Home » » गजल बिम्ब (2070-09-11/26-12-2013) : Download

गजल बिम्ब (2070-09-11/26-12-2013) : Download

NepaliTalim | 12:06:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति :(2070-09-11/26-12-2013)
Email : gajalbimba@gmail.com

आज मेल तथा फेसबुकमा प्राप्त भएका गजलहरु बाचन हुनेछन् ।

नमस्कार साथीहरु,

आज मिति 2070 पौष 11 गते तदनुसार 26-Dec-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज त्यसैगरी अछामको रेडियो सोसाइटि एफ एम रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
भगवान सँगै मंन्दिर हराएको छ । 
उस्को प्रेमिकाको तस्विर हराएको छ । 

स्कूल पठाएको उस्को एउटै सन्तान
आज लाश भेटियो शिर हराएको छ । 

साहुको खेत जिन्दगी भर जोतेपछी 
यो बुढेसकालमा जागिर हराएको छ ।

म देख्छु सामुन्ने छन् सबै गन्तब्यहरु
लाश भईएपछी पिर हराएको छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 


Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger