नमस्कार साथीहरु, आज मिति 2076 फाल्गुन 11 गते (23-Feb-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
१. राम शरण श्रेष्ठको प्रेम दिवस बिशेष गजल नजिक सर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा मन पर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ...जति माया गर्छौ तिमी, त्यो भन्दा बढी तिमीलाई माया गर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ...साथी मध्ये त्यस्तो मिल्ने, तिमीप्रति अति पागल चैन हर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ..नबोलेरै कति कति, आँखा आँखाबाट मुटु माया भर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ..पवित्र प्रेम साईनो कहिल्यै, नछुट्ने बाचा गर्दै जीउने मर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ..सुखदु:ख सँगै काट्न, आँधी भेल जिन्दगीका जँगार तर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ..सम्बन्धको सुरुवात नयाँ, रातो गुलाबबाट गर्दै खुसि छर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा राम शरण श्रेष्ठ चिसापानी , रामेछाप
२. राम शरण श्रेष्ठको प्रेम दिवस बिशेष गजल
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।। जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।। -------------लाग्छ उ नै सर्बस्व हो, सुरु अन्त्य उसैबाट नचाहेर के हुन्छ र, आत्माले नै मागेपछी ।। -------------छट्पटी नि तिब्र हुन्छ, पलभर छुटिदिंदा मनहरु देह छोडी, अन्तकतै भागेपछी ।। ------------------एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने कसै प्रति सच्चा प्रेम, यतिधेरै जागेपछी । राम शरण श्रेष्ठ चिसापानी , रामेछाप
३. राम शरण श्रेष्ठको प्रेम दिवस बिशेष गजल
मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।। प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।।
लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।
किन किन आजभोली, उसैलाई भेटुँ लाग्छ मुटु झिकी टक्राएर, चढाउँकी हजुरलाई ।।
मायाँ छ कि छैन भन, यता जस्तै उता पनि आफू जस्तै पागल प्रेमी, बनाउँकी हजुरलाई ।। राम शरण श्रेष्ठ चिसापानी-6, रामेछाप
४. राम शरण श्रेष्ठको प्रेम दिवस बिशेष गजल
प्रेम दिवसमा प्रेमै प्रेम, जोडिएला मन कतै ।। चकनाचुर कति सपना, तोडिएला मन कतै ।। पाउलान कतिले, नायाँ साथी नयाँ जीवन टुक्रिएला कतै झन, मोडिएला मन कतै ।। कलिलो कोपिलमा, मल जल गर्नुपर्छ झुक्किएर जरैसित, गोडिएला मन कतै ।। कति होलान् प्रणयमा, रम्दै आनन्दमा मस्त कतै आँसु धरधरी, फोडिएला मन कतै ।। कतै मायाँ मात्र मायाँ , कतै घृणा मात्र घृणा प्रेम आड भरोसामा, ओडिएला मन कतै ।। प्रेम प्रतिक रातो गुलब, सँगै बिशेष उपहार होस गर्नु मन दुख्ला , छोडिएलमा मनकतै।। (मिति - २०६७ फाल्गुन १)राम शरण श्रेष्ठ (राम)चिसापानी ६, रामेछाप
५. राम शरण श्रेष्ठको प्रेम दिवस बिशेष गजल
नयाँ यौटा सम्बन्धको बिस्तार गर्दैछु ।। उस्लाई भन्ने कसरी हो बिचार गर्दैछु ।। चोखो प्रेम गर्नेहरु, डराउँदैन भन्छन् नयाँ जोस अफुभित्र प्रसार गर्दैछु ।। धेरै सोधे मेरो र उस्को बारे आफन्तले आज हाम्रो प्रेम रैछ स्विकार गर्दैछु ।। लेखेकोछु प्रेम पत्र, मनको कुरा समेटेर अन्तर्मुखीआफ्नो स्वभाव सुधार गर्दैछु ।। थाहा छैन तिमीलाई, मन पर्छ पर्दैन जानि जनी प्रेम रोगले, बिमार गर्दैछु ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप
नमस्कार साथीहरु, आज मिति 2076 माघ 26 गते (09-Feb-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
नमस्कार साथीहरु, आज मिति 2076 माघ 19 गते (02-02-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
नमस्कार साथीहरु, आज मिति 2076 माघ 12 गते (26-01-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
नमस्कार साथीहरु, आज मिति 2076 माघ 05 गते (19-01-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
नमस्कार साथीहरु, आज मिति 2076 पाैष 20 गते (12-01-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
नमस्कार साथीहरु, आज मिति 2076 पाैष 20 गते आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
LIKE | COMMENT | SHARE | SUBSCRIBE Party Confirmation Letter- How to Prepare Account Confirmation Letter in Nepali- Template
In this video, we learn what is party confirmation letter and how to prepare it. Party confirmation letter help to tally the party's account balance with our account account record. It helps to protect from account mismatch problem and also help to tally with account with customers and vendors. Download Template:Click Here for Template
नमस्कार साथीहरु, आज मिति 2076 पाैष 13 गते आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।