facebook Page 

चुकुप्रकाश साहित्यिक ब्लग द्वारा आयोजित " संबिधान विशेष” बाह्रौँ मुक्तक दोहोरी

नमस्कार साथीहरु,

आज मिति 2071 पुष 20 गते तदनुसार 04-01-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Episode : 127 (यो साँझ यो सुबाश-06-01-2015) - Download

NepaliTalim | 9:48:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(06-01-2015 /2071-09-22)  
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page


आज मिति 2071 पुष 22 गते तदनुसार 06-Jan-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-127 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 137 : वहकिने मन (2071-09-21/05-01-2015) : Download

NepaliTalim | 9:43:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-09-21/05-01-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 पुष 21 तदनुसार 05-Jan-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 137 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

त्रिवेणी TRIBENI (30-12-2014/2071-09-15) गजलकार दीप दशर्न सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 12:44:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति :  (30-12-2014/2071-09-15) 

गजलकार दीप दशर्न सँगको अन्तवार्ता विशेष

नमस्कार साथीहरु,

आज मिति 2070 पुष 15 गते तदनुसार 30-Dec-2014 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ । 
Listen and Download

Download : Click Here to Download


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger