Episode 53- संगीत सरगम (05-11-2015/2072-07-19) : Download

NepaliTalim | 4:17:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(05-11-2015/2072-07-19)
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 कार्तिक 19 तदनुसार 05-11-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Kamal Thapa's speech in U.N._Nov-2015 संयुक्त राष्ट्रसंघमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रि कमल थापाले के बोले

NepaliTalim | 1:22:00 PM | 0 comments

संयुक्त राष्ट्रसंघमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रि कमल थापाको इन्डियाले उठाएको कुरामा शक्तिसाली जवाफ फर्काउँदै
Speech in United Nations by Kamal Thapa
Foreign Minister of Nepal Kamal Thapa's speech in United Nations.
Answering to concerns raised by Indian delegate during UN Human Rights Council 23rd Session of Universal Periodic Review of Nepal, Nepal's Deputy Prime Minister Kamal Thapa reiterated 'Madhesh' issue as an internal affair and emotionally expressed Indian blockade during festive season an extreme unfair. Source : https://www.facebook.com/RadioRhino.net/videos/325989507524668/?fref=nf
Date-4th Nov 2015
Speech Video

कविता -"म, 'हल्लुँड को शरबत' भन्दा नमिठो" - दिपक निरौला (08-11-2015)

NepaliTalim | 12:47:00 PM | 1comments

दाई
मलाई अचानोमा राखेर
मेरो शरिरको
कुनै एक भाग गिँडेर,
कुटु-कुटु चाखि हेर्नुस् त।
अनि भन्नुस्, कुन मिठो,
उहिलेको म?
कि अहिलेको म?

गोरू भा'छु म
मतलव, टिपिकल नेप्लिज गोरू।

माले र झुले भा'छु
झिस्मिसे नहुँदै बिचरालाई,
पुच्छारे काकाले
सिमालीको लौरोले व्युँझाऊँथे।

म निर्धोलाई,
एउटा जाबो टिक्टिके घडीले
बेस्मारी दनक दिन्छ, चार नबज्दै।

यहाँ म
गोरू आफैँ
हलि पनि आफैँ
बाँझो फोरेर पल्लो कुना नपुग्दै
उपल्लो कुना, झार बढेर फेरी बाँझै।

फर्कि फेरि जोत,
फेरि फर्कि, फेरि जोत

हेर्नुस न दाई,
पुच्छारे काकाले
पचास सिजन् खेत जोति सके
तर मैले
एक मेलो पनि जिन्दगी जोति सकिँन।

अनुहार फोरिएर
चाउरि पर्न थालिसक्यो
हात गोडा, थाँङ्थीलो भै सक्यो
अनि भुत्राको मिठो होस् मेरो स्वाद।

दाई,
बरू हल्लुँड'को शरबत मिठो होला,
बरू पाँच बेत ब्याएकी
चिहानडाँडे काईलाकी
कालि भैँसि मिट्ठि होलिन्।
थाँङ्थीलो छु,
म पहिलाको जस्तो मिठो छैन,
म मा पहिलाको फ्लेभर बाँकी रहेन,
अब, मेरो स्वाद बदलिएको छ।।

Dipak Niraula Taplejung Now:Sydney, Australia

Muktak Madhurima (05-11-2015/2072-07-19) : Download

NepaliTalim | 10:38:00 AM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (05-11-2015/2072-07-19)

आज मिति 2072 कार्तिक 19 गते तदनुसार 05-Nov-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

गजल कार्यक्रम अनुबन्धन (05-11-2015/2072-07-19) : Download

NepaliTalim | 3:39:00 PM | 0 comments
रेडियो जागरणको प्रस्तुती  
गजल कार्यक्रम अनुबन्धन 
Gazal Program Anubandhan
Email : anjeel.tutorial@gmail.com 
समय हरेक बुधबार ९.१५ राति
प्रस्तोता - सपन कुमार अन्जिल
(05-11-2015/2072-07-19)



नमस्कार साथीहरु,

आज मिति २०७२ कार्तिक 19 गते तदनुसार 05-Nov-2015 बुधबारका दिन रेडियो जागरको गजल विशेष कार्यक्रम अनुबन्धन लिएर प्रस्तोता सपन कुमार अन्जिल उपस्थित भएको छु । कार्यक्रममा तपाईहरुलेनै पठाउनुभएको गजल, संगीतिक गजल साथै तपाईहरुको आवाजमा रेकर्ड भएका आवाज गजलहरुले स्थान पाउनेछ त्यसको लागि हामीलाई मा मेल गर्नुहोला र सल्लाह र सुझाब दिनुहोला । 
धन्यवाद ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

गजलको कार्यक्रम बुलबुल BULBUL 321 (04-11-2015/2072-07-18) गजलकार माधब खतिवडा सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 2:09:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 321
Host : Achyut Ghimire Bulbul  
Date : (04-11-2015/2072-07-18) 

गजलकार माधब खतिवडा सँगको अन्तर्वाता - गजल गायन विशेष 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 कार्तिक 18 गते तदनुसार 
04-ल्यख2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 321) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Listen at Youtube

मुक्तक माला -129 (01-11-2015/2072-07-15) : Download

NepaliTalim | 10:54:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(01-11-2015/2072-07-15)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 कार्तिक 01 गते तदनुसार 18-Oct-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at Youtube

मुक्तक माला -127 (18-10-2015/2072-07-01) : Download

NepaliTalim | 10:48:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(18-10-2015/2072-07-01) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 कार्तिक 01 गते तदनुसार 18-Oct-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at Youtube

Episode 52- संगीत सरगम (29-10-2015/2072-07-12) : Download

NepaliTalim | 10:36:00 AM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(29-10-2015/2072-07-12)
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 कार्तिक 12 तदनुसार 29-Oct-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download :Click Here to Download

Muktak Madhurima (29-10-2015/2072-07-12) - Download

NepaliTalim | 5:51:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date(29-10-2015/2072-07-12)

आज मिति 2072 कार्तिक 12 गते तदनुसार 29th Oct -2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger