Episode 60- संगीत सरगम (14-01-2016/2072-09-30) : Download

NepaliTalim | 12:46:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(14-01-2016/2072-09-30)
lokraj.bishwakarma@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2072 पुष 30 तदनुसार 14-Jan-2016 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Muktak Madhurima (14-01-2016/2072-09-30) : Download

NepaliTalim | 12:33:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (14-01-2016/2072-09-30)

आज मिति 2072 पुस 30  गते तदनुसार 14-Jan-2016 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (12-01-2016/2072-09-28) : Download

NepaliTalim | 12:25:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
 (12-01-2016/2072-09-28)
नमस्ते साथीहरु,
आज मिति  2072 पुष 28 तदनुसार 12-Jan-2016 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

मुक्तक माला -140 (17-01-2016/2072-10-03) : Download

NepaliTalim | 12:09:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(17-01-2016/2072-10-03)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 माघ 03 गते तदनुसार 17-Jan-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

मुक्तक माला -139 (10-01-2016/2072-09-26) : Download

NepaliTalim | 12:05:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
 (10-01-2016/2072-09-26)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 पुष 26 गते तदनुसार 10-Jan-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Ekal Kabita Baachan 49 : (16-01-2016/2072-10-02) कवि प्रकाश गुरागाई : Download

NepaliTalim | 11:57:00 AM | 0 comments
Ekal Kabita Baachan : Episode 49
Date :-(16-01-2016/2072-10-02)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 माघ 02 गते तदनुसार 16-January-20156 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 48आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि प्रकाश गुरागाई लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at YouTube

Episode 59- संगीत सरगम (07-01-2016/2072-09-23) : Download

NepaliTalim | 1:58:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(07-01-2016/2072-09-23)
lokraj.bishwakarma@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2072 पुष 23 तदनुसार 07-Jan-2016 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

गजलको कार्यक्रम बुलबुल BULBUL 331 (13-01-2016/2072-09-29) अतिथी गायक तथा संगीतकार सुशिल श्रेष्ठ सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 12:52:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 331
Host : Achyut Ghimire Bulbul  
Date : (13-01-2016/2072-09-29) 

अतिथी गायक तथा संगीतकार सुशिल श्रेष्ठ सँगको अन्तवार्ता विशेष

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 पुष 29 गते तदनुसार 
13-Jan-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 331) लिएर उपस्थित हुनुभएको छ । 

SuShil Shrestha
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)-Repeated 

Download : Click Here to Download
Listen at Youtube

श्रृंखला 186 : वहकिने मन (11-01-2016/2072-09-27) : Download

NepaliTalim | 2:05:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -186
DATE- (04-01-2016/2072-09-20)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 पुष  27 तदनुसार  11-January-2016 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 186 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YOuTube

श्रुति शंबेग श्रृङ्खलामा अरनिष्ट हेमिङ्गवेको उपन्यास बुढो माझि र समुद्र "Novel The Old Man and Sea - Ernest Hemingway" : Download

NepaliTalim | 9:22:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : बुढो माझि र समुद्र (The Old Man and Sea)
लेखक : अरनिष्ट हेमिङ्गवे (Ernest Hemingway)
विधा : उपन्यास (Novel)
अनुबादक : होम कुरार श्रेष्ठ 
Nepali Translator : Hom Kumar Shrestha 
रेडियो :उज्यालो ९० मेगाहर्ज

नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 भाद्र 18 गते तदनुसार 04-September-2015 शुक्रबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुति शंबेग श्रृङ्खलामा अरनिष्ट हेमिङ्गवेको उपन्यास  बुढो माझि र समुद्र "Novel The Old Man and Sea - Ernest Hemingway"  लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह र सुझाद दिनको लागि shrutisambeg@unn.com.np मा मेल गर्नुहोला ।
The Novel -The Old Man and Sea is written Ernest Miller Hemingway. He was an American author and journalist. This novel is translated by Hom KUmar Shrestha into Nepali Language and Broadcasting in Shrutisambeg. Novel Narrator is Achyut Ghimire Bulbul. 
Listen and Download All Episode (Right Click and Save As)
Episode 1 (04-09-2015/2072-05-18)

Download : Click Here to Download
Episode 2 (11-09-2015/2072-05-25)

Download : Click Here to Download
Episode 3 (18-09-2015/2072-06-01)

Download : Click Here to Download
Episode 4 (25-09-2015/2072-06-08)-Last

Download : Click Here to Download
Listen Full Novel at YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger