गजल बिम्ब (2070-06-03/19-09-2013) राम शरण श्रेष्ठ सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 9:30:00 AM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-05-27/12-09-2013) 

(चिसापानी रामेछापका  राम शरण श्रेष्ठ सँगको अन्तवार्ता विशेष )

नमस्कार साथीहरु,
आज मिति 2070 असोज 03 गते तदनुसार 19-09-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  आज चिसापानी ६ रामेछापका गजलकार राम शरण श्रेष्ठ सँगको अन्तवार्ता विशेष श्रृंखला लिएर उपस्थीत भएका छौं । कार्यक्रम सुनेर उहाँलाई ब्यक्तिगत रुपमा पनि प्रतिकृया दिनको लागि stharamsharan@gmail.com  मा इमेल  गर्न सक्नुहुनेछ । उनि चिसापानी नेपाल ब्लगको संचालक पनि हुन् । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने रेडियो नवज्योतिका प्राबिधिक सहयोगी संगम पुन मगर ज्यू र कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 

Download :Click Here to Download

Ram Sharan Shrestha

स्वर्णिम साँझ 12 : (19-09-2013/2070-06-03) : Download

NepaliTalim | 1:42:00 PM | 0 comments

रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :  (19-09-2013/2070-06-03)

नमस्कार साथीहरु,
आज मिति २०७० असोज 03 गते तदनुसार 19-Sep-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Thank you

मेरो रचना (2070-06-06/22-09-2013) : Download

NepaliTalim | 12:05:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  

रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 

नमस्कार साथीहरू,
आज मिति 2070 असोज 06 गते तदनुसार 22-Sep- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला । 
Listen and Download

Download :Click Here to Download

Thank you

चार लाईन मुक्तक (21-09-2013/2070-06-04) : Download

NepaliTalim | 12:02:00 PM | 0 comments

रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 

नमस्कार साथीहरु,

आज मिति 2070 असोज 04 गते तदनुसार 21 सेप्टेम्बर 2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download :Click Here to Download

Thank you

मुक्तक सरोबर (13-09-20/2070-06-04) - Download

NepaliTalim | 11:57:00 AM | 0 comments

MUKTAK SAROBAR   

कार्यक्रम : मुक्तक सरोबर  
Date :  (13-09-20/2070-06-04)
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी  
प्रस्तोता-युबराज लामिछाने 

आज मिति 2070 असोज 04 तदनुसार 20-Sep-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई  बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै  फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले  हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी  बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download :Click Here to Download

Thank you

गजलका फूलहरू -9 : (20-09-2013/2070-06-04) : Download

NepaliTalim | 1:19:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
 (20-09-2013/2070-06-04)

नमस्कार साथीहरु,
आज मिति 2070 असोज 04 गते तदनुसार           20-Sep-2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम नबौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Download :Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल

हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।।
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।।

लाग्छ उनै सर्बस्व हो, सुरु अन्त्य असैबाट
नचाहेर केहुन्छ र, आत्मालेनै मागेपछी ।।

छट्पटीनि तिब्र हुन्छ, पलभर छुटिदिंदा
मनहरु देह छोडी, अन्तकतै भागेपछी ।।

एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने
कसैप्रति सच्चाप्रेम, यतिधेरै जागेपछी ।।

राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

Muktak Madhurima (2013-09-20/2070-06-03) - Download

NepaliTalim | 12:57:00 PM | 0 comments

Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date :  (2013-09-20/2070-06-03) 

आज मिति 2070 असोज 03 गते तदनुसार 20-Sep-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

Muktak Madhurima (2013-09-12/2070-05-27) - Download

NepaliTalim | 12:56:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date : (2013-09-12/2070-05-27) 

आज मिति 2070 भाद्र 27 गते तदनुसार 12-Sep-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Thank you

Muktak Madhurima (2013-09-05/2070-05-20) - Download

NepaliTalim | 12:38:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date : (2013-09-05/2070-05-20)

आज मिति 2070 भाद्र 20 गते तदनुसार 05-Sep--2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

Thank you

4. घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू (17-09-201

NepaliTalim | 10:52:00 AM | 0 comments

स्रोत : Facebook Page
घरबाटै लोकसेवा तयारी "Gharbatai Loksewa" 
केहि सोधिएका प्रश्न तथा उत्तरहरू 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिसद्को सदस्य संख्या कति हुन्छ? Ans-15
डल्फिन किक् कुन खेलसंग सम्बन्धीत छ? Ans-पौडि
ईश्वरलाई सम्झेर मुसलमानहरू दिनमा कतिपटक प्रार्थना नवाज पढ्छन् ans-5
नेपालको कुन ठाउँमा विश्व शान्ति स्तूप रहेको छ? कास्कि(पोखरा)
उत्तानो परेर सुत्न सक्ने एक मात्र प्राणी कुन हो ans- म|न्छे
संविधानसभा निर्वाचन २०६४ मा कतिजना स्वतन्त्र उम्मेद्वारहरू बिजयी भएका थिए? Ans-२
नेपालको एकमात्र Wind Power विद्युत निकालिएको ठाउँ कुन हो? Ans- दागबेनी(मुस्ताङ)

केही जानकारीहरु
# संसारको पहीलो रोग केलाई मानीन्छ? --कुष्ठ रोग
# सीटी अफ ईन्जोई भन्नाले भारतको कुन सहरलाई बुझाउछ --धोती हरु(कोलकाता
# मानीशको नाक भीत्रको रौ लाई के भनीन्छ? --सीमा
# काजुको जुसलाई अङग्रेजीमा के भनीन्छ? --फेनी
# दुबै हात नभएको लाई के भनीन्छ? --ठुडो
# मानीशको छातीको रौ लाई के भनीन्छ? --जेठो दाई
# जसको कुनै सत्रु छैम उसलाई के भनीन्छ? --अजात सत्रु
# लम्बाई चौडाई बराबर भएको कपडालाई के भनीन्छ? --खगाम
# जोगी सन्यासी ले लगाउने कपडालाई के भनीन्छ? --चीबर
# खसीमा पाईने तर भैसीमा नपाईने के हो? --'ख
# खुर्सानीमा कुन भीटामीन पाईन्छ? --सी
# सेता गुरासलाई के भनीन्छ? --चीमाली
# सेतो सुन भन्नाले के बुझीन्छ? --कपास
# नेवारी भाषामा मादल लाई के भनीन्छ? --मागखी
# आखी भौ बीचको भागलाई के भनीन्छ? --कुर्प
# टाढाको बस्तुलाई सानो देखाउने लेन्स कुन हो? --कन्केभ
# देशमा सहर हुनछ भने आकाशमा के हुनछ? --तारा पुञ्ज
कृपया यस्तै जानकारीको लागी+१
सोधिएका प्रश्नका उत्तरहरु
-चिठ्ठाको प्रचलन कुन देशबाट भएको हो?---इटाली
-बिश्वको पहिलो महिला राष्ट्रपति कुन देशकी हुन्?---अर्जेन्टिना
-न्युयोर्क कुन नदीको किनारामा छ?---हड्सन
-माओरी जाति कुन देशको आदिवासी जाति हो?---न्यूजिल्याण्ड
-चीनको सिमाना कति देशसँग जोडिएको छ?---13
-निम्न मध्ये सुबिधावञ्चित समुहमा पर्ने जाति कुन हो?
क.ताङवे
ख.मार्फाली
ग.ह्याल्मो
घ.माथिका सबै ---माथिका सबै
-विश्वमा सबैभन्दा पुरानो मूर्ति कुन देशमा छ?---फ्रान्स
-कुन खातामा रकम जम्मा गर्दा व्याज पाइदैन?---चल्ती
-"बसन्ती"उपन्यासका उपन्यासकार को हुन?---डायमण्ड शमशेर
-छेलो हान्ने प्रतियोगितालाई पर्वका रुपमा मनाउने जाति कुन हो?---दूरा
-त्रिमधुमा कुन पर्दैन?
क.घिउ
ख.सुठो
ग.चिनी
घ.मह
----------सुठो
-शाह वंशका अन्तिम राजा को हुन्?---ज्ञानेन्द्र
-सबैभन्दा पहिले निर्माण भएको अन्तरराष्ट्रिय संस्था कुन हो?---UN
-खुर्कोट कुन जिल्लामा पर्दछ?---सिन्धुली
-चैनपुर कुन जिल्ला को पुरानो सदरमुकाम हो?---सन्खुवासभा
-नेपाल जस्तै शनिबार छुट्टी हुने देश कुन हो?---इजरायल
-चार वोटा बाख्रा पछाडि एउटा बाख्रा छ र चार वोटा बाख्रा अगाडि पनि एउटा बाख्रा छ भने जम्मा बाख्रा कती होलान?---५
-म Chitawan को प्रथम स्थानमा छु ,Kathmandu को द्वितिय स्थानमा छु,र Butwal को त्रित्रिय स्थान मा छु भने म को हुँ?---CAT
-a,e,i,o,u एकै ठाउँ आउने अङ्ग्रेजी शब्द कुन हो?---education वा equation
-यदी1+2+3=6
2+3+4=9
3+4+5=12 भए
5+6+7=??-----18

प्रश्नका उत्तरहरु

-5 जनाले 6 दिन लाग्ने काम 15 जनालाई कति दिन लाग्छ ?---२ दिन
-ईन्द्रको आमाको नाम के हो?---बसुन्धारा
-नेपालमा सबैभन्दा बढि बाघ
भएको रा.नि कुन हो?-----चितवन रा नि
-कोतपर्व हुदा नेपालका प्रधानमन्त्री को थिए?---फत्तेजंग शाह
-ललितपुरको स्थापना कसले गरेका थिए?---वरदेव
-च्छोरोल्पा ताल कुन जिल्लामा पर्छ?---दोलखा
-चितवन जिल्लामा कति नगरपालिका छन्?---2
-प्रताप मल्लको पालामा नेपाल आउने पादरी को थिए?---ग्रोवर
-नोवेल पुरस्कार कति बिधामा दिइन्छ?---6
-धान नाच कसले नाच्छ?---लिम्बु
-अमरसिँह थापाले देहत्याग गरेको ठाउ कुन हो?---गोसाइकुण्ड
-जंको संस्कार कुन जातिमा प्रचलित छ?---नेवार
-सबैभन्दा पुरानो वेद कुन हो?---ॠगवेद
-मेचे जातिका पुरोहितलाई के भनेर चिनिन्छ?---दिउसी
-5 जनाले 6 दिन लाग्ने काम 15 जनालाई कति दिन लाग्छ ?---२ दिन
-ईन्द्रको आमाको नाम के हो?---बसुन्धारा
-नेपालमा सबैभन्दा बढि बाघ
भएको रा.नि कुन हो?-----चितवन रा नि
-कोतपर्व हुदा नेपालका प्रधानमन्त्री को थिए?---फत्तेजंग शाह
-ललितपुरको स्थापना कसले गरेका थिए?---वरदेव
-च्छोरोल्पा ताल कुन जिल्लामा पर्छ?---दोलखा
-चितवन जिल्लामा कति नगरपालिका छन्?---2
-प्रताप मल्लको पालामा नेपाल आउने पादरी को थिए?---ग्रोवर
-नोवेल पुरस्कार कति बिधामा दिइन्छ?---6
-धान नाच कसले नाच्छ?---लिम्बु
-अमरसिँह थापाले देहत्याग गरेको ठाउ कुन हो?---गोसाइकुण्ड
-जंको संस्कार कुन जातिमा प्रचलित छ?---नेवार
-सबैभन्दा पुरानो वेद कुन हो?---ॠगवेद
-मेचे जातिका पुरोहितलाई के भनेर चिनिन्छ?---दिउसी

संयुक्त राष्ट्रसंघको सुरक्षा परिसद्को सदस्य संख्या कति हुन्छ? Ans-15
डल्फिन किक् कुन खेलसंग सम्बन्धीत छ? Ans-पौडि
ईश्वरलाई सम्झेर मुसलमानहरू दिनमा कतिपटक प्रार्थना नवाज पढ्छन् ans-5
नेपालको कुन ठाउँमा विश्व शान्ति स्तूप रहेको छ? कास्कि(पोखरा)
उत्तानो परेर सुत्न सक्ने एक मात्र प्राणी कुन हो ans- म|न्छे
संविधानसभा निर्वाचन २०६४ मा कतिजना स्वतन्त्र उम्मेद्वारहरू बिजयी भएका थिए? Ans-२
नेपालको एकमात्र Wind Power विद्युत निकालिएको ठाउँ कुन हो? Ans- दागबेनी(मुस्ताङ)

Followers

Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger