RADIO UJYALO 90Mhz FM PRESENTS NEW BULBUL EPISODE - 14
Source :www.ujyaaloonline.com
नयाँ बुलबुलमा आज अग्रज गजलकार रवि प्राञ्जल सँगको अन्तरवार्ता विशेष विशेष रहनेछ । ।
नमस्कार,
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 षौष 14 गते तदनुसा 29-Dec-2013 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -14) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com हो
Listen and Download
Download : Click Here to Download
![]() |
| Ravi Pranjal |

0 comments:
Post a Comment