
(राम शरण श्रेष्ठ)
इश्वरमा अग्र.. स्थान तिनैहुन् ।बा र आमा.. भगवान तिनैहन् ।जन्म र कर्मदिई हिड्न सिकाइआत्मामा फुकिदिने प्राण तिनैहन् ।सन्तानको लागि जिन्दगी अर्पर्नेसबैभन्दा त्यागी महान तिनैहुन ।बाटो सिकाए अनी माटो सिकाएनिराकार संसारमा ज्ञान तिनैहुन ।पर्दैन नानाथरी धाउन तिर्थहरुस्वर्ग चरणमै बरदान तिनैहन् ।राम शरण श्रेष्ठचिसापानी ६, रामेछाप ।(यो गजल सबै सबैका आमा र बा प्रती शमर्पित छ । )
Download :
Episode : 71 (यो साँझ यो सुबाश-14-05-2013) मा...