Episode : 132 (यो साँझ यो सुबाश-10-02-2015) प्रेम दिवश विशेष - Download

NepaliTalim | 3:33:00 PM | 0 comments
YO SANJH YO SUBASH    
(10-02-2015 /2071-10-27)  
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2071 माघ 27 गते तदनुसार 10-02-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-132 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३० भन्दा बढी रेडियोहरुबाट एकै साथ:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५) 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

यो श्रृंखलाबा बाचन भएको गजल
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।। 
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।।
-------------
लाग्छ उ नै सर्बस्व हो, सुरु अन्त्य उसैबाट 
नचाहेर के हुन्छ र, आत्माले नै मागेपछी ।।
-------------
छट्पटी नि तिब्र हुन्छ, पलभर छुटिदिंदा
मनहरु देह छोडी, अन्तकतै भागेपछी ।।
------------------
एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने
कसै प्रति सच्चा प्रेम, यतिधेरै जागेपछी ।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप

श्रृंखला 142 : वहकिने मन (2071-10-26/09-02-2015) : Download

NepaliTalim | 3:23:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-10-26/09-02-2015) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 माघ 26 तदनुसार 09-Feb-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 142 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

श्रुति शंबेगबाट गोविन्द प्रसाद कँडेलको कथा संग्रह चितामाथिको विहानी बाट कथाहरु (06-02-2014/2071-10-23) : Download

NepaliTalim | 12:58:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   चितामाथिको विहानी  
कथाकार :  गोविन्द प्रसाद कँडेल
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 माघ  23 गते तदनुसार  06-Feb-2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आजश्रुति शंबेगबाट गोविन्द प्रसाद कँडेलको कथा संग्रह चितामाथिको विहानी बाट कथाहरु कहिल्यै बन्द नहुने ढोका र सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download

Ekal Kabita Baachan 11 : (07-02-2015/2071-10-24) कवयत्री मिना श्रेष्ठ : Download

NepaliTalim | 12:14:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 11
Date :(07-02-2015/2071-10-24)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 


आज मिति 2071 माघ 24 गते तदनुसार 07-Feb-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 10आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवयत्री कवयत्री मिना श्रेष्ठका कविताहरु सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

गजल सुधा (06-02-2015/2071-10-23) गजलकार धर्मेन्द्र अच्युत सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 9:00:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
 (06-02-2015/2071-10-23) 

नमस्कार, 

आज मिति 2071-माघ 23 गते तदनुसार 06-February 2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download 

Download : Click Here to Download

Muktak Madhurima (05-02-2015/2071-10-22) - Download

NepaliTalim | 9:16:00 AM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (05-02-2015/2071-10-22)
आज मिति 2071 माघ 22 गते तदनुसार 05-02-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

गजल बिम्ब (05-02-2015/2071-10-22) गजलकार मानन्धर अभागी सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 9:00:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति : (05-02-2015/2071-10-22)
Email : gajalbimba@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2071 माघ 22 गते तदनुसार 05-Febraury-2015 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज तथा आधा दर्जन रेडियोहरुबाट गजल विशेष कार्यक्रम  गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । गजल बिम्ब निम्नानुसार एफ एम हरूबाट प्रसारण हुन्छन् ।
१. रेडियो बागमती एफ एम १०७.४ मेघाहर्ज , काठमान्डौ मा बिहिबार राति ९:१५-१०:०० बजे
२. रेडियो बागेश्वरी एम एम ९४.६ मेघाहर्ज , नेपालगंज बाँके मा बुधबार राति ९:१५-१०:०० बजे
३. रेडियो भेरी आवाज ९५.६ मेघाहर्ज ,नेपालगंज बाँके मा बिहिबार राति ९:१५-१०:०० बजे
४ . हाम्रो मालिका एफ एम ९९ मेघाहर्ज , लम्की कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
५ . काइट्स एफ एम ९१.८ मेघाहर्ज ,टिकापुर कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
६ . रेडियो सोसाइटि एफ एम ८९ मेघाहर्ज ,मंगैलसेन अछाम मा मंगलबार बिहान ८:१५-९:०० बजे
७.अनलाइन रेडियो छहारी (www.radiochhahari.com) काठमान्डौ मा बिहिबार राति ८:३०-९:१५ बजे सम्म र अन्य खाली समयमा
८.अनलाइन रेडियो अक्सिजन (www.onlineradiooxygen.com) काठमान्डौ मा बिहिबार साँझ ५:००-६:०० बजे सम्म र अन्य खाली समयमा
९. सुनौलो एफ एम १०५.६ मेगाहर्ज, मसुरिया कैलाली
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download


BULBUL 283 (04-02-2015/2071-10-21) : Download

NepaliTalim | 11:20:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 283


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 माघ 21 गते तदनुसार 04-February-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 283) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० मा १८ गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २६ गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Mero Rachana 176, 177 & 178 : Download

NepaliTalim | 10:28:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन  
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2071-09-27/11-01-2015)

नमस्कार साथीहरू,

हरेक आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 
Episode 176 (18-01-2015)

Download : Click Here to Download
Episode 177 (25-01-2015)

Download : Click Here to Download
Episode 178 (01-02-2015)

Download : Click Here to Download

Thank you 

रेडियो नेपालको गजल गंगा (03-02-2015/20-10-2071) : Download

NepaliTalim | 10:23:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 


नमस्ते साथीहरु,

आज मिति  2071 माघ 20 तदनुसार 03-Feb-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Downlaod : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger