Sabari 'साबरी' मुक्तक विशेष (19-04-2014/2071-01-06) : Download

NepaliTalim | 8:54:00 AM | 0 comments
नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(19-04-2014/2071-01-06)


नमस्कार मित्रहरु,

आज मिति 2070-01-06 गते तदनुसार 19-April-2014 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९.२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

गजल बिम्ब (2071-01-04/17-04-2014) नयाँ बर्ष विशेष २०७१ : Download

NepaliTalim | 2:08:00 PM | 0 comments

नवज्योती एफएमको प्रस्तुती

कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती

संचालक : रोहित साही अनुरागी
मिति : (2071-01-04/17-04-2014)
Email : gajalbimba@gmail.com

नयाँ बर्ष २०७१ विशेष श्रृंखला

नमस्कार साथीहरु,

आज मिति 2071 बैशाख 04 गते तदनुसार 17-April-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

श्रृंखला 99- वहकिने मन (2071-01-01/14-04-2014) नयाँ वर्ष २०७१ विशेष : Download

NepaliTalim | 5:29:00 PM | 1comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-01-01/14-04-2014)
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 

Facebook : Bahakine Man

FM: CIN Network 

नमस्कार,

आज मिति 2071 Baishak 01  तदनुसार 14th April-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 99 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Episode 48 - मुक्तक माला (13-04-2014/2070-12-30) : Download

NepaliTalim | 3:32:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(13-04-2014/2070-12-30)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2070 चैत्र 30 गते तदनुसार 13-April 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2071-01-02/15-04-2014) नयाँ बर्ष बिशेष- Download

NepaliTalim | 12:02:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2071-01-02/15-04-2014) 

नमस्ते साथीहरु,

आज मिति  2071 बैशाख 02 तदनुसार 15-04-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Episode : 90 (यो साँझ यो सुबाश-15-04-2014)नयाँ बर्ष २०७१ बिशेष - Download

NepaliTalim | 10:53:00 AM | 0 comments
YO SANJH YO SUBASH     
(15-04-2014 /2071-01-02)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 बैशाख महिनाको 02 गते तदनुसार 15th April 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-90 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
कहाँ कसरि सुन्ने 'यो साँझ यो सुबाश' : 
नेपालका रेडियोहरु: 
रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे) 
रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे) 
रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे) 
रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे) 
लगायतका रेडीयोहरु, 
Listen and Download

Download : Click Here to Download Episode 90

नयाँ बर्ष २०७१ को उपलक्षमा सबै सबै स्रोताहरुलाई चिसापानी नेपाल शुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ।
>राम शरण श्रेष्ठ

रोहित शाही को शब्द सिर्जना तथा प्रस्तुतीमा पहिलो लोकदोहरी भाका "घर ज्वाइ" - Download

NepaliTalim | 3:32:00 PM | 0 comments




संचारकर्मी रोहित शाही को शब्द 
सिर्जना तथा प्रस्तुतीमा पहिलो 
लोकदोहरी भाका "घर ज्वाइ" 
लय: गोपाल नेपाल जि एम 
आवाज: गोपाल नेपाल जि एम / तुल्सा घर्ती
बजार व्यपस्थापन : हिम सम्झौता डिजीटल म्युजिक कम्पनी
crbt-0160028179
 prbt-60535176
 utl-77321051



Listen and Download

Download : Click Here to Download

गजल बिम्ब (2070-12-27/10-04-2014) : Download

NepaliTalim | 12:46:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-12-27/10-04-2014)
Email : gajalbimba@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2070  चैत्र 27 गते तदनुसार 10-April-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Sabari 'साबरी' मुक्तक विशेष (12-04-2014/2070-12-29) : Download

NepaliTalim | 12:36:00 PM | 0 comments
नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(12-04-2014/2070-12-29)


नमस्कार मित्रहरु,

आज मिति 2070-12-29 गते तदनुसार 12-April-2014 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९।२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो मुक्तक
हुनेछु यति बेखबर सोचकै थिएन ।
तिमी सँगको सफर सोचेकै थिएन ।
म आफ्नै धुनमा हिँडिरकेको थिएँ
देला गुलाबले ठक्कर सोचेकै थिएन ।
राम शरण श्रेष्ठ

बिम्ब प्रतिबिम्ब (2070-12-24/07-04-2014) : Download

NepaliTalim | 4:38:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती 
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल


नमस्कार साथीहरु,

आज मिति  (2070-02-07to 2070-04-07) दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger