Episode 24 - स्वर्णिम साँझ : (26-12-2013/2070-09-11) : Download

NepaliTalim | 12:15:00 PM | 0 comments

रेडियो मलमला ८८.६ मेगाहर्ज
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति : (26-12-2013/2070-09-11)


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 11  गते तदनुसार 26-Dec-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

मेरो रचना (2070-09-07/22-12-2013) साहित्यकार यदुनाथ भट्ट सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 12:00:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,

आज मिति 2070 पौष 07 गते तदनुसार 22-Dec- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । आजको श्रृंखलामा साहित्यकार यदुनाथ भट्ट सँगको अन्तवार्ता विशेष लिएर आएका छौं ।
कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download :Click Here to Download

Thank you 

Episode 23 - स्वर्णिम साँझ : (19-12-2013/2070-09-04) : Download

NepaliTalim | 11:43:00 AM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :  (19-12-2013/2070-09-04)


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 04  गते तदनुसार 19-Dec-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download Episode 23

Note : अपलोडोड गर्दा गडबढीका कारण एम पि थ्रीमा २२ लेखिएको भए पनि यो २३ श्रृंखला हो , 

चार लाईन मुक्तक (27-12-2013/2070-09-12) : Download

NepaliTalim | 11:15:00 AM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 

कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
 (27-12-2013/2070-09-12) 

नमस्कार साथीहरु,

आज मिति 2070 पौष 12 गते तदनुसार 27-Dec-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download

Thank you




त्रिवेणी TRIBENI (24-12-2013/2070-09-09) गजलकार खकेन्द्र साउद समर्पण सँगको अन्तवार्ता बिशेष - Download

NepaliTalim | 4:27:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति  (24-12-2013/2070-09-09) 


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 09  गते तदनुसार 24-Dec-2013  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ ।आजको त्रिबेणीमा गजलकार खकेन्द्र साउद समर्पण सँगको अन्तवार्ता बिशेष रहनेछ ।  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला
Listen and Download

Download :Click Here to Download

सिर्जनाका स्वरहरुमा गजलकार चित्र भट्टराई 'समर्पण' संगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 4:05:00 PM | 0 comments


गजल बिशेष रेडियो कार्यक्रम
सिर्जनाको स्वरहरु
एफ एम रेडियो मिर्मिरे ८९.४
मिति :(2070-09-07/22-12-2013)



नमस्कार 

आज २०७० असोज ७ गते तदनुसार २२ डिसेम्बर २०१३ शनिवारका रेडियो मिर्मिरे एफ एम ८९.४ मेगाहर्जको नेपाली साहित्य विशेष त गजल बिशेष कार्यक्रम सिर्जनाका स्वरहरुमा आज गजल संग्रह चकित आकासका गजलकार चित्र भट्टराइसँगको अन्तवार्ता विशेष लिएका आएको छु । कार्यक्रम सुनेर प्रतिकृया दिनुहोला । 
Listen and Download

Download :Click Here to Download

Thank you 

रेडियो नेपालको गजल गंगा (2070-09-09/24-12-2013) अन्तवार्ता विशेष - Download

NepaliTalim | 12:28:00 PM | 0 comments

RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page 
Web : Radio Nepal 
Date : 
 (2070-09-09/24-12-2013)

आज जलसा नेपालका संस्थापक सदस्यहरु साहित्यकार बिपुल सिजापती र आनन्द श्रेष्ठ सँगको अन्तवार्ता विशेष हुनेछ । 

नमस्ते साथीहरु,

आज मिति  2070 पौष 09 तदनुसार 24-Dec-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download :Click Here to Download
Bipul Sijapati


Ananda Shrestha

गजल बिम्ब (2070-09-11/26-12-2013) : Download

NepaliTalim | 12:06:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति :(2070-09-11/26-12-2013)
Email : gajalbimba@gmail.com

आज मेल तथा फेसबुकमा प्राप्त भएका गजलहरु बाचन हुनेछन् ।

नमस्कार साथीहरु,

आज मिति 2070 पौष 11 गते तदनुसार 26-Dec-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज त्यसैगरी अछामको रेडियो सोसाइटि एफ एम रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
भगवान सँगै मंन्दिर हराएको छ । 
उस्को प्रेमिकाको तस्विर हराएको छ । 

स्कूल पठाएको उस्को एउटै सन्तान
आज लाश भेटियो शिर हराएको छ । 

साहुको खेत जिन्दगी भर जोतेपछी 
यो बुढेसकालमा जागिर हराएको छ ।

म देख्छु सामुन्ने छन् सबै गन्तब्यहरु
लाश भईएपछी पिर हराएको छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 


BULBUL 225 : (25-12-2013/2070-09-10) : Download

NepaliTalim | 11:44:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 225
Host : Achyut Ghimire  
Date :  (25-12-2013/2070-09-10)
FB : Facebook Page

आजको बुधवारिय बुलबुलमा तपाइहरुकौ गजल र रात्री गनथन विशेष हुनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 पौष 10 गते तदनुसा 25-Dec-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 225) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Thank you

Episode 1 : Sabari 'साबरी' मुक्तक विशेष (14-12-2013/2070-08-29) : Download

NepaliTalim | 11:15:00 PM | 0 comments

नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी


नमस्कार मित्रहरु,

आज मिति २०७० मंसिर २९ गते तदनुसार 14-December-2013 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९।२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको पहिलो श्रृंखला (Episode 1) मा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download :Click Here to Download Episode 1

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger