BULBUL 209 : (28-08-2013/2070-05-12) अन्तर्वाता विशेष : Download

NepaliTalim | 6:32:00 AM | 0 comments

ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 209
Host : Achyut Ghimire  
Date :(28-08-2013/2070-05-12)
FB : Facebook Page

आजको बुलबुलमा गजलकार प्राध्यापक डा.कृष्ण हरी बराल, संगितकार गैरे सुरेश र गजलकार केसव भट्टराइ सँगको अन्तवार्ता विशेष रहनेछ । 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 भाद्र 12 गते तदनुसा 28-Aug-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 209) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download :Click Here to Download Episode 209
-->

कार्यक्रम 'मेरो रचना' (2070-05-12/28-08-2013) : Download

NepaliTalim | 11:00:00 PM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB

कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति :(2070-05-12/28-08-2013) 


नमस्कार साथीहरु,

आज मिति २०७० साल भाद्र महिनाको १२ गते तदनुसार २८ अगस्ट २०१३ बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download :Click Here to Download
-->

श्रृंखला 13 : त्रिवेणी TRIBENI (13-07-2013/2070-04-29) गजलकारहरु रुपक अलंकार र शैलेन्द्र अधिकारी सँगको अन्तर्वाता विशेष - Download

NepaliTalim | 6:26:00 PM | 0 comments
EPISODE 13
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (13-07-2013/2070-04-29)

गजलकारहरु रुपक अलंकार र शैलेन्द्र अधिकारी सँगको अन्तर्वाता विशेष 

नमस्कार साथीहरु,
आज मिति 2070 साउन 29 गते तदनुसार 13 अगस्ट 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 13 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला । आजको कार्यक्रममा शिवपुरी शन्देस र भाणु मासिकबाट केही गजलहरु बाचन गरिनेछ ।
Listen and Download 

Download :Click Here to Download
-->

Episode 11 : Muktak Man - Download

NepaliTalim | 1:45:00 PM | 0 comments

रेडियो मेरो आत्माको प्रस्तुती
साथमा रेडियो नबिन संसार
कार्यक्रम मुक्तक मन

प्रस्तोता : प्रकाश प्रतिक कान्छा
Email :muktakman@gmail.com
FB : Muktak Man
  
कार्यक्रम मुक्तक मन कार्यक्रम रेडियो मेरो आत्माको उत्पादनमा रेडियो मेरोआत्मा र रेडियो नबिनसंसार मार्फत एकसाथ प्रसारण हुनेछ त्यसैले मुक्तक आफ्नै आवाजमा रेकर्ड गरेरmuktakman@gmail.com मा पठाउनुहोला । स्काईप आईडी aatma.lama वा मोवाईल न 9779849611559 मा सम्पर्क गरेर पनी मुक्तक रेकर्ड गर्न सक्नुहुन्छ । बिस्तृत जानकारिको लागी फेसबुक पेज लाईक गर्नुहोला । कार्यक्रम उपलब्ध गराउने मित्रहरु आशिष दनाइ र इन्द्रमान आत्मा प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
Listen and Download

Download :Click Here to Download
-->

गजल शरोबर (21-08-2013/2070-05-05) - Download

NepaliTalim | 11:58:00 AM | 0 comments

KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :  (21-08-2013/2070-05-05)
FM : Kalika FM  



तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको प्रशारण हुन्छ । 
 आज मिति 2070-05-05 गते शनिवार तदनुसार 21-08-2013 ,आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ ।    आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download :Click Here to Download
-->

श्रृंखला 15 : त्रिवेणी TRIBENI (27-08-2013/2070-05-11) श्रेष्ठ समनश्री सँगको अन्तवार्ता विशेष - Download

NepaliTalim | 11:09:00 AM | 0 comments
EPISODE 15
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति   (27-08-2013/2070-05-11)


नमस्कार साथीहरु,
आज मिति 2070 भाद्र 11 गते तदनुसार 27 अगस्ट 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 15 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला । आजको कार्यक्रममा बर्दियाली प्रतिनिधी गजल संग्रहका बारेका भलाकुसारी साथसाथै यो संग्रहका सम्पादक गजलकार श्रेष्ठ समनश्री सँगको अन्तवार्ता विशेष रहनेछ ।
Listen and Download 

Download : Click Here to Download Episode 15
-->

-->




श्रृंखला ६८ - वहकिने मन (2070-05-10/26-08-2013) - Download

NepaliTalim | 12:31:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-05-10/26-08-2013)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 


आज मिति 2070 भाद्र 10 तदनुसार 26-Aug-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 81 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 68 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download :Click Here to Download Episode 68
-->



Episode 9 : गजल साँझ (26-08-2013/2070-05-10) : Download

NepaliTalim | 11:41:00 AM | 0 comments
रेडियो प्रयासको प्रस्तुती
Gazal Sanjh गजल साँझ
प्रस्तोता : प्रकाश निष्ठुरी
समय : हरेक शोमबार बेलुका ९ बजे
मिति : (26-08-2013/2070-05-10) 


नमस्कार साथीहरु,
आज मिति 2070 भाद्र महिनाको 10 गते तदनुसार 10 अगस्ट 2013 शोमबार, आज पहिलो पल्ट रेडियो प्रयासको साहित्यिक गजल बिशेष प्रस्तुति गजल साँझ Gazal Sanjh Episode 9 लिएर कार्यक्रम प्रस्तोता प्रकाश निष्ठुरी उपस्थीत हुनुभएको छ । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझाब र  कार्यक्रममा गजल पठाउनको लागि गजल साँझको फेसबुक मा या prakash.nisthuri@yahoo.com मा मेल गर्न सक्नुहुनेछ । आउनुस् अब सुनौं आजको गजल साँझको श्रृंखला 
Listen and Download

Download :Click Here to Download Episode 9
-->




स्वर्णिम साँझ 8 : (22-08-2013/2070-05-06) : Download

NepaliTalim | 8:00:00 PM | 0 comments

रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :   (22-08-2013/2070-05-06


नमस्कार साथीहरु,
आज मिति २०७० भाद्र 06 गते तदनुसार 22nअगस्ट 2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download
-->



स्वर्णिम साँझ 7 : (15-08-2013/2070-04-31) : Download

NepaliTalim | 7:58:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :  (15-08-2013/2070-04-31)


नमस्कार साथीहरु,
आज मिति २०७० श्रावण 30 गते तदनुसार 15 अगस्ट 2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

-->


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger