Home » , » रेडियो नेपालको गजल गंगा (2070-08-11/26-11-2013) गजलकारहरु बुद्धी मोक्तान र आनान्द भट्टराई सँगको अन्तवार्ता विशेष- Download

रेडियो नेपालको गजल गंगा (2070-08-11/26-11-2013) गजलकारहरु बुद्धी मोक्तान र आनान्द भट्टराई सँगको अन्तवार्ता विशेष- Download

NepaliTalim | 9:49:00 AM | 0 comments
RADIO NEPAL PRESENTS

कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page 
Web : Radio Nepal 
Date : 
(2070-08-11/26-11-2013)

नमस्ते साथीहरु,

आज मिति  2070 मंसिर 11 तदनुसार 26-Nov-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ । आजको गजल गंगामा अतिथि गजलकारहरु बुद्धी मोक्तान र आनान्द भट्टराई सँगको अन्तवाता विशेष रहनेछ भने गह गजल एल्बमका बारेमा चर्चा परिचर्चा गरिनेछ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download :Click Here to Download

-->
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger