BULBUL 194 : (15-05-2013/2070-02-01) - Download

NepaliTalim | 10:20:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 194
Host : Achyut Ghimire 
Date : (15-05-2013/2070-02-01)
FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 जेठ 1 गते तदनुसार  15-05-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष  कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत  घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 194) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक  मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो  हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ  एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण  बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि  धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष  पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल  उत्पादनमा सहयोगी हातहरुलाई ।
 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति  दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।    बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download
                       
Download : Click Here to Download Episode 194
Listen All Previous Episodes 


Thank you

BULBUL 193 : (08-05-2013/2070-01-25) - Download

NepaliTalim | 10:00:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 193
Host : Achyut Ghimire 
Date :   (08-05-2013/2070-01-25)
FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 बैशाख 25 गते तदनुसार  08-05-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष  कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 193) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक  मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो  हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ  एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण  बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि  धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष  पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल  उत्पादनमा सहयोगी हातहरुलाई । 


बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति  दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।  बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download
                            
Download : Click Here to Download Episode 193
Listen All Previous Episodes

Thank you

Ram Sharan Shrestha

Chisapani, Ramechhap

BULBUL 192 : (01-05-2013/2070-01-18) - Download

NepaliTalim | 9:57:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 191
Host : Achyut Ghimire 
Date :  (01-05-2013/2070-01-18)
FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 बैशाख 18 गते तदनुसार  01-05-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष  कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत  घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 192) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक  मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो  हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ  एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण  बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि  धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष  पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल  उत्पादनमा सहयोगी हातहरुलाई 
। बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति  दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।    बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download
                     
Download :Click Here to Download Episode 192
Listen All Previous Episode


बुलबुलको यो श्रृंखलामा बाचन भएको मेरो गजल
फेरिन्छ ढुङ्गे मुटु मन फेरिन्छ ।।
समय अनुसार चलन फेरिन्छ ।।

पुराना कागज र थोत्रा सिसिहरु
उठाउनेको पनि जिवन फेरिन्छ ।।

नहेप्नु है साना नानिहरुलाई
यहाँ सबैको बचपन फेरिन्छ ।

जीन्दगीको युद्ध लडिरह्यौ भने
समयको पनि सासन फेरिन्छ ।।

यो जमाना कलियुग हो बाबै
मुना फेरिन्छ मदन फेरिन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

BULBUL 191 : (24-04-2013/2070-01-11) - Download

NepaliTalim | 9:56:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 191
Host : Achyut Ghimire 
Date :  (24-04-2013/2070-01-11)
FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 बैशाख 11 गते तदनुसार  24-04-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष  कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत  घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 191) लिएर उपस्थित हुनुभएको छ ।


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक  मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो  हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ  एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण  बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि  धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष  पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल  उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।    बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download 
                       Download : Click Here to Download Episode 191
Listen All Previous Episode

Thank you

श्रृंखला ५९- वहकिने मन (2070-03-10/24-06-2013) - Download

NepaliTalim | 11:13:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-03-10/24-06-2013)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 



आज मिति 2070 असार 10 तदनुसार 24-June -2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 80 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 59 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download : Click Here to Download Episode 59

श्रृंखला ५८- वहकिने मन (2070-03-03/17-06-2013) - Download

NepaliTalim | 10:59:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-03-03/17-06-2013)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man
FM: CIN Network 



आज मिति 2070 असार 03 तदनुसार 17-June -2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 80 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 58 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download
                                Download : Click Here to Download


 Thank you

श्रृंखला ५७- वहकिने मन (2070-02-27/10-06-2013) - Download

NepaliTalim | 10:51:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-02-27/10-06-2013)
Time : 9.15pm Every Monday   
Host :  Mahabir Biswakarma   
Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man
FM: CIN Network


आज मिति 2070 जेठ 27 तदनुसार 10-June -2013 सोमबारका दिन सामुदायिक  सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 80 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन  EPISODE 57 लिएर कार्यक्रम प्रस्तोता महाँविर  बिश्वकर्मा  उपस्थित हुनुभएको छ । आउनुस्  हामी पनि सुनौ बहकिने मनको श्रृंखला
Listen and Download
                          
Download : Click Here to Download Episode 57
Listen All Previous Episodes

Thank you

श्रृंखला ५६- वहकिने मन (2070-02-20/03-06-2013) - Download

NepaliTalim | 10:48:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-02-20/03-06-2013)
Time : 9.15pm Every Monday   
Host :  Mahabir Biswakarma   
Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man
FM: CIN Network


आज मिति 2070 जेठ 20 तदनुसार 3rd June -2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 70 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन  EPISODE 55 लिएर कार्यक्रम प्रस्तोता महाँविर  बिश्वकर्मा  उपस्थित हुनुभएको छ । आउनुस्  हामी पनि सुनौ बहकिने मनको श्रृंखला
Listen and Download
                            
Download : Click Here to Download Episode 56
Listen All Previous Episodes


Thank you


श्रृंखला ५५- वहकिने मन (2070-02-13/27-05-2013) - Download

NepaliTalim | 10:46:00 PM | 0 comments
(दोस्रो बर्षको दोस्रो श्रृंखला)
बहकिने मन BAHAKINE MAN
DATE :(2070-02-13/27-05-2013)
Time : 9.15pm Every Monday   
Host :  Mahabir Biswakarma   Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man
FM: CIN Network

 

आज मिति 2070 जेठ 15 तदनुसार 27-May-2013 सोमबारका दिन सामुदायिक  
सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 70 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन  EPISODE 55 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा  उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला
Listen and Download
                              
Download : Click Here to Download Episode 55
Thank you

श्रृंखला ५४- वहकिने मनको दोस्रो बर्षको पहिलो विशेष श्रृंखला (2070-02-06/20-05-2013) - Download

NepaliTalim | 10:42:00 PM | 0 comments
(दोस्रो बर्षको पहिलो श्रृंखला)
 बहकिने मन BAHAKINE MAN
DATE : (2070-02-06/20-05-2013)
Time : 9.15pm Every Monday   
Host :  Mahabir Biswakarma   

Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man




आज मिति 2070 जेठ 06 तदनुसार 20-May-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 70 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन  EPISODE 54 दोस्रो बर्षको पहिलो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता महाँविर  बिश्वकर्मा उपस्थित हुनुभआजको श्रृंखलामा केहि फरक प्रस्तुति रहनेछ जहाँ बहकिन मन कसरी सुरुभयो, बहकिने मन कार्यक्रमका प्रस्तोता महावीर विश्वकर्माका केहि निजी भोगाइर संघर्षका सत्य घटनाहरु सँग पनि साक्षातकार गर्ने अवसर मिल्नेछ ।  आजको बहकिने मन दोस्रो बर्षको पहिलो श्रृंखला हो हो यो शुभ उपलक्षमा  न्युज चिसापानी ब्लग चिसापानी नेपाल बहकिने मन प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ र  आमामी दिनहरुमा पनि यसरिनै नेपाली साहित्यमा निरन्तर टेवा पुर्याइरहोस यहि  कामना ब्यक्त गर्दछु । साथै कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माजी पति हार्दिक उक्तरोत्तर प्रगति र सफलताको शुभकामना ब्यक्त गर्दछु । आउनुस् हामी पनि सुनौ बहकिने मनको बिशेषा श्रृंखला
 Listen and Download
                               
Listen All Previous Episodes

Thank you
Ram Sharan Shrestha

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger