गजलका शेरहरु - (2069-07-14/30-10-2012) - Download

NepaliTalim | 2:02:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : -(2069-07-14/30-10-2012)
 कार्यक्रम : गजलका शेरहरु 

 संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे     
अनलाईन सुन्न : Radio Ekata    
फेसबुक पेज  : Gazalka Sherharu


आदरणिय साथीहरु, 
आज मिति 2069 कार्तिक महिनाको 14  तदनुसार मिति 30-Oct-2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download 

Download : Click Here to Download
All Previous Episodes

Thank you

My Gazal in THIS Episode 
उज्यालो नदिने ति , तारा देखि दिक्क लाग्छ ।।
प्रचारमा मात्र सिमित, नारा देखि दिक्क लाग्छ ।।

सहमति भन्दा भन्दै, बाद–विवादमा ब्यस्त हुने
नेताजिको हावादारी, पारा देखि दिक्क लाग्छ ।।

जताततै अस्त ब्यस्त, महँगीले पिल्सीएको
काकाकुलयो काठमाडौंको, धारा देखि दिक्क लाग्छ ।।

सक्ताको होडबाजी, सक्तीको तछाड मछाड

विदेशिकै भक्त्त हुक्ति'हारा देखि दिक्क लाग्छ ।।

आफ्नै मात्र स्वार्थ देख्ने, मान्छे हरु अचेलका
फाईदामा विक्ने भाई–चारा देखि दिक्क लाग्छ ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

श्रृजनाका सुशेलीहरु - (2069-07-11/27-10-2012) - Download

NepaliTalim | 1:30:00 PM | 0 comments
DASHAIN SPECIAL
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15PM
Date : (2069-07-11/27-10-2012)
Host :  Suresh Bidari
FB : Facebook Group
 
आज मिति 2069 KARTIK 11 गते (27-ct-2012)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । यो अङ्क प्राबिधिक साथी रविन कार्कीले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .
Listen and Download

Download : Click Here to Download

Thank you

श्रृजनाका सुशेलीहरु - (2069-07-04/20-10-2012) - Download

NepaliTalim | 12:37:00 PM | 0 comments
DASHAIN SPECIAL
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15PM
Date : (2069-06-27/13-10-2012)
Host :  Suresh Bidari
FB : Facebook Group
 
आज मिति 2069 KARTIK 04 गते (20-ct-2012)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । यो अङ्क प्राबिधिक साथी रविन कार्कीले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .
Listen and Download

Download : Click Here to Download

Thank you

Episode 8 : साहित्य सिर्जना 20-Oct-2012 - Download

NepaliTalim | 10:14:00 AM | 0 comments
EPISODE : FOUR -8
DASHAIN SPECIAL 
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

  

साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 7th श्रीङ्खला लिएर आज मिति 2069 कार्तिक 04 गते तदनुसार 20th October 2012 का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ
। यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download
 

Download : Click Here to Download

गजलका शेरहरु 2069-07-07Download

https://mohanbihani.blogspot.com/ | 9:49:00 AM | 0 comments
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : हरेक सोमबार बेलुका ९.१५बजे  
अनलाईन सुन्न : http://www.radioekata.org

मिति 2069-07-07तदनुसार मिति23oct 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ ।  कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Download
Download :  Click Here

बिजया दशमी बिशेष सृजनाका सुशेलिहरु(2069-07-04/20Oct-2012)

https://mohanbihani.blogspot.com/ | 9:44:00 AM | 0 comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz

Time : Every Saturday 9.15 evening
Date : (2069-07-04/20Oct-2012)
Host :  Suresh Bidari

मिति 2069-07-04गते    सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९।१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''सृजनाका सुशेलिहरु ''सुन्न सकिन्छ। यो अङ्क प्राबिधिक रविन कार्की ले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद l प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुने यो कार्यक्रम आउनु होस् हामि पनि सुनौ

गजलका पानाहरु,13th-27Oct 2012 Download

https://mohanbihani.blogspot.com/ | 3:37:00 PM | 0 comments
Episode : 13
Gazalka Panaharu
Host : Gazal Premi Indraman Atma
Radio : Radio Hamro Sansar

इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu  "गजलका पानाहरु-Episode-13th" तपाइँ हामीले नै फेश्बुक पेज गजलका पानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ  इन्द्रमान आत्माको साथमा सुन्नुहोस

मुक्तक सरोबर((2069-07-08/>>>24-Oct-2012)Download

https://mohanbihani.blogspot.com/ | 8:37:00 PM | 0 comments

MUKTAK SAROBAR
कार्यक्रम : दशै बिशेष    मुक्तक सरोबर 
Date :  (2069-07-08/>>>24-Oct-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: बुधबार शुक्रबार बेलुकी 9:20 देखी
 Host -युबराज लामिछाने  Facebook -Muktak sarobara
आज मिति 2069-07-08बुधबार तदनुसा  24-10-2012 मुक्तकदशै  विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा। 
Listen HERE 

Muktak Madhurima(2069-07-09/25-10-2012) Download

https://mohanbihani.blogspot.com/ | 8:23:00 PM | 0 comments
( मुक्तक मधुरिमा ) 
Program : Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-07-09/25-10-2012) 

आज मिति 2069 कार्तिक09 गते तदनुसार 25 Oct 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen HERE
Download from Click Here Muktak Madhurima(2069-07-09/25-10-2012) 
२०६९-०७-०९ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Ashish Danai मुक्तक
अब गरीबकै सरकार हुनेछ ।

ंबिधानको खेल वारपार हुनेछ ।।
अब पनी संबिधान आएन भने ।
सबैको हातमा हतीयार हुनेछ ।।
-आशिष दनाई
Gaunshahar-2, danaigaun, लमजुङ
visit www.muktakmadhurima.tk to listen and download muktak madhurima


02-Bishnu K Gautam
घरमा जे छ त्यसले दशै मान्नु पर्छ
रीण खोजि मासु हैन सिन्कि झान्नु पर्छ
गर्लान आफुखुसि यी धनि मोनिहरूले
आफ्नो औकात के हो आफै जान्नु पर्छ।
बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट


03-Rupesh Fatra रुपेश"अनमोल"फत्र
भारपा-3,पान्थर
~~~मुक्तक~~~
लाखौँ तारा बिचमा,जुन हौ तिमी|
मुल्यवान नम्बरी,सुन हौ तिमी|
दुखित् मनलाई,खुशि तुल्याउने.....
बासुरीको सुरीलो,धुन हौ तिमी|



04-Ram Sharan Shrestha मुक्तक
यता उस्को इन्तजार हुँदै थियो ।।
सुटुक्क उता घरबार हुँदै थियो ।।
पैसानै अति शक्तिसाली भएपछी
विक्रीमा कसैकसैको प्यार हुँदैथियो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Ram Sharan Shrestha Last Episode :http://chisapaninepal.blogspot.com/2012/10/muktak-madhurima-2069-07-0218-10-2012.html


05-Raag Gazmer Raz
दिन अवश्य पछि रातको फिकर छोड
पिउ मदिरा जति मातको फिकर छोड
कहिले मेरो नाममा कहिले तिम्रो
जति सकिन्छ पिउँ घातको फिकर छोड
राग गजमेर राज
धरान १५ लाजेशा पथ


06-Rai Munkmen Ramesh मुक्तक
हिजो र आज मा फरक छ
काम र काज मा फरक छ
उस्तै हो भनेर जिद्दी नगर्नुस
बासी र ताज मा फरक छ
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद.......


07-Nepali Deep Milan
किन आँउछ दशैँ तिहार? गरिब रुवाउन!
मिठो खाने लाउने बिचार, गरिब रुवाउन!!
टीक आशिष जमरालाई, किनार लगाँउदै,
बदलिदैछ हेर सँस्कार, गरिब रुवाउन!!
-दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार


08-kapila laamichhane
तिम्रो त्यो पारा देख्दा कता कता रिस उठ्छ!
आकाशका तारा देख्दा कता कता रिस उठ्छ!
पन्छाउनलाई बाहना झुठा कुरा अनेक थरि,
आँशुका ति धारा देख्दा कता कता रिस उठछ!!
कपिल लामिछाने
दाङ्ग तुल्सिपुर
हाल दोहा कतार
(नेपालि टाइप मा नेपालि दिप मिलन को सहयोग)

09-Mohan Bihani "मुक्तक"
छोरी भन्छे यसपाली दशैमा नयाँ नाना हाल्नु पर्छ,
छोरो भन्छ यसपाली दशैमा घोर्ले खसि ढाल्नु पर्छ,
अभाबको जिन्दगी जिउनु दिनचर्या भकेको धेरै भो
मिठो खाने राम्रो लाउने त अब सपना पाल्नु पर्छ।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही
http://mohanbihani.blogspot.com/
Mohan Bihani You can also Download Muktak Madhurima From HERE--http://mohanbihani.blogspot.com/2012/10/2069-07-0218-10-2012-download.html


10-Amrit Shrestha
पुरानो याद दिलायो फेसबुकले
फेरी उस्तै पिडा गायो फेसबुकले
बिर्सिदिनै बेस् भन्थे अतितलाई
तर उस्लाई फेरी भेटायो फेसबुकले
(Amrit shrestha pokhara 12 kaski)


11-Sunil Neupane Marling सुनिल न्यौपाने 'मार्लिङ'
स्वयमंलाई भाग्यले छल्दो रैछ कहिले काही
चोट हैन पिडाले नै गल्दो रैछ कहिले काही
खोलिदेउ नयन प्रिय बताइदेउ सत्यता
न्याय, धर्म सबै उल्टा चल्दो रैछ कहिले काही
-जुनियाँ ०२, गुल्मी
हाल :- मलेसिया


12-Dipak Karakheti
माहान पर्ब बिजय दशमीको पावन अवसरमा मुक्तक मधुरिमा परिवार साथै मुक्तक सुनेर बस्नुहुने सम्पूर्ण मित्रजनहरु लाई मंगलमय शुभकामना
(यदी Muktakअयोग्य भए वाचन नगर्दिनुहोस)
''मुक्तक
सबैतिर दशै आयो , सुनिन्छ नि सानु
खुशीयाली टोल्मा छायो, सुनिन्छ नि सानु //
स्वदेश बिदेश जसरी , जहाँ रहे पनि
गरीब लाई नै रुहायो , सुनिन्छ सानु //
-दीपक काराखेती
हाल :- अबु धाबी (UAE)
१९ /oct/२०१२


13-Baral Suryamani
फलोस फूलोस जीबन तिम्रो दशैँको शुभकामना ।
हर्षमा भुलोस् जीबन तिम्रो दशैँको शुभकामना।।
सुख मिलोस् सँधै भरि दुःखले बाटो बिराओस्,
आकाश झैँ खुलोस् जीबन तिम्रो दशैँको शुभकामना।।


14-Surya Chemjong
हर्के दाई अझ उस्तै छ र?देशको खबर
कस्तो छ त?मेरी आमा घरदेशको खबर
मरुभुमी बालुवामा! सपना खोजिरहे छु
यस्तै छ है!!!कर्मथलो परदेशको खबर


15-Artimus Siru
देश भरी खुशी छरेर आओस दशैं !
धनी गरीब एक गरेर आओस दशैं !!
जात जातीलाई एकजुट पार्दै !
सद्भावको लहर भरेर आओस दशैं !!
सुमित्रा अधिकारी
गोरखा

16-मुक्तक
लुकिछिपी स्कुल बाटै, भेट्न आउथिइन उनि
त्यो मनभरिको तिर्सना,मेट्न आउथिइन उनि
याद छ मलाई उनले,आजै लैजाउ भनेको पनि
पख'न भन्दै पछीपछी,लखेट्न आउथिइन उनि
~!~शुभ पल~!~
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

17-तिलक निष्कर्ष
जिते भनेर हिड्यौ तर तिमि हार मा थियौ
हेरेर पाइला चालिनौ तिमि धारमा थियौ
म पनि बुझ्न सक्छु सुख दुख का पलहरु
हासे जस्तो गर्यौ तर पीडाको संसारमा थियौ
रत्ननगर ७ ,कृष्ण मन्दिर चोक

18-श्रीकान्त बराल कहेराज़
चाडबाडको नामको जुवाको बसाईंले
हार भयो दुब्लाउदै छ उ ऋणको कसाईंले
अब त जुवा अनि तास नखेल्नु दाजु भाइ
आज प्राण जादै छ उसको हारको डसाईंले
कृष्ण मन्दिर चोक

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

Bulbul Episode : 165 (24-10-2012/08-07-2012) -Download

https://mohanbihani.blogspot.com/ | 10:40:00 AM | 0 comments
Bulbul Episode 165
Date : 24-10-2012/08-07-2012) 
Host : Achyut Ghimire

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ ।

बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Listen Here-

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger