
House Rent Tax in Nepal in Detailed ।। घर बहाल कर सम्विन्धी सम्पूर्ण जानकारी आ.व. २०७५–२०७६
#HouseRentTaxinNepal
#HouseRentTax
#Taxationinnepal
#NepaliTalimTaxTraining
आजको यस भिडियोमा घर बहाल कर सम्वन्धि रहेका सम्पूर्ण जिज्ञासाहरुको समाधान लिएर आएको छु । आजको यस श्रृंखलामा विशेषत घरबहाल कर क कस्ले तिर्नुपर्छ ? घरबहाल कर कहाँ कहाँ तिर्ने ? घरबहाल कर कति प्रतिशतले तिर्ने ? घर बहाल कर स्थानिय निकायको वडामा तिर्ने कि आन्तरिक...