मुक्तक माला -131 (15-11-2015/2072-07-29) "दसैं तिहार” विशेष मुक्तक दोहोरी: Download

NepaliTalim | 10:14:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(15-11-2015/2072-07-29)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 कार्तिक 29 गते तदनुसार 15-Nov-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

श्रृंखला 178 : वहकिने मन (16-11-2015/2072-07-30) : Download

NepaliTalim | 9:57:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN -178
DATE (16-11-2015/2072-07-30)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 कार्तिक  30 तदनुसार 16-Nov-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 178 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at Youtube

श्रृंखला 29 : गजल पुञ्ज (13-11-2015/2072-07-27) तिहार विशेष २०७२ : Download

NepaliTalim | 12:48:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(13-11-2015/2072-07-27)

नमस्कार साथीहरू,

आज मिति  2072 कार्तिक 27 गते तदनुसार 13-Nov-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

अशिम ढुंगानाको कथा "बिपरित प्रेम Opposite Love" (09-11-2015) : Download

NepaliTalim | 12:10:00 PM | 0 comments
विधा - प्रेम कथा Love Story 
विषय -बिपरित प्रेम Opposite Love 
लेखक : अशिम ढुंगाना (Ashim Dhungana)
बाचक -भुवन नेपाली (Bhuwan Nepali)
Story Oppositive Love 
Written By Ashim Dhungana


नमस्कार साथीहरु,

आज हामी अलि फरक प्रसंगका कथा लिएर आउका छौं । हामी आज अशिम ढुंगानाले लेखनुभएको विपरित प्रेम कथा बाचन लिएर आएको छु । कथा पठाएर सहयोग गरिदिनुभएका साथी भुवन नेपाली लाई धेरै धेरै धन्यवाद ।  आउनुस हामी पनि सुनौं । The Story Biparit Prem (Opposite Love) is written by Ashim Dhungana and Narrated by Bhuwan Nepali. 
Listen and Downlaod (Right Click and Save As)

Download : Click Here to Download
Listen at Youtube

रमेश कुमार एकलयात्रीको "भुपु मायालुको लागि प्रेम पत्र Love Letter to Ex. Girlfriend" (09-11-2015/2072-07-23) : Listen and Download

NepaliTalim | 12:07:00 PM | 0 comments
विधा - प्रेम कथा
विषय -भुपु मायालुको लागि प्रेम पत्र
लेखक :
रामेश कुमार एकलयात्री
तुल्सिपुर दाङ हाल दोहा कतारका
Love Letter to Ex. Girlfriend
Written By Ramesh Kumar Ekalyatri 


नमस्कार साथीहरु,

आज हामी अलि फरक प्रसंगका कथा लिएर आउका छौं । आज तुल्सिपुर दाङ हाल दोहा कतारका श्रष्टा रामेश कुमार एकलयात्रीले पठाउनुभएको आफ्ना बास्तविक जीवन भोगाईका कथा भुपु मायालुको लागि प्रेम पत्र लिएर उपस्थित भएका छौं । यो प्रेमपत्र पठाउने श्रष्टा रमेश कुमार एकलयात्रीलाई धेरै धेरै धन्यवाद । आउनुस हामी पनि सुनौं उहाँको वास्तविक जिवन भोगाईका कथाहरु । This is the True story 'Love Letter to Ex. Girl Friend' written by Ramesh Kumar EkalYatri from Tulsipur Dang, Rignt how Doha Katar. Please, listen and make a feedback and suggestions to writer.   
Listen and Download (Right Click & Save As)

Download : Click Here to Download
Listen at YouTube

श्रुति शंवेगबाट प्रकाश सायमीको गद्य काठमाण्डू सेल्फी बाट गद्यहरुको बाचन : Download

NepaliTalim | 12:02:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : काठमाण्डू सेल्फी (Kathmandu Shelfe) 
लेखक : प्रकाश सायमी (Prakash Sayami)
विधा : गद्य 
रेडियो :उज्यालो ९० मेगाहर्ज

नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 असोज 12 गते तदनुसार 29-September-2015 मंगलबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुति शंबेग श्रृङ्खलामा प्रकाश सायमीको गद्य काठमाण्डू सेल्फी बाट गद्यहरुको बाचन लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह र सुझाद दिनको लागि shrutisambeg@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download (Right Click and Save As)
Episode 1 (29-09-2015/2072-06-12)

Download : Click Here to Download
Episode 2 (06-10-2015/2072-06-19)

Download : Click Here to Download
Episode 3 (13-10-2015/2072-06-26)

Download : Click Here to Download
Listen Full Book at You-Tube

Ekal Kabita Baachan 41 : (14-11-2015/2072-07-28) कवि प्रकाश गुरागाई : Download

NepaliTalim | 10:41:00 AM | 0 comments
Ekal Kabita Baachan : Episode 41
Date :-  (14-11-2015/2072-07-28) 
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 कार्तिक 28 गते तदनुसार 14-Nov-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 39आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि प्रकाश गुरागाईलार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at Youtube

Ekal Kabita Baachan 40 : (07-11-2015/2072-07-21) कवि परदिप भट्टराई : Download

NepaliTalim | 10:29:00 AM | 0 comments
Ekal Kabita Baachan : Episode 40
Date :-  (07-11-2015/2072-07-21)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 कार्तिक 21 गते तदनुसार 07-Nov-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 39आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कोहलपुर बाँकेका कवि परदिप भट्टराई लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at Youtube



गजल कार्यक्रम अनुबन्धन (11-11-2015/2072-07-25) : Download

NepaliTalim | 3:23:00 PM | 0 comments
रेडियो जागरणको प्रस्तुती  
गजल कार्यक्रम अनुबन्धन 
Gazal Program Anubandhan
Email : anjeel.tutorial@gmail.com 
समय हरेक बुधबार ९.१५ राति
प्रस्तोता - शपन कुमार अन्जिल
(11-11-2015/2072-07-25)



नमस्कार साथीहरु,

आज मिति २०७२ कार्तिक  25 गते तदनुसार 11-Nov-2015 बुधबारका दिन रेडियो जागरको गजल विशेष कार्यक्रम अनुबन्धन लिएर प्रस्तोता सपन कुमार अन्जिल उपस्थित भएको छु । कार्यक्रममा तपाईहरुलेनै पठाउनुभएको गजल, संगीतिक गजल साथै तपाईहरुको आवाजमा रेकर्ड भएका आवाज गजलहरुले स्थान पाउनेछ त्यसको लागि हामीलाई मा मेल गर्नुहोला र सल्लाह र सुझाब दिनुहोला । 
धन्यवाद ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Muktak Madhurima (12-11-2015/2072-07-26) : Download

NepaliTalim | 2:53:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (12-11-2015/2072-07-26) 

आज मिति 2072 कार्तिक 26 गते तदनुसार 12-Nov-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger