गजलका थुँगाहरु - ९ : (02-07-2013/2070-03-18) - Download

NepaliTalim | 3:33:00 PM | 0 comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - 8
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति :
 (02-07-2013/2070-03-18)

नमस्कार साथीहरु,
आज मिति 2070-03-18 गते तदनुसार 02-July 2013 मंगलबारका दिन हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न दर्जनैा ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता हुनुभैक्नुभएको छ ।आजको भागमा नारी स्रष्टा विशेष छ, नारी स्रष्टाका मात्र गजल वाचन भएको 

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु 
Listen & Download

Download :Click Here to Download Episode 9

Thank you

Muktak Madhurima (2013-07-11/2070-03-27) - Download

NepaliTalim | 11:17:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date : (2013-07-11/2070-03-27)

आज मिति 2070 असार 27 गते तदनुसार 11 July-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

Thank you

गजलका शेरहरु (2070-03-25/09-07-2013) : Download

NepaliTalim | 10:51:00 PM | 0 comments
कार्यक्रम : गजलका शेरहरु   

संचालिका : लक्ष्मि इतिहाँस       
समय : मंगलबार बेलुका ९.१५बजे           
एफ.एम रेडियो एकता 92.4, लालबन्दी  
फेसबुक पेज  : Gazalka Sherharu   
मिति : (2070-03-25/09-07-2013)


आदरणिय साथीहरु, 
आज मिति 2070-असार 25 तदनुसार 09 जुलाइ 2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद    
Listen and download

Download :Click Here to Download

Thank you

अतितका पल (2070-03-18/02-07-2013)- Download

NepaliTalim | 10:37:00 PM | 0 comments














Story of Ichha Roka Magar 

अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी
सत्य घटनामा आधारित इच्छा रोक्का मगरको अतितको पल लिएर आएका छौं ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
Date :  (2070-03-11/25-07-2013)
Listen and Download

Download :Click Here to Download

Thank you

अतितका पल (2070-03-11/25-06-2013)- Download

NepaliTalim | 10:01:00 PM | 0 comments













अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी
सत्य घटनामा आधारित आदित्य सर्माजीको अतितको पल लिएर आएका छौं ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
Date :  (2070-03-11/25-06-2013)
Listen and Download

Download :Click Here to Download

Thank you

अतितका पल (2069-11-08/20-02-2013)- Download

NepaliTalim | 9:56:00 PM | 0 comments

















अतितका पल
अतितका पल सुन्नुहोस एस पि माथवरका साथमा
Date : 2069-11-08
Listen and Download


Download : Click Here to Download



Thank you

अतितका पल (2070-01-31/14-05-2013)- Download

NepaliTalim | 9:55:00 PM | 0 comments











अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी

सत्य घटनामा आधारित राजपुरका मुनिराम चैाधरीजीको अतितको पल लिएर आएका छौं ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
Date :  (2070-01-31/14-05-2013)
Listen and Download
                              
Download : Click Here to Download



Thank you

अतितका पल ((2070-01-17/30-04-2013)- Download

NepaliTalim | 9:53:00 PM | 0 comments











अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी

सत्य घटनामा आधारित अतितको पल लिएर आएका छौं ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।

Date : (2070-01-17/30-04-2013)
Listen and Download
                            
Download :Click Here to Download





Thank you

अतितका पल (2069-12-06/19-03-2013)- Download

NepaliTalim | 9:51:00 PM | 0 comments

















अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी
विछिप्त वि.एम घायलजिको सत्य घटनामा आधारित अतितको पल लिएर आएका छौं ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
Date : (2069-12-06/19-03-2013)
Listen and Download
                              
Download : Click Here to Download




Thank you

श्रृंखला ८ : त्रिवेणी TRIBENI (09-07-2013/2070-03-25) अन्तवार्ता बिशेष - Download

NepaliTalim | 6:07:00 PM | 0 comments
EPISODE 8
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति :(09-07-2013/2070-03-25)

(श्री शर्मा सँगको अन्तवार्ता बिशेष)
नमस्कार साथीहरु,
आज मिति २०७० असार २५ गते तदनुसार  ०९ जुलाइ 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 8 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  । चिसापानी नेपाल ब्लगमा राख्ने प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु  
Listen and Download 

Download :Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger