Muktak Madhurima (2071-10-01/15-01-2015) - Download

NepaliTalim | 3:17:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (2071-10-01/15-01-2015)

आज मिति 2071 माघ 15 गते तदनुसार 15-Jan-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Mero Rachana 175 : (2071-09-27/11-01-2015) : Download

NepaliTalim | 12:08:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन  
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2071-09-27/11-01-2015)

नमस्कार साथीहरू,

आज मिति 2071 पुष 27 गते तदनुसार 11-01-2015 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

स्मृतिका पाना (2071-09-28/12-01-2015) साहित्यकार पेशल आचार्य सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 11:18:00 AM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी  
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2071-09-28/12-01-2015)

नमस्कार साथीहरु,
आज मिति 2071 पुष महिनाको 28 गते तदनुसार 12-Jan-2015 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download


मुक्तक माला - 87 (11-01-2015/2070-09-27) : Download

NepaliTalim | 11:01:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(11-01-2015/2070-09-27) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 पुष 27 गते तदनुसार 11-01-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Episode : 128 (यो साँझ यो सुबाश-13-01-2015) - Download

NepaliTalim | 10:37:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(13-01-2015 /2071-09-29)  
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page


आज मिति 2071 पुष 29 गते तदनुसार 13-Jan-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-128 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३० भन्दा बढी रेडियोहरुबाट एकै साथ:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
छध्म भेष धारी कति हुन्छन हुन्छन
प्रेमका ब्यापारी कति हुन्छ्न हुन्छ्न
..
आफैलाइ देउता भन्दा पनि ठुलो
सम्झने पुजारी कति हुन्छन हुन्छन
..
माया एउटा संग हुन्छ हुने बेला
नजरको जुहारी कति हुन्छन हुन्छन
..
कौडी झार्दैनन आपदको बेला
धनवान् भिकारी कति हुन्छन हुन्छन
..
तिमी धेरै भाउ नखोजेनी हुन्छ
रामका पियारी कति हुन्छन हुन्छन
राम शरण श्रेष्ठ
चिसापनी रामेछाप
01-01-2015

श्रृंखला 138 : वहकिने मन (2071-09-28/12-01-2015) : Download

NepaliTalim | 10:32:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-09-28/12-01-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 पुष 28 तदनुसार 12-Jan-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 138 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

Ekal Kabita Baachan 7 : (10-01-2015/2071-09-26) कवि तपेन्द्र घोडासैनी : Download

NepaliTalim | 1:08:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 7  
Date : (10-01-2015/2071-09-26)
Time : Every Saturday 9.15pm


आदरणिय साथीहरु, 


आज मिति 2071 पुष 26 गते तदनुसार 10-01-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 7) आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि तपेन्द्र घोडासैनी कविताहरु सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

कवि तपेन्द्र घोडासैनी

गजल सुधा (09-01-2015/2071-09-25) रतन दर्शनको गजल संग्रह सिरानी विशेष : Download

NepaliTalim | 11:35:00 AM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(09-01-2015/2071-09-25)

नमस्कार, 

आज मिति 2071 पुष 25 गते तदनुसार 09 Jan 2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download 

Download : Click Here to Download

विश्‍वेश्‍वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (Download)

NepaliTalim | 5:09:00 PM | 7comments
विश्‍वेश्‍वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (अडियो पुस्तक) 
लेखक: (वाचन) खगेन्द्र नेपाली र (सङ्कलन) गणेशराज शर्मा


















Audio Book Source from : http://pustakalaya.org
Book Link : Page 1 - www.pustakalaya.org Page 1
Book Link : Page 2 - www.pustakalaya.org - Page 2 
Thanks : http://pustakalaya.org/


==================================================================
नेपालको ईतिहाँसमा जहानिय राण शासष विरुद्ध लड्नुभएका प्रथम शसस्त्र विद्रोह तथा जनआन्दोलनका महाँनायक तथा सबोच्च कमाण्डर स्वर्गिय बिश्वेस्वर प्रसाद कोईलाकाको जिवनी तथा आत्मबृतान्त आज तपाईहरुको लागि लिएर उपस्थित भएको छु ।
Download B.P. Koirala's Atma Britanta 


Download Links
Download Episode 1 

Link : -Click Here to Download Episode 1
Download Episode 2

Link : -Click Here to Download Episode 2
Download Episode 3

Link : -Click Here to Download Episode 3
Download Episode 4

Link : -Click Here to Download Episode 4
Download Episode 5 (Last Episode)

Link : -Click Here to Download Episode 5

LISTEN ONLINE :

यो किताव पुस्तकालय डट ओआजरीको  http://pustakalaya.org/ सम्पूर्ण कपिराईट अघिकार सुरक्षित छ । कसैले कपिगरेर गैह्र कानुनी कार्य गरेको थाहा भएमा कानुनी उपचारको भगिदान हुनुपर्नेछ।

रेडियो नेपालको गजल गंगा (06-01-2015/22-09-2071) : Download

NepaliTalim | 12:00:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (06-01-2015/22-09-2071) 


नमस्ते साथीहरु,

आज मिति  2071 पुष 22 तदनुसार 06-Jan-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger