स्वर्णिम साँझ ३ : (18-07-2013/2070-04-03) : Download

NepaliTalim | 2:43:00 PM | 0 comments

रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ

प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका

मिति : (18-07-2013/2070-04-03)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन ०३ गते तदनुसार १८ जुलाई २०१३ बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 3

मुक्तक सरोबर (19-07-2013/2070-04-04) - Download

NepaliTalim | 11:12:00 PM | 0 comments
MUKTAK SAROBAR   
कार्यक्रम : मुक्तक सरोबर  
Date :(19-07-2013/2070-04-04)
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी  
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
FB Page : Muktak Sarobar


आज मिति 2070 साउन 04 तदनुसार 19-July-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई  बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै  फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले  हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी  बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download :Click Here to Download

Thank you

Episode 8 : (20-04-2013/2070-01-07) गजल सागर - Download

NepaliTalim | 10:24:00 PM | 0 comments
(नयाँ वर्ष विशेष श्रृंखला) 
चिसापानी नेपाल ब्लगको प्रस्तुती 
कार्यक्रम : गजल सागर 
चिसापानी नेपाल : पेज, ग्रुप  
मिति :(20-04-2013/2070-01-07)  
प्रस्तोता : राम शरण श्रेष्ठ  
GAZAL SAGAR
  

नमस्कार साथीहरु
आज मिती 2070 बैशाख 07 गते तदनुसार 20 April 2013 बिहिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको (सातौं श्रृंखला Episode 8 ) मा तपाइहरुलेनै चिसापानी नेपाल फेसबुक पेजग्रुपमा पोष्ट गर्नुभएको गजलहरु साथसाथै केहि प्रकाशित भएका गजल संग्रहबाट गजलहरु लिएर हरेक हप्ता झैं आजपनि २०७० सालको पहिलो श्रृंखला र गजल सागरको नयाँ वर्ष विशेष श्रृंखला ८  म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ तपाईहरु सबैलाई स्वागत गर्दछु ।

गजल सागरको आजको आठौं श्रृंखलामा यो श्रृंखलामा किसान क्षेत्री किस्मत, नवराज भट्ट, सुमन मुस्कान, विबश बौलाहा, प्रजित कुँवर, आरके थापा, अञ्जान श्रेष्ठ अभागी, लालीगुराँस नारायण श्रेष्ठ,  अनिल बन, एस पि माथवर, एम पि पोखरेल, अनुरागी बिनोद, अज्ञानी गजल प्रेमी, कमल संघर्ष, मानान्धर अभागी, शंकर सिम्खडा आखेटक, प्रशुन सरोवर, सुमन दिप, जिवन सरोवर, बराल सूर्यमणी र मेरा गजलको साथमा संगितिक विश्राममा सुमधुर नेपाली गीतहरु रहेका छन् । कार्यक्रम के कस्तो लाग्यो प्रतिकृया जनाईदिनुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 8

नयाँ वर्ष 2070, सबैको लागि बिशेषहोस्
(WISH YOU A VERY VERY HAPPY NEW YEAR 2070)
.....................................................
शुख शान्ति, संबृद्धि र उक्तरोक्तर प्रगति होस्
घरेलु तथा महिला हिँशा अन्त्य होस्
सबैका मानब अधिकार रक्षा होस्
झैंझगडा नहोस्
भाईचारा बढोस्
राष्ट्रियता मजबुत होस्
औद्यौगिक क्रान्तिहोस्
कृषीमा आमूल परिवर्तन आओस्
क्रृषिमा क्रान्तिहोस्
कृषले सजिलै मल पाओस्
कोहि भोकै बस्नु नपरोस्
सबैको खल्तिमा टन्न पैसाहोस्
अँध्यारो हटोस्
लोडसेडिङ्गको अन्त्य होस्
कोहि विरामी नपरोस्
नचाँहिँदा हल्ला नफैलियोस्
देशले राजनैतिक प्रगति गरोस्
युवाहरु विदेश जानु नपरोस्
सबैका लागि रोजगार नेपालमै पाईयोस्
सबैका आयु बढोस्
कर्मचारीको तलब बढोस्
महंगी घटोस्
साहित्यिक फड्को मारोस्
राम्रा राम्रा साहित्यिक रचनाहरु पढ्न पाइयोस्
दमदार गजल, मुक्तक, बविता आदि फूरोस्
रचना चोरहरुको नामो निसान मेटियोस्
देशले राम्रो नेतृत्व पाओस्
नेताहरुको घैटोमा घाम लागोस्
भ्रष्टचारीहरुलाई फाँसिहोस्
सबैका मनका कुराहोस्
सोचेका सपना पूराहोस्
प्रेममय वातावरणहोस्

म राम शरण श्रेष्ठको तर्फबाट सबै विश्वभरि छरिएर रहेका नेपालीहरुलाई नयाँ वर्ष  2070 सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

Episode 10 : Muktak Man (2070-04-03) - Download

NepaliTalim | 10:12:00 PM | 0 comments
रेडियो मेरो आत्माको प्रस्तुती
साथमा रेडियो नबिन संसार
कार्यक्रम मुक्तक मन

प्रस्तोता : प्रकाश प्रतिक कान्छा
मिति 2070-04-03
Email :muktakman@gmail.com
FB : Muktak Man
  
कार्यक्रम मुक्तक मन कार्यक्रम रेडियो मेरो आत्माको उत्पादनमा रेडियो मेरोआत्मा र रेडियो नबिनसंसार मार्फत एकसाथ प्रसारण हुनेछ त्यसैले मुक्तक आफ्नै आवाजमा रेकर्ड गरेरmuktakman@gmail.com मा पठाउनुहोला । स्काईप आईडी aatma.lama वा मोवाईल न 9779849611559 मा सम्पर्क गरेर पनी मुक्तक रेकर्ड गर्न सक्नुहुन्छ । बिस्तृत जानकारिको लागी फेसबुक पेज लाईक गर्नुहोला । कार्यक्रम उपलब्ध गराउने मित्रहरु आशिष दनाइ र इन्द्रमान आत्मा प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
Listen and Download

Download :Click Here to Download

Thank you

गजल बिम्ब (गजलकार एम.पि.केयरलेस सँगको अन्तर्वाता बिशेष श्रृंखला) 2070-04-03 : Download

NepaliTalim | 5:57:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : २०७० साउन ०३


(एम पि केयरलेस सँगको अन्तर्वाता बिशेष श्रृंखला)

नमस्कार साथीहरु,
आज मिति २०७० साउन ०३ गते तदनुसार  १८ जुलाइ २०१३ बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ यहि सिलसिलामा आज हामी सँग अन्तवार्ता विशेष श्रृंखलामा गजलकार एम पि केयरलेस सँगको अन्तर्वाता  लिएर आएका छौं । उहाँसँगको अन्तरंग कुराकानी का साथसाथै उहाँका गजल उहाँकै आवाजमा सुन्नेछौं ।
Listen and Download

Download :Click Here to Download

गजलकार, कवि तथा मुक्तककार एम पि केयरलेस


Muktak Madhurima (2013-07-18/2070-04-03) - Download

NepaliTalim | 5:49:00 AM | 0 comments

Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date : (2013-07-18/2070-04-03)

आज मिति 2070 साउन 03 गते तदनुसार 18 July-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

DOWNLOAD :Click Here to Download

Thank you

अतितका पल (2070-03-25/09-07-2013)- Download

NepaliTalim | 5:24:00 AM | 0 comments












अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी
मिति : (2070-03-25/09-07-2013)
रेडियो नयाँ युग १०७.३ मेगाहर्जको राति ९.१५ देखी सुरु हुने कार्यक्रम अतितका पल लिएर समिर प्यासी उपस्थित हुनुभएको छ । आज कार्यक्रममा तपाइकै भाइ छोरो साथी एस पि माथवर पूर्णविरामको सौतेनी आमा नामक काल्पनिक अतितका पल बाचन हुनेछ । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download
Thank you

साहित्य सिर्जना -2.1 : (16-07-2013/2070-04-01) दोस्रो संस्करणको पहिलो श्रृंखला -Download

NepaliTalim | 5:45:00 PM | 0 comments

EPISODE : 2.1
Date : (22-06-2013/2070-03-08)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : मंगलबार बेलुकी ९.१५ 
फेसबुक : Facebook   


साथीहरु नमस्कार ।
आज मिति  2070 साउन 01 गते तदनुसार  16-July 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 2.1 दोस्रो  संस्करणको पहिलो श्रृंखला  लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । आजदेखी साहित्य सिर्जना हरेक मंगलबार बेलुकि ९.१५ देखी प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download Episode 2.1

Thank you

कार्यक्रम 'मेरो रचना' (2070-04-02/17-07-2013) : Download

NepaliTalim | 1:07:00 PM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई

मिति : (2070-04-02/17-07-2013)
नमस्कार साथीहरु,

आज मिति २०७० साल साउन महिनाको ०२ गते तदनुसार १७ जुलाई २०१३ बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ ।  
Listen And Download

Download :Click Here to Download

Thank you

BULBUL 203 : (17-07-2013/2070-04-02) गजलकार जीत कार्की सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 11:03:00 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 203
Host : Achyut Ghimire  
Date : (17-07-2013/2070-04-02) 
FB : Facebook Page

(आजको बुलबुल दोलखा जफेका गजलकार जीत कार्की सँगको अन्तर्वाता विशेष )
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 साउन 02 गते तदनुसा 17-July -2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 203) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 203

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger