गजलका फूलहरू 71 : (26-02-2015/2071-11-14) : Download

NepaliTalim | 11:40:00 AM | 0 comments
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक बिहिवार
बेलुकी ९.१५ बजेदेखी 

नमस्कार साथीहरु,

आज मिति 2071 फाल्गुन 14 गते तदनुसार  26-Feb-2015 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 71 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रुति शंवेगमा मेक्सिम गोर्कीका उत्कृष्ट कथाहरु संग्रह बाट कथाहरु (03-03-2015/2071-11-19) : Download

NepaliTalim | 11:32:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   गोर्कीका उत्कृष्ट कथाहरु संग्रह
विधा : कथा संग्रह
संकलक, सम्पादन : ललिजन रावल
कथाकार : मेक्सिम गोर्की
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ७० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 फाल्गुन 19 गते तदनुसार  03rd March 2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा मेक्सिम गोर्कीका उत्कृष्ट कथाहरु संग्रह बाट  कवि एक रेखाचित्र र कमरेड एक कथाहरू सुन्नेछौं । 
Listen and Download

Download : Click Here to Download

श्रुति शंवेगमा दश लहर कथा संग्रहबाट केही कथाहरु (27-02-2015/2071-11-15) : Download

NepaliTalim | 5:38:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   दश लहर कथा संग्रह
सम्पादक :   परशु प्रधान
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ७० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 फाल्गुन 15 गते तदनुसार  27-February 2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा साझा प्रकाशनले प्रकासन २०२७ सालमा प्रकाशन गरेको परशु प्रधानले सम्पादन गरेको दश लहर कथा संग्रहबाट केही कथाहरु सुन्नेछौं  । आज भिमनिधी तिवारीको कथा घोडा र हरिभक्त कटवालको कथा सन्तुले छकाई कथाहरु सुन्नेछौं  ।
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (24-02-2015/2071-11-12) गजलकार लक्ष्मि निरौला सँगको अन्तवार्ता : Download

NepaliTalim | 5:22:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (24-02-2015/2071-11-12) 

गजल गायनमा हुनुहुन्छ इन्धु अंशु 

नमस्ते साथीहरु,

आज मिति  2071 फाल्गुन 12 तदनुसार 24-Feb-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

मुक्तक माला -94 (01-03-2015/2070-11-17) : Download

NepaliTalim | 4:03:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(01-03-2015/2070-11-17) 
Facebook Page 

नमस्कार साथीहरु,

आज मिति 2071 फाल्गुन 17 गते तदनुसार 01-March-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Note :
यहाँ बाचन भएको रामु क्षेत्रीले पठाएको मुक्तक राम शरण श्रेष्ठको मुक्तक चोरी भएको मुक्तक हो , यो मुक्तकको असली लेखक राम शरण श्रेष्ठहो चोरी गर्ने रामु क्षेत्री
तिमी मेरो हुनै पर्ने, जरुरी त हैन ।।
जून तारा छुनै पर्ने, जरुरी त हैन ।।
आफै हुने मायाँमा, कर कति गर्नु
मेरो लागि रुनै पर्ने, जरुरी त हैन ।। 
राम शरण श्रेष्ठ
यो मुक्तक २०११ तिरको हो सुरूमा गजल लेखेको थीएँ पछि ४ लाइन लिएर मुक्तक बनाएको थिएँ अहिले रामु क्षेत्रीले मुक्तक मनमा कपि गरेर आफ्नो भनि पोष्ट गर्नुभएछ बाचन पनि भयो अब के भन्ने यस्ता सिर्जना चोरी गर्ने सर्जकहरुलाई दुख लाग्छ यस्तो काम गरिदिँदा । मदन ज्यूको ध्यान जाओस यस्तो कुरामा
Gazal sansar Blog ma
http://gazalsansar.blogspot.com/2011/09/158.html
yata pani post vayeko raichha
https://www.facebook.com/PNnepal/posts/743112442379465
No 15 Muktak at Chisapani Nepal Blog
http://hamrochisapaninepal.blogspot.com/20…/…/blog-post.html

श्रृंखला 145 : वहकिने मन (2071-11-18/02-02-2015) : Download

NepaliTalim | 2:24:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-11-18/02-02-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 फाल्गुन 18 तदनुसार 02-March-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 145 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

Episode : 135 (यो साँझ यो सुबाश-03-03-2015) - Download

NepaliTalim | 1:47:00 PM | 0 comments
YO SANJH YO SUBASH    
(03-03-2015 /2071-11-19)  
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2071 फाल्गुन 19 गते तदनुसार 03-March-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-135 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३० भन्दा बढी रेडियोहरुबाट एकै साथ:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५) 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (02-03-2015/2071-11-18) मुक्तककार प्रमोद अमात्य सँगको अन्तर्वाता : Download

NepaliTalim | 10:00:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती    
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(02-03-2015/2071-11-18)

Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

नमस्कार साथीहरु,

आज मिति  2071 फाल्गुन 18 तदनुसार 02-March-2015 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Ekal Kabita Baachan 14 : (28-02-2015/2071-11-16) कवयत्री आस्मा अर्याल : Download

NepaliTalim | 5:39:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 14
Date : (28-02-2015/2071-11-16)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 


आज मिति 2071 फाल्गुन 16 गते तदनुसार 28-Feb-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 14आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा द्रिष्टीविहिन कवयत्री आस्मा अर्याल  सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

Mero Rachana 181 and 182 : Download

NepaliTalim | 5:11:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन  
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 

नमस्कार साथीहरू,

हरेक आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 
Episode 181 (22th Feb 2015)

Download : Click Here to Download
Episode 182 (22th Feb 2015)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger