MUKTAK SAROBAR 
Date :  (2069-07-01/17-10-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20  देखी
प्रस्तोता-युबराज लामिछाने     
FB Page : Muktak Sarobar
आज  मिति 2069 कार्तिक 01 तदनुसार 17th Oct    2012     बुधवारका दिन मुक्तक विशेष  कार्यक्रम  लिएर  उपस्थित भएको छु ।    सुचनाको      लागी सामुदायिक  सञ्चार  अभियानद्धारा  सञ्चालित  सामुदायिक       रेडियो,रेडियो    देबदह 106.6   मेगाहर्जको पृथक प्रस्तुती    कार्यक्रम     मुक्तक  सरोबर सुन्न    नभुल्नुहोला   सप्ताहका दुई बार  बुधबार र       शुक्रबार बेलुकी 9:20  देखी    10:00  बजेसम्म।  शुक्रबार  तपाईकै फोन     लिन्छौ   तपाईकै मुखार बिन्दु बाट      मुक्तक सुन्छौ   जस्को निम्ती तपाईले     हाम्रो   स्टुडियो को फोन 071-577735     लाई   खटखटाउनु  पर्ने हुन्छ।     त्यस्तै गरी   बुधबारीय बसाईमा तपाईकै चिठी      पत्र र अनि   तपाईले नै     गर्नु भएका wall post   उठान गर्ने गर्छौ।  wall     post गर्न       नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा।
Listen and Download
Listen and Download
Download : Click Here to Download
Thank you
 


 
 





 
 
 
 
 
 
 
 
 
