रेडियो नेपालको गजल गंगा (2070-08-11/26-11-2013) गजलकारहरु बुद्धी मोक्तान र आनान्द भट्टराई सँगको अन्तवार्ता विशेष- Download

NepaliTalim | 9:49:00 AM | 0 comments
RADIO NEPAL PRESENTS

कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page 
Web : Radio Nepal 
Date : 
(2070-08-11/26-11-2013)

नमस्ते साथीहरु,

आज मिति  2070 मंसिर 11 तदनुसार 26-Nov-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ । आजको गजल गंगामा अतिथि गजलकारहरु बुद्धी मोक्तान र आनान्द भट्टराई सँगको अन्तवाता विशेष रहनेछ भने गह गजल एल्बमका बारेमा चर्चा परिचर्चा गरिनेछ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download :Click Here to Download

-->

गजल गुञ्जन (2070-08-19/04-12-2013) : Download

NepaliTalim | 9:39:00 AM | 0 comments
GAZAL GUNJAN : 
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति : (2070-08-19/04-12-2013)

नमस्कार साथीहरु,
आज मिति 2070 मंसिर महिनाको 19 गते तदनुसार 04-Dec 2013 बुधवार, साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download


कार्यक्रम 'मेरो रचना' (2070-08-19/04-12-2013) : Download

NepaliTalim | 12:50:00 PM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-08-19/04-12-2013)

नमस्कार साथीहरु,

आज मिति 2070 साल मंसिर महिनाको 19 गते तदनुसार 04-Dec-2013 बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download :Click Here to Download




नयाँ बुलबुल -10 : (01-12-2013/2070-08-16) गजलकारहरु एम.पि. केयरलेस र आर.पि. पोखरेलसँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 4:49:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 10
Host : Achyut Ghimire  
Date : (01-12-2013/2070-08-16)
FB : Facebook Page

नयाँ बुलबुलको आइतबारिय श्रृंखलामा आज २ जना गजलकारहरु एम पि केयरलेस र आर पि पोखरेल सँगको अन्तवार्ता विशेष रहनेछ ।  

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 मंसिर 16 गते तदनुसा 01-Dec-2013 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -10) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

नयाँ बुलबुलको आइतबारिय श्रृंखलामा आज २ जना गजलकारहरु सँग अन्तवार्ता बिशेष रहनेछ । पहिलो चरणमा कैलाली बलीया ६ चौरी हाल काठमाडौं रहनुभएका गजलकार एम पि केयरलेस र दोस्रो चरणमा बाँधीकोट ५ हाल काठमाडौं रहनुभएका गजलकार आर पि पोखरेल सँगको अन्तवार्ता विशेष रहनेछ । एक पि केयरलेसज्यू एक अक्षरी काफियाका प्रयोग भएकागजलहरुमा विशेष दख्खल राख्नुहुन्छ भने आर पि पोखरेलज्यू हाँस्य ब्यग्यविधामा समेत विशेष दख्खल राख्नुहुन्छ । दोस्रो रचणमा आर पि पोखरेलज्यूले विशेष हाँस्यब्याग्य र क्यारिकेचर विशेष गजलहरु प्रस्तुत गर्नुहुनेछ ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
Listen and Download

Download : Click Here to Download
M.P. Careless





R.P. Pokhrel






श्रृंखला 80 - वहकिने मन (2070-08-17/02-12-2013) - Download

NepaliTalim | 5:35:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-08-17/02-12-2013)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 मंसिर 17 तदनुसार 02-Dec-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 80 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download :Click Here to Download
-->


Episode 20 - स्वर्णिम साँझ : (28-11-2013/2070-08-13) : Download

NepaliTalim | 9:37:00 AM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :(28-11-2013/2070-08-13)


नमस्कार साथीहरु,

आज मिति 2070 मंसिर 13 गते तदनुसार 28-Nov-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download
-->

गजल बिम्ब (2070-08-13/28-11-2013) : Download

NepaliTalim | 9:18:00 AM | 0 comments

नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-08-13/28-11-2013)



नमस्कार साथीहरु,

आज मिति 2070 मंसिर 13 गते तदनुसार 28-Nov-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  आजको कार्यक्रम तपाईहरुलेने फेसबुक तथा इमेल मार्फत पठाउनुभएको गजलहरु बाचन तथा संगितिक गीत गजहरु विशेष रहनेछ । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने रेडियो नवज्योतिका प्राबिधिक सहयोगी संगम पुन मगर ज्यू र कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download
-->

मेरो रचना (2070-08-16/01-12-2013) : Download

NepaliTalim | 9:01:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,

आज मिति 2070 मंसिर 16 गते तदनुसार 01-Dec- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download :Click Here to Download
-->

चार लाईन मुक्तक (29-11-2013/2070-08-14) : Download

NepaliTalim | 8:57:00 AM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
 (29-11-2013/2070-08-14)

नमस्कार साथीहरु,

आज मिति 2070 मंसिर 14 गते तदनुसार 29-Nov-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here

कार्यक्रम 'मेरो रचना' (2070-09-17/01-01-2014) : Download

NepaliTalim | 10:49:00 AM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-09-17/01-01-2014) 

नमस्कार साथीहरु,

आज मिति 2070 साल पौषमहिनाको 17 गते तदनुसार 01-01-2014 बुधबार बेलुका ९.१५ देखि रेडियो25दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger