MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर
Date : (21-12-2012/2069-09-06)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
आज मिति 2069 पुष 06 तदनुसार 21-Dec-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebookwall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने ।
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-09-05/20-12-2012)
आज मिति 2069 पुष 05 गते तदनुसार 20-Dec-2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलोसामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद । Listen and Download
10-डि. एस. पि. अर्जुन मुक्तक
हारै हार बारम्बार, जिउनु यहाँँ वेकार छ ।
नशै छैन शराव यो, पिउनु यहाँँ वेकार छ ।।
अली अली गरी पुरै, गलाउँदै छु आँफैले म ।
छिया छिया होस बरु, सिउनु यहाँँ वेकार छ ।।
धनेश्वर पौडेल
दाँङ देउखुरी
हाल कुवेत
11-तपाई कै भाई छोरो साथी एस पि माथवर
कसैले सोधलान एस पि लाइ, कतारमा छ भन्दिनु~
बलेन चुलो र धन कमाउने, हतारमा छ भन्दिनु~~
पाए नि जति दुख समाजलाइ साहित्यमा उतार्दै छ~
आजभोलि एस पि सर्वत्र बजार ,बजारमा छ भन्दिनु~~
नाम ~तपाई कै भाई छोरो साथी एस पि माथवर
दाङ देउखुरि
हाल दोहा कतार
12-Bishnu K Gautam
बोल्ने जति सब कुरा गजल हुदैनन्
हावामा बुनेर कँहि महल हुदैनन्
बाहिर देख्यौ भित्रैदेखि बुझ्न बाँकि छ
छाला राम्रो हुने जति असल हुदैनन्
बिष्णु गौतम
मल्म-4,बाग्लुङ
13-Prem Dhami
कसम खान्छु तिम्रो मन दुखाएर जाने छैन
आफ्नै हातले सारेको बोट सुकाएर जाने छैन।।
बदनाम भए होला बरु डराउँदिन भन्छु सबै कुरा
तिम्रो मेरो सम्बन्धलाई लुकाएर जाने छैन।।।।
प्रेम धामी
दहबगर-6 बझाङ
हाल:सरस्वतिनगर-3 काठमाण्डौ
14-Raag Gazmer Raz
जालिम यो शहरको चिन्ता लागेर आउँछ
तिम्रा ति रहरको चिन्ता लागेर आउँछ
हिँड्नु छ दुःख टेकि पाउले आफैं
ढोङ्गी यि लहरको चिन्ता लागेर आउँछ
15-Rakshe Deep Milan
चिल उडेर साथि, आकाश छुँदैन!
बिरालोले चिथोरेर,खाँबा रुँदैन!!
कराएनि काग यँहा, पिना सुक्दछ,
जति सफा गर गधा, गाई हुँदैन!!
-दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार
16-कपिल लामिछाने
दाङ्ग तुल्सिपुर
हाल दोहा कतार
आज फेरि हार भयो,
मन्मा छुरा प्रहार भयो!!
धोकेवाजलाई रोज्दा खेरि,
जीवन वार पार भयो!!
17-सुजल बाबु बस्नेत
आँसूले पिडा धुईन्थ्यो भने, रोएरै काट्थेँ जिन्दगी यो !
छलेर पिडा छलिन्थ्यो भने, छलेरै साट्थेँ जिन्दगी यो !
तर अफसोस पिडा घट्दैन रै'छ, जति रोए नि जे नै गरे पनि;
मिल्ने भए पोया-पोया पिडाको, डोरी बाट्थे जिन्दगी यो !!
-Sujal Babu Basnet
Itahari, Sunsari
18-Baral Suryamani
तिम्रो पनि कसै सँग आखिर नाता जोडिएला ,
फेरिएर त्यो मन पनि माया तिर मोडिएला ।
आकाश छेड्छु भन्ने बाँस पात पलाई झुके जस्तै ,
घमण्ड त्यो रुखो मनको कसै सामु तोडिएला ।।
19-Bishnu Prasad Adhikari
मुटुभित्र छिर्छौ भने छिरे हुन्छ सानू
त्यही मुटु चिर्छौ भने चिरे हुन्छ सानू
धन छ अरे तिमीसँग जे पनि किन्न सक्ने
मुटुको मोल तिर्छौ भने तिरे हुन्छ सानू
-बिष्णु प्रसाद अधिकारी
मकवानपूर पदमपोखरी ४
हाल काठमाडौँ
20-Binod Adhikari
संसार सारा बिर्सियर मै मा भुल्छेउ भने
बिर्सी रङ्ग दुनियाको मै मा झुल्छेउ भने
पीरतिको फूल फूलाउदै जाउला
भमरा भै प्रेमको मै मा डुल्छेउ भने
-विनोद अधिकारी
-बछौली 6 सौराहा
22-Dipak Karakheti मुक्तक
फेस बुक खोल्दा तिम्रो मुक्तक फुर्न, थाल्यो
हेर्दै जाँदा मनको बहर तेसैमा घुर्न, थाल्यो//
साथी याहाँ बनाउद धरै सँग मिल्न, पाया
भेट घाटै नभइ शत्रु त्यसै जुर्न, थाल्यो //
दिपक काराखेती
धुवाकोट, गोरख
हाल:-अबु-धबी(UAE)
23-Bikalpa Babu
हजुरले प्रेमलाइ// कहिल्यै सत्कार// गर्नु भएन
मनका भावलाइ// शब्द र गजलमा// भर्नु भएन
इन्तजार गर्ने// कति थिए// मनको डेरामा
बे-बास्ता गर्दै// अरुको दिलमा// सर्नु भएन
बिकल्प बाबु
गितानगर-1, चितवन
24-ß-kash Neupane
म लाश भई ढल्दा, तिमी नरुनु है कालि,
दैव ले म माथी छल्दा,तिमी नरुनु है कालि !
दाउरा हरु को खात माथी, लडायर मलाई,
यो शरिर आगो ले बल्दा, तिमी नरुनु है कालि !!
बिकाश न्यौपाने
बारा हाल uae
25-Amrit Shrestha
जहाँ प्रेम गर्नेको मुटु रेटीन्छ
त्यहाँ पवित्र माया कसरी भेटीन्छ
खै कस्तो प्रेम खोज्दै छौ तिमी?
जहाँ प्रेमिको निसाना मेटीन्छ
(Amrit shrestha pokhara kaski)
(जो जो साथि हरुको रचना प्रसारण भयन, बुझ्नुहोला
त्यो रचना मुक्तकिय संरचना मा थियन ........)
.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर
Date : (19-12-2012/2069-09-04) रेडियो : देबदह 106.6 मेगाहर्ज समय: शुक्रबार बेलुकी 9:20 देखी प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
आज मिति 2069 पुष 04 तदनुसार 19-Dec-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebookwall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने ।
आज मिति 2069 पुष महिनाको 04 गते बुधवार तदनुसार 19-Dec-2012, का दिन रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको लिएर (BULBUL EPISODE-173) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । Listen and Download
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal
Date : 18-Dec-2012 (2069-09-03)
नमस्ते साथीहरु,
आज मिति 2069 पुष 03 तदनुसार 18-12-2012 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
आज मिति 2069 साल पुष महिनाको 03 गते तदनुसार 18-Oct-2012 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 51 औ विशेष श्रीङ्खलासाथ लिएर लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ। कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु Listen and download
मिती 02-09- 2069 सोमबारको तदनुसार 17 Dec-2012 कार्यक्रम ''वहकिने मन '' महावीर बिश्वकर्माको साथ आउनुहोस् हामी पनि सुनौ । यो अङ्क मलाई मित्र महावीर बिश्वकर्माले उपलब्ध गराइदिनु भएकोमा उहाँलाइ बिशेष धन्यबाद l
Episode 13 - Srijana Gazal
Date :16-Dec-2012
Host : Santa Sarobar
Website : Bhutani Literature
Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.
Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.
We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us onFacebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)
सिर्जना गजल अनलाईन रेडियो कार्यक्रमको लागि तपाईको रचना पठाउनको लागि santa.sarowar@gmail.com मा मेल गर्नुहोला ।
सवाज जवाफ विशेष श्रृङ्खला KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : (15-12-2012/2069-08-30)
FM : Kalika FM
आज मिति २०६९ मंसिर 30 गते बुधवार तदनुसार 15-Dec-2012 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ । बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ ।आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ । आज सवाज जवाफ विशेष श्रृङ्खला प्रस्तुत हुनेछ र सवाज जवाफ विशेष श्रृङ्खलामा दोय गजलकार साथीहरु विजय राज र शुबु सवाल जवाफ प्रस्तुत गर्नुहुनेछ । आउनुस् हामी पनि सुनौ । Listen and Download
GOOD NIGHT SMS Date : 01-Poush 2069/16-Dec 2012 प्रस्तोता : रोशन (ROSHAN) कार्यक्रम : गुडनाइट एस एम एस रेडियो : रेडियो तिनाउ एफ एम 98.2 NTC USer : TFM (MSG) to 6969 Other USer : TFM (MSG) to 5006 Email : tinaugoodnight@gmail.com Listen and Download :