केही गेडीहरू- राम शरण श्रेष्ठ

NepaliTalim | 1:34:00 PM | 0 comments
राम शरण श्रेष्ठ
रूपक गेडीहरू :
1.गेडी
तिमीलेत थुप्रैभो, टारिराछ्यौ हाँसेर
अघिबढौं अबत, मायाँ प्रिति गाँसेर
जान्दिँन,
तिमी बिना मान्दै मान्दिँन ।
.....................
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

2.गेडी
आँखा सधैं मेरोत, गइरन्छ फोटोमा ।
जितीगयौ मुटुनै, भेटघाट छोटोमा ।
पर्खन्छु,
भनेकोछ छिट्टै फर्कन्छु ।
 
.....................
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप । 

गमक गेडीहरू :
1.
टुना मुना लगायौ ,जादु थियो मुस्कानमा
आजभोली आफ्नोत, होस हुन्न ठेगानमा
तिम्लाई कस्तो छ,
अब केही हुन्छ जस्तो छ ।
 

.....................
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
7th Aug 2014
--

गेडीको परिचय : Pawan Gharti Magar Bibas

गेडी दुई किसिमका हुन्छ
रुपक र अर्को गमक गेडी
01) रुपक गेडी
नियम अक्षरी एकरुपता काँटिएका र हलन्त लागेका अक्षर गणना हुदैनन्।
4+3+4+3 = 14 4+3+4+3 = 14 3 4+5
जस्तैः
गैरी खेत टारीमा घैयाँ रोप्ने बारीमा। ढल्की हिड्छे नक्कली बनारसी सारीमा मान्छे कि? मैले लगेँ सँगै जान्छे कि?
02) गमक गेडी
4+3+4+3 4+3+4+3 3+3 4+5 जस्तैः सेवा गर्नु आमाको छिट्टै घर फर्केर पूरा गर्नु कर्तब्य धर्म कर्म सम्झेर आशिष मिल्ने छ जिन्दगीमा खुसी खिल्ने छ।


त्रिवेणी TRIBENI (16-06-2015/2072-03-01) गजलकार आ एन लामिछाने र केशवराज यात्री सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 1:20:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति :  (16-06-2015/2072-03-01) 

गजलकार आ एन लामिछाने र केशवराज यात्री सँगको अन्तवार्ता विशेष
नमस्कार साथीहरु,

आज मिति 2072 असार 01 गते तदनुसार 16-June-2015 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ ।
Listen and Download (Rright Click and Save As)

Download : Click Here to Download

Muktak Madhurima (18-06-2015/2072-03-03) - Download

NepaliTalim | 6:53:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (18-06-2015/2072-03-03)

आज मिति 2072 असार 03 गते तदनुसार 18-June-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

BULBUL 301 (17-06-2015/2072-03-02) : Download

NepaliTalim | 6:11:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 301
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 असार 02 गते तदनुसार 
17 -June-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 301) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download

मुक्तक माला -109 (14-06-2015/2072-02-31) : Download

NepaliTalim | 7:21:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(14-06-2015/2072-02-31)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 जेठ 31गते तदनुसार 14-June2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 156 : वहकिने मन (15-06-2015/2072-03-01) : Download

NepaliTalim | 7:18:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (15-06-2015/2072-03-01) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 असार 01 तदनुसार 15-June-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 156 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

Episode : 148 (यो साँझ यो सुबाश-16-06-2015) : Download

NepaliTalim | 6:37:00 PM | 0 comments
YO SANJH YO SUBASH    
(16-06-2015 /2072-01-01)  
प्रस्तोता : प्रदिप गिरि      
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2072 असार 01 गते तदनुसार 16-June-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-148 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३५ भन्दा बढी रेडियोहरुबाट एकै साथ:

1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५)
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 15 : गजल पुञ्ज (12-06-2015/2072-02-29) : Download

NepaliTalim | 12:41:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(12-06-2015/2072-02-29)

नमस्कार साथीहरू,

आज मिति  2072-जेठ 22 गते तदनुसार06-June-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

श्रृंखला 14 : गजल पुञ्ज (05-06-2015/2072-02-22) : Download

NepaliTalim | 12:34:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(05-06-2015/2072-02-22) 

नमस्कार साथीहरू,

आज मिति  2072-जेठ 22 गते तदनुसार06-June-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

साहित्य सिर्जना पुरुषोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता

NepaliTalim | 12:26:00 PM | 0 comments
अन्तर्वाता विशेष 
अतिथि : पुरुषोत्तम पौडेल रसुवा
कार्यक्रम :साहित्य सिर्जना 

प्रस्तोता : मनिस अधिर
रेडियो :रेडियो  नुवाकोट

रेडियो  नुवाकोट बाट कार्यक्रम साहित्य सिर्जना लिएर  मनिस अधिर हुनुभएको छ । आजको कार्यक्रममा गजलकार पुरुषोत्तम पौडेल रसुवा संगको अन्तर्वाता विशेष रहनेछ । आउनुस् हामी पनि सुनौ उहाँ सँगको अन्तरंग कुराकानी ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger